काठमाण्डौँ । लोकप्रिय अभिनेता विपिन कार्कीलाई मातृ शोक परेको छ ।
लामो समय देखि अनेकन बिमारीको सामना गरिरहेकी बिपिनकी आमा सरस्वतीको उपचारको क्रममा केही बेर अघि पाटन हस्पिटलमा निधन भएको हो ।
उनकी आमा ७२ बर्षकि थिइन जो केही दिन देखि भेन्टिलेटरमा उपचारार्थ थिईन ।
विपिनको आमाको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिदैछ ।

News Filmy Newsportal / Nepal