खाना सर्केर निर्देशक पोखरेलको वुवाको निधन

काठमाण्डौँ । पछिल्लो समय अमेरिकामा बस्दै आएका फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेललाई पितृ शोक परेको छ ।

प्राप्त जानकारी अनुसार गत शनिबार खाना सर्किएर बेहोस भएपछि दर्पणका ७२ बर्षीय पिता ऋषिराम शर्मा पोखरेलको उपचारको क्रममा के.एम.सी अस्पताल सिनमंगलमा निधन भएको हो ।

शनिबार असमायिक निधन भएपनि अमेरिकाबाट नेपाल फर्किन समय लागेपछि आज सोमबार बिहान मात्रै दर्पणले वुवाको अन्त्येष्टी गरेका छन । अस्पताल पुर्याएपछि