Breaking : बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट रिहा

काठमाण्डौँ । अनलाइन बेटिङ प्लेट फर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट छुटेका छन । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको हो ।