NewsFilmy

TV Show

क्ल्याप बोर्ड : राजन घिमिरेको रिपोर्टमा दिनेश डि.सी.को आक्रोस

  • January 12, 2014 8:09 am
  • News FIlmy

पत्रकारसंग दिनेश डि.सीको आक्रोस , ‘लज्जा’को सुटिङ रिपोर्ट सहित झेली र राहदानीको नयाँ गीत पनि , ‘६ एकान ६’ ‘बितेका पल’ ‘पराई’ र ‘योद्धा’को प्रोमोश्नल रिपोर्ट साथमा अन्य मनोरञ्जन गतिविधि राजन घिमिरेका साथ हेर्नुहोस कार्याक्रम ‘क्ल्याप बोर्ड’

अनुज थापाका साथ : नेपाल भाषाको फिल्ममा जमिरहेका दुई हिरोइनको रोचक ईन्टरभ्यू

  • January 11, 2014 5:54 pm
  • News FIlmy

नेपाल भाषा फिल्मको पहिलो हिरोइन नविना श्रेष्ठको बिडो थामेका पछिल्लो पुस्ताका दुई ब्यस्त हिरोइन भिन्तुना जोशी र आशिष्मा नकर्मी के भन्छन् आफ्नो भाषाको फिल्मलाई लिएर ? फोटो सुटपछि आएको अफर पश्चात रिजेक्ट भएकी आशिष्मा कसरी बनिन हिरोइन ? नेपाल भाषाको फिल्मलाई उत्थान गर्न भिन्तुनाको प्रयास कस्तो रह्यो ? अनुज थापाका साथ हेर्नुहोस । Issue Of The Day

TV Show ‘The 35 mm’ : एक अर्काको भित्री रहष्य खोल्दै केकी र बाबु

  • January 6, 2014 4:11 pm
  • News FIlmy

गसिप : नीताको सेक्स टेप सार्वजनिक
वितेका पल ईनसाईड स्टोरी : केकी र बाबु एक अर्काको भित्री रहष्य खोल्दै, केकीलाई कहिले देखि नोट गर्न थाले बाबुले ?बाबुसंगको ईम्प्रेशन कस्तो थियो केकीको ? गुरु चेलाको ६ एकान ६ : एक अर्काको तारिफ सुन्दा कस्तो लाग्छ ? हेर्नुहोस कार्याक्रम 35mm

लभ एण्ड लाईफ : सुरज सुब्बा (नाल्बो) र उनकी श्रीमतसंग नरेश भट्टराईको कुराकानी

  • January 5, 2014 3:58 pm
  • News FIlmy

फोटोग्राफर नाल्बो कसरी बने निर्देशक ? होटलमा कसरी पर्यो उनको प्रेम ? कति बर्षको उमेरमा भयो उनको बिहे ? कस्ती छिन् नाल्बोको जहान ? हेर्नुस भिडियो

लभ एण्ड लाईफ : सत्यराज आचार्य र उनकी श्रीमती अनिता संगको रोचक कुराकानी

  • December 8, 2013 5:40 pm
  • News FIlmy

गायक सत्यराज आचार्य र उनकी श्रीमती अनिता थापासंग नरेश भट्टराईले गरेको रोचक कुराकानी !
कसरी भयो यी दुईको प्रेम ?
प्रेम प्रस्ताव कस्ले राख्यो ?