काठमाण्डौँ । एक गीत र टिजरका कारण निकै चर्चा बटुलिरहेको निर्देशक सुर्दशन थापाको नयाँ फिल्म रावायणको ट्रेलर बाहिरिएको छ ।
भदौँ २१ गते देखि प्रर्दशनमा आउँन लागेको रावायणको ट्रेलर कस्तो बन्यो त ? हामी यसको रिभ्यू अर्को समाचारमा गर्नेछौँ अहिलेलाई हेर्नुहोस पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका लोकप्रिय कलाकारहरुले खेलेको रावायणको ट्रेलर ।
News Filmy Newsportal / Nepal
