NewsFilmy

Kabita Manandhar’s first Music Video

  • February 9, 2014 5:49 pm
  • News FIlmy

डिभा करिश्मा मानन्धरकी छोरी कविताले पनि म्यूजिक भिडियो खेलेकी छिन् ।

उनले सरोज दत्तको कमब्याक एल्बम ‘सपनीहरु’का लागि समावेश एक गीतमा पहिलो पटक अभिनय गरेकी हुन । सुगम पोखरेलको म्युजिक कम्पोजमा तयार यस भिडियोलाई सुषमा बोगटीले निर्देशन गरेकी हुन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*