काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो। विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की …
Read More »Film
डोरीको सुटिङ सकियो
काठमाण्डौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ । ३७ दिन क्यामेरा रोल गर्दै यूनिटले आईतबार फिल्मको ईन्डक्ल्याप गरेको प्रोड्यूसर दिनेश भट्टराईले जानकारी दिएका छन । सौरभ लामाको छायाँकन र अरुण लामाको निर्देशनमा तयार फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडा शीर्ष भूमिकामा छन । …
Read More »बोक्सीको घरको गीत जस्तै लाग्ने ममीको गीत सार्वजनिक
काठमाण्डौँ । अत्यन्त राम्रो टिजर निक्लिएको फिल्म मम्मीको गीत सार्वजनिक भएको छ । अभिनेत्रीद्धय दिया मास्के र प्रियंका कार्की फिर्चड गीतमा महिलाको बेदना समावेश गरिएको छ । हर्क साउदले कोरेका शब्दमा एस डी योगीले संगीत भरेका छन जहाँ दुई प्रतिभावान गायिका समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएका छन । …
Read More »पोखरामा ‘चलचित्र पर्यटन महोत्सव’ गर्दै चलचित्र विकास बोर्ड
काठमाण्डौँ । पर्यटकीय राजधानी पोखरालाई प्राकृतिक स्टुडियो को रूपमा स्थापित गर्ने लक्ष्यका साथ चलचित्र पर्यटन महोत्सव हुने भएको छ । । यसै सन्दर्भमा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक सम्झौता गरेका छन्। आगामी फागुन १७ देखि १९ गतेसम्म हुने यो महोत्सवले पोखरालाई चलचित्र निर्माण …
Read More »आजका समाचार : बलिदानको सेटमा कालिमाताको भब्य मुर्ति देखि पूर्णबहादुरको सारंगीका निर्देशकको नयाँ फिल्म
काठमाण्डौँ । पौषको जाडोमा हलमा दर्शकको चहलपहल कम भएतापनि फिल्म नगरीमा अन्य गतिविधि भने ज्यादा भईरहेका छन । सम्भवत आउँने बर्ष २ सय वटा फिल्म बन्नेछन जसका खबरहरु दिन प्रतिदिन बाहिरिने क्रममा छ । आज पौषको २१ गते लाग्दा केही समाचारहरु बाहिरिएका छन जस अन्र्तगत हाल फ्लोरमा रहेको बलिदानको सेटको …
Read More »एक्टरको नयाँ गीत रिलिज
काठमाण्डौँ । आगामी माघ १६ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म एक्टरको नयाँ गीत रिलिज भएको छ । यस अघि सार्वजनिक भएको पहिलो गीत फिल्मको रिलिज मिति पोष्टपोण्डसँगै सेलाएपछि यूनिटले आज नयाँ गीत निकालेको हो । उर्मिला गुरुङको शब्द रचनामा ईन्दिरा जोशीका साथमा हर्कुलश बस्नेतको संगीत तथा स्वरमा तयार भएको गीतमा …
Read More »जज ईन्दिरासँग करण परियारले गाएको गीत सार्वजनिक : दुर्लभ अवसरमा यस्तो बन्यो गीत
काठमाण्डौँ । पृथक शैलीको ट्रेलर बनाएर लोकप्रियता बटुलिरहेको फिल्म केटी हराएको सूचनाको रोमान्टिक नम्बरको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारले नेपाल आइडलकै जज ईन्दिरा जोशीसँगै गीत गाउँने दुर्लभ अवसर पनि पाएका छन । आइडल विजेता भएपछि करणले पहिलो पटक बुलाकी फिल्मका …
Read More »Sad News: चर्चित बालगायक सचिन परियारको निधन
काठमाण्डौँ । सानै उमेरमा अदभूत गायन कलाका कारण चर्चित बनेका बालगायक सचिन परियारको निधन भएको छ। बेला बेलामा विरामी परिरहने सचिन केही दिन यता पुनः विरामी परेर महाराजगञ्ज स्थित टिचिङ अस्पताल भर्ना भएका थिए । टिचिङ अस्पताल प्रशासन विभागका अनुसार, उपचारको क्रममा सचिनको आज बिहान भएको हो।
Read More »राजागंज को पोस्टर सार्वजनिक
काठमाण्डौँ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँन प्रमुख भूमिका खेलेका निर्देशक दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा सर : राजागंज’ को पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई समेटिएको पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा, विशेष घटनाका लागि तयार अवस्थामा देखिएका छन्। …
Read More »कार्साङको ट्रेलर पनि गज्जवको निस्कयो
काठमाण्डौँ । टिजरबाटै लोकप्रियता कमाईसकेको साँस्कृतिक सुपरस्टार दयाहाङ राईको नयाँ फिल्म कार्साङको ट्रेलर पनि गज्जवको निस्किएको छ । हाँसो र रोदन सहितको यथार्थ परक शैलीमा फिल्मको ट्रेलर तयार गरिएको छ जहाँ डाईलगहरु पनि रोचक रोचक छन । टेक्निकल वर्क होस वा कलाकारको पर्फमेन्स सवै दृष्टीकोणबाट फिल्मको ट्रेलर पर्फेक्ट बनेको देखिन्छ …
Read More »
News Filmy Newsportal / Nepal
