काठमाण्डौँ । अन्तत : रिलिजको पाँच दिन अघि बहुप्रतिक्षित फिल्म छक्का पञ्जा ५ को ट्रेलर रिलिज भएको छ ।
६ बजेर ५५ मिनेटमा सार्वजनिक भएको ट्रेलर कस्तो बनेको छ त ? के यो फिल्मले प्रतिष्पर्धामा रहेका ज्वाइँ साब र १२ गाउँलाई च्यालेन्ज गर्छ त ?
हेर्नुस ट्रेलर