NewsFilmy

TV Show

क्ल्याप बोर्ड : फागुनको पहिलो एपिसोड

  • February 17, 2014 6:49 am
  • News FIlmy

बेलायतमा नेपाली फिल्मको बजार बिस्तार गर्न प्रत्यक्ष लागि परेका कुशल श्रेष्ठसंगको कुराकानी । साथमा साताभरीका फिल्मी गतिविधि र बजारमा आएका नयाँ फिल्मका गीतहरु हेर्नका लागि फागुनको पहिलो साता प्रसारण भएको फिल्मी कार्याक्रम क्ल्याप बोर्ड हेर्नुहोस ।

क्ल्याप बोर्ड : नयाँ एपिसोड

  • February 10, 2014 6:51 am
  • News FIlmy

राजन घिमिरेको रिपोर्टिङमा तयार यो साताका फिल्मी रिपोर्टहरु हेर्नुस । रिपोर्टमा झोला रिभ्यू गर्दै राष्ट्र कवि माधव प्रसाद घिमिरे साथमा पत्रकार गुणराज लुइँटेल र ऋषि धमला पनि । कार्यक्रम भित्र मनोरञ्जन गतिविधिमा सेतो बाघ निर्माण घोषणासंगै अन्य रिपोर्टहरु पनि रहेका छन् ।

Tv Show ‘the 35 mm’ : भिडियोमा मोक्ष रिभ्यु

  • February 7, 2014 5:53 pm
  • News FIlmy

ईनसाईड स्टोरी : बेनिशाको आरोप ‘कोशिस क्षेत्रीमा थियो एटिच्यूड प्रोब्लम ।’ तर पनि कोशिस लाई वर्कसपका लागि डोर्याएकी थिईन् उनले । अफ द् रेकर्ड : गायकहरु माथि दीपराज गिरीको झटारो । साथमा छन् ईन्टरटेन्मेन्टका विभिन्न डोजहरु पनि । हेर्नुहोस यो हप्ताको कार्यक्रम मनोरञ्जनको दुनियाको साथी सरोज के.सी का साथ ।

सुरज सिंहको दाबी : ‘नाई न भन्नु ल पार्ट टू’ रियल प्रोडक्सन

  • February 5, 2014 4:59 pm
  • News FIlmy

पहिलो फिल्म ट्रायलको रुपमा खेलेको बताउने ठकुरीले कर्कश फिल्ममा आफूले अभिनय देखाउन नसकेको भन्दै ‘नाई न भन्नु ल- २ ले’ त्यो पुरा गरेको टि.टी.भी टक सोमा विवेक खतिवडासंग कुरा गर्दै भनेका हुन ।उनले काम गराईको हिसावले नाई न भन्नु ल पार्ट टू रियल फिल्म प्रोडक्सन भनी घुमाउरो दाबी पनि गरेका छन् ।

क्ल्याप बोर्ड : यो साताको एपिसोड

  • February 1, 2014 4:54 am
  • News FIlmy

श्याम अर्याललाई हिरो बनाउने रिष्क के भयो ? भिडियो बाईट : प्रोड्यूसरकी हिरोइन स्वेता भट्टराई फिल्म लाईनबाट किन टाढिदैछिन् ? शहिद भीमदत्त माथिको फिल्मको डबिङ रिपोर्ट साथमा अन्य मनोरञ्जन गतिबिधी । हेर्नुहोस यो साता प्रसारण भएको फिल्मी कार्यक्रम

The 35 mm : ‘नाङ्गिएकी हिरोइनको सम्मान हुँदा मेरो किन भएन ?’

  • January 26, 2014 5:21 pm
  • News FIlmy

हिट हुन नाङ्गिएकी शुभेच्छा थापा पत्रकारलाई प्रहार गर्दै भन्छिन् ‘नाङ्गिएएकी हिरोइनको सम्मान हुँदा मेरो किन भएन ? भर्खर आएकी हिरोइन चाहि नम्बर वान रे म चाहि क्यारेक्टर हिरोइन ?’ हेर्नुहोस सरोज के.सी.का साथ लेटेष्ट एपिसोड

क्ल्याप बोर्ड : के हुदैछ सरोज खनालको हेल्लो जिन्दगी ?

  • January 25, 2014 5:09 am
  • News FIlmy

अमेरिकामा रहेका सरोज खनालको जीन्दगीमा के हुदैछ ? सुनिल मानन्धर किन लोभिए मोक्ष बनाउन ? मुटु फिल्मको नयाँ गीत, रिलिज हुने फिल्मका लिष्टमा के- के छन् ? साथमा अन्य मनोरञ्जन गतिबिधि हेर्नुहोस फ्रेस एपिसोड राजन घिमिरेका साथ..

क्ल्याप बोर्ड : फिल्म बल्कबष्टर हुने कारणहरु

  • January 18, 2014 7:54 am
  • News FIlmy

के के कारणले फिल्म चल्दो रहेछ, फिल्म निर्देशनमा निरन्तर लागी पर्ने सूर्य बोहराको अठोट, रिलिज भईरहेका र रिलिज हुने लिष्टमा रहेका फिल्महरुको जानकारीका साथमा मनोरञ्जन गतिविधी । हेर्नुहोस कार्यक्रम

Tv show ‘the 35 mm’ : प्रमोद खरलको तारिफ कसरी गरे सोनु निगमले ?

  • January 18, 2014 7:22 am
  • News FIlmy

बाबुले श्रीमतीको फोटो लुकाउनु कतिको जायज ? प्रमोद खरेल कपी क्याटमा पोख्त ? कुमार सानु देखि शम्भूजीत बास्कोटा अनि सोनु निगम दुरुष्त गाउछन उनी । जवाफमा बलिउडका चर्चित गायक सोनु निगमले प्रमोदलाई के भने ? सरोज केसीले तयार गरेका ईन्टरटेन्मेन्टका डोजहरु हेर्नुहोस । कार्यक्रम

Tv Show ‘the 35 mm’ : केकीको अभिनयले नीताको ढुकढुकी बढ्यो

  • January 13, 2014 7:07 pm
  • News FIlmy

अफ द् रेकर्ड : राजेश हमालको मुखबाट आफ्नै जोक बाचन , केकीको अभिनयले नीताको ढुकढुकी बढ्यो, बितेका पल : सेलिब्रेटी रिभ्यू , ‘६ एकान ६’ ईनसाईड स्टोरी : दीपक र नीता के भन्छन ?