काठमाडौँ। बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् । आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ। बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका …
Read More »International
तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ
काठमाडौँ। तमिल सिनेमाका पावर स्टार भनिने अभिनेता एस श्रीनिवासन पक्राउ परेका छन् ।श्रीनिवासनलाई आर्थिक अपराध शाखाले ऋण ठगी मुद्दामा पक्राउ गरेको हो। श्रीनिवासनमाथि होटलमा लगानीका लागि एक हजार करोड रुपैयाँ ऋण दिने आश्वासन दिएर कम्पनीलाई ठगी गरेको गम्भीर आरोप लागेको छ । उनी सन् २०१८ देखि फरार थिए र दुई …
Read More »वलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण
काठमाडौँ। पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद …
Read More »‘सैयारा’ले २६० करोड पार गर्यो
काठमाडौँ। बलिउड फिल्म सैयाराले बक्सअफिसमा अपेक्षाभन्दा निकै राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको ११ दिनमै फिल्मले भारतमा २६०।२५ करोड नेट कलेक्सन गर्दै हलिउड स्टारहरूलाई पनि टक्कर दिएको छ। दोस्रो शुक्रबार १८।५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९।५० करोड कलेक्सन गर्दै फिल्मले दोस्रो सातामा पनि शानदार पकड जमाएको …
Read More »‘अवतार ३’ को ट्रेलर सार्वजनिक
काठमाडौं। सन् २०२५ मा प्रदर्शन हुने हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस श्रृंखलाको शीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको छ। फिल्मको ट्रेलर हलमा शुक्रबार प्रदर्शन गरिए पनि इन्टरनेटमा सोमबार साँझ मात्रै सार्वजनिक गरिएको हो। जेम्स क्यामरुनद्वारा निर्देशित उक्त फिल्म सन् २०२५ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा …
Read More »कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले
काठमाडौँ। कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ । कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् । तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ …
Read More »राजामौलीको ‘एसएसएमबी २९’ को सुटिङ सकियो
काठमाडौँ। एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ । महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो …
Read More »१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा
काठमाडौँ। एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ …
Read More »रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान
काठमाडौँ। तमिल सुपरस्टार रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत …
Read More »‘वार २’ को ट्रेलर सार्वजनिक, ऋतिक र जूनियर एनटीआरको प्रत्यक्ष भिडन्त
काठमाडौँ। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्। ऋतिकले आफ्नाे X (पूर्व ट्विटर) मा ट्रेलर सेयर गर्दै लेखेका छन् “यस युद्धमा कसैको साथ दिनु सजिलो हुने छैन।” …
Read More »