काठमाडौं। एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ। यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के …
Read More »International
‘वार २’ र ‘कुली’ एकैदिन भिड्दै
काठमाडौं। अबको एक हप्ता पछि ऋतिक रोशन र रजनीकान्त ठूलो पर्दामा आमनेसामने हुदैँ छन्। उनीहरुको दुबै ठूला फिल्म ‘कुली’ र ‘वार २’ एकै दिन आउँदैछ । दुवै फिल्मका निर्माताले अगस्त १४ का लागि ठूलो योजना बनाईरहेका छन् । तर, यशराज फिल्मसका आदित्य चोपडाले ठूलो कदम चाल्ने भएका छन्, जुन उनले …
Read More »‘सैयारा’ले १९ दिनमै गर्यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै
काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार
काठमाडौँ। हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् । केही …
Read More »सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो
काठमाडौँ। यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे । अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर …
Read More »शाहरूख खानले पाए २ लाखको पुरस्कार
काठमाडौँ। भारतको ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ । यसपटक धेरै नामले चकित भए पनि सबैभन्दा ठूलो आश्चर्य शाहरुख खानको नामको घोषणाले थियो । उनलाई विक्रान्त मेसी ‘१२ औं फेल’ सँगसँगै फिल्म जवानका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । तीन दशकभन्दा बढीको अभिनय करियरमा यो उनको पहिलो राष्ट्रिय …
Read More »डन्डिफोर हटाउन आफ्नै अनुहारमा थुक लगाउँछिन्, तमन्ना भाटिया
काठमाडौँ। आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम …
Read More »दिया श्रेष्ठले जितिन ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को ताज
काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा शनिबार राति सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२५ को ८औं संस्करणमा न्यू जर्सीकी २२ वर्षीया दिया श्रेष्ठ विजेता घोषित भएकी छन्। उनले अमेरिका भरिबाट सहभागी भएका अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारिन्। प्रतियोगितामा टेनेसी राज्यकी कृष्मा सुबेदी फर्स्ट रनरअप घोषित भइन् …
Read More »‘सायरा’को क्रेजबीच हरायो पवन कल्याणको २५० करोडको फिल्म
काठमाडौँ। मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ । मिडिया रिपोर्टका अनुसार करिब ३४ करोडको बजेटमा बनेको सायराले देशभर बक्स अफिसमा २८० करोडभन्दा बढीको कलेक्सन गरेको छ । फिल्मले विश्वव्यापी बक्स …
Read More »‘द केरला स्टोरी’लाई राष्ट्रिय पुरस्कार, केरलामै विरोध
काठमाडौँ। सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ । मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्। केरला मुख्यमन्त्री पिनाराई विजयनले …
Read More »