NewsFilmy

TV Show

संगीत बजारमा कसरी बढ्यो टंक बुढाथोकीको ब्यस्तता ?

  • November 22, 2014 12:19 pm
  • News FIlmy

टंक बुढाथोकी नेपाली फिल्म उद्योगका लागि नयाँ संगीतकार हुन । उमेर धेरै नकाटेका टंकले शोभित बस्नेतको जंजिर देखि रेखा थापाको सुपरहिट फिल्म हिम्मतवाली सम्ममा संगीत एवं स्वर भर्न भ्याएका छन् ।

बेल्जियममा फेरी हुने भयो नयाँ फिल्मको सुटिङ

  • November 11, 2014 11:25 am
  • News FIlmy

हालै मात्र बेल्जियममा नमस्ते नेपाल नामक फिल्मको छायाँकन सकिएको छ । तर बेल्जियम त्यस्तो हब हुने भयो जहाँ नेपाली निर्माताहरुले अरु फिल्म छायाँकन गर्ने चासो देखाएका छन् ।

साताको क्ल्याप बोर्ड

  • November 2, 2014 4:47 am
  • News FIlmy

क्ल्याप बोर्डको नयाँ एपिसोडमा तपाईले गत साता हङकङमा सम्पन्न सातौँ नेफ्टा फिल्म अवार्डको रिपोर्ट सहित प्रर्दशनमा आएका फिल्महरुको बारेमा जानकारी लिन सक्नु हुन्छ ।

रजतपटमा हेर्नुस् नाईँ नभन्नू ल ३ सुटिङ रिपोर्ट

  • October 15, 2014 7:28 pm
  • News FIlmy

बुधवार प्रसारण भएको रजतपटमा तपाईले नाईँ न भन्नू ल ३ को सुटिङ रिपोर्ट सहित प्रर्दशनको लागि तयार भएका फिल्महरुको बारेमा पूर्ण जानकारी पाउन सक्नु हुनेछ ।

लाईभ कसरी बोल्छिन् शिल्पा ?

  • October 10, 2014 7:58 am
  • News FIlmy

नयाँ हिरोइन शिल्पा पोखरेलको चर्चा फिल्मी बजारमा ब्यापक छ ।

छवि ओझाले पहिलो पटक रेखालाई कमजोर ठाने

  • September 24, 2014 6:58 pm
  • News FIlmy

भन्दैमा भईहाल्ने र नभन्दैमा नहुने हुँदैन । तर जे होस रेखाका गडफादर छवि ओझाले पहिलो पटक रेखाको विपरित बोलेका छन् । रेखासंग पूर्ण सम्बन्ध सकिएको छनक पनि यहि अन्र्तवार्ताले देखाएको छ ।

साताको क्ल्याप बोर्ड

  • September 22, 2014 6:20 am
  • News FIlmy

शनिबार प्रसारित कार्यक्रम क्ल्याप बोर्ड अनलाईनमा आएको छ । राजन घिमिरेले सञ्चालन गर्ने क्ल्याप बोर्डको ४ सय ७० औँ एपिसोडमा तपाईले बजारमा आईरहेका नयाँ नयाँ फिल्महरुका गतिविधिलाई हेर्न सक्नु हुन्छ ।

हेर्नुस् मेरी बास्सै : धुर्मुसले उचाले बान्द्रेलाई

  • August 30, 2014 3:44 pm
  • News FIlmy

यसै साता प्रसारित सिरियल मेरी बास्सैमा बान्द्रेले ज्योतिषी बनेर काजीलाई ठग्ने प्रयाश गरेका छन् । धुर्मुसको उक्साहटमा बान्द्रेले ज्योतिषी रुप धारण गर्दा साताको मेरी बास्सै सोही वरीपरी घुमेको छ ।

हेर्नुुस् साताको रजतपट : श्रीकृष्णले जाँदा जाँदै के- के रेकर्ड बनाए ?

  • August 21, 2014 4:45 am
  • News FIlmy

बुधवार साँझ प्रसारित कार्यक्रम रजतपट युट्यूबमा आएको छ । साताको रजतपटमा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पश्चात बनेका रेकर्डलाई समिसदिक्षा गरेका छन् प्रकाश सुवेदीले । साताको रजतपटमा कोहिनूरका निर्देशक आकाश अधिकारी र वितरक सुनील मानन्धरको तर्क सहित अन्य फिल्मी रिपोर्टहरुलाई पनि हेर्न पाईने छ ।

हेर्नुस् रजतपटमा : श्रीकृष्णको करिअर सुरुवात देखि विदाई सम्मको कहानी

  • August 13, 2014 11:27 am
  • News FIlmy

उपचारका क्रममा गत शनिबार दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जलीलाई तपाईले कत्तिको नजिकबाट नियाल्न पाउनु भयो ? शायद पूर्ण रुपमा पाउनु भएको थिएन होला । तर कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटले श्रीकृष्णको श्रद्धाञ्जली यात्रालाई विशेष रिपोर्ट सहित प्रसारण गरेको छ ।