NewsFilmy

TV Show

हेर्नुस् : साताको क्ल्याप बोर्ड

  • February 22, 2015 7:41 am
  • News FIlmy

साताको क्ल्याप बोर्डमा तपाईले मनोरञ्जनका विविध गतिविधिलाई हेर्न सक्नु हुन्छ । यो नयाँ एपिसोडमा ईच्छा फिल्मको प्रिमियर सो, लभ यू बाबाका निर्देशकलाई गिनिज बुकले प्रदान गरेको प्रमाण पत्र हस्तानतरण कार्यक्रम सहित रिलिजका क्रममा रहेका फिल्महरुका ट्रेलर र गीतहरु पनि छन् । हेर्नुस्  

क्ल्याप बोर्ड : अझै पनि प्रोड्यूसरको यस्तो दावी

  • February 16, 2015 9:18 am
  • News FIlmy

हरेक प्रोड्यूसरहरुले आफ्ना फिल्मका बारेमा विभिन्न दावी गर्दै आएका हुन्छन् ।  पूराना प्रोड्यूसरहरुको दावी गर्ने शैली प्रोजेक्ट पिच्छेका फरक हुन्छन् भने नयाँ प्रोड्यूसरहरुले पनि फिल्म राम्रो बनेको दावी कुनै न कुनै एक बहानाले गरिहाल्छन् । र यसै बीच अझै पनि फिल्म मार्फत  निर्माणमा भित्रिएकी नयाँ निर्माता पुनम गौतम जो फेशन डिजाईनरका रुपमा चिनिन्छिन् उनले पनि आफ्नो फिल्मलाई […]

क्ल्याप बोर्डमा करिश्माले खोलिन ‘One Way’ खेल्नुको रहष्य

  • February 7, 2015 1:03 pm
  • News FIlmy

तीन वटा क्यामेराले पहिलो पटक खिचिएको, डनका रुपमा चिनिएका दीपक मनाङेका छोरा सिदार्थ गुरुङले हिरोको रुपमा डेब्यू गरेको र करिश्मा मानन्धरले निकै चुज गरेर खेलेको फिल्म मध्येको एक ठूलो फिल्म हो ‘One Way’ । बाटो मुनिको फूल र शायद जस्ता उत्कृष्ट फिल्म दिईसकेका निर्देशक सुरज सुब्बा (नाल्बो) र पापी मान्छे तथा संगम जस्ता सफल फिल्म बनाएका […]

क्ल्याप बोर्ड : प्यारोडी स्टार रतन सुवेदी फर्किए नेपाल

  • February 1, 2015 8:08 pm
  • News FIlmy

कुनै समय प्यारोडी स्टारका रुपमा चिनिने कलाकार रतन सुवेदी नेपाल फर्किएका छन् । स्टेज शोहरुमा ब्यग्यात्मक गीत गाउँन माहिर मानिने सुवेदीले नेपाल बसाईका क्रममा केही गीत रेकर्ड गर्ने देखि लिएर म्यूजिक भिडियो सम्म बनाउने योजना बनाएका छन् । झण्डै २० फिल्ममा अभिनय गरेका यी हास्य अभिनेताले अमेरिकामा रहदा  पनिे कलाकारितालाई छाडेनन् । नेपाल फर्किएको केही दिनै रतनले […]

क्ल्याप बोर्डको दावी : आवेग रिलिज सर्‍यो

  • January 25, 2015 6:01 am
  • News FIlmy

फाल्गुन ८ मा रिलिज हुने भनिएको आर्यन सिग्देलको फिल्म ‘आवेग‘को प्रर्दशन मिति सरेको  दावी क्ल्याप बोर्डले गरेको छ । शनिवार प्रसारित नयाँ एपिसोडबाट क्ल्याप बोर्डले आवेगको रिलिज सरेको जनाएको हो । तर रिर्पोटका क्रममा क्ल्याप बोर्डले निर्देशक बसन्त निरौलाको भनाई भने उद्रित  गर्न सकेको छैन् । फाल्गुन ८ मा आवेग संगै आर्यन सिग्देलको अर्को फिल्म माला पनि […]

रेखालाई २०७४ साल भित्रै विवाह गर्न ज्योतिषी अधिकारीको सुझाव

  • January 10, 2015 10:13 am
  • News FIlmy

महानायक राजेश हमालको वैवाहिक भबिष्यबाणी गरेर चर्चा बटुलेका युवा ज्योतिषी हरिहर अधिकारीले रेखा थापालाई लभ म्यारिज नगर्न सुझाव दिएका छन् । हरेक दिन भक्तिदर्शन ईन्टरन्याशनल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तपाईको भोलिमा भएको विशेष कुराकानीमा रेखाको आगामी दिनको बारेमा ज्योतिषी अधिकारीले विभिन्न भबिष्यबाणी गर्न भएका हुन । निकै रोचक रहेको यो टेलिभिजन सो मा रेखालाई २०७४ साल […]

क्ल्याप बोर्डबाट हेरौं : वान वे ट्रेलर

  • January 4, 2015 2:17 pm
  • News FIlmy

बर्षकै प्रतिक्षित  फिल्मको कोटीमा पर्न सफल वान वे फिल्मको ट्रेलरलाई क्ल्याप बोर्डले सार्वजनिक गरेको छ । फाल्गुन १ मा प्रर्दशनमा आउँने वान वे फिल्मको ट्रेलरसंगै फाल्गुन १५ मा प्रर्दशन हुने अर्को ठूलो फिल्म अझै पनिको फष्टलुक सार्वजनिक समारोहलाई पनि हेर्न सकिने छ । निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्मका रुपमा रहेको अझै पनिको उक्त कार्यक्रममा अभिनेता सुर्दशन थापाले […]

Clap Board : जीवनको अमेरिका प्रस्थान देखि आर्यन – रेखाको तर्क सम्म

  • December 27, 2014 6:57 pm
  • News FIlmy

मध्य पौषको क्ल्याप बोर्डको एपिसोडमा तपाईले विभिन्न फिल्मी डोजहरुलाई हेर्न सक्नु हुन्छ ।

क्ल्याप बोर्ड :  सन्तोष पन्तका छोरा पनि फिल्म निर्देशनमा

  • December 20, 2014 12:59 pm
  • News FIlmy

गुरुहरुका गुरु अर्थात मल्टीट्यालेन्ट निर्देशक एवं अभिनेता सन्तोष पन्तका छोरा पनि फिल्म निर्देशनमा उत्रिने भएका छन् ।

शनिवारको क्ल्याप बोर्ड

  • December 13, 2014 2:13 pm
  • News FIlmy

NTV Plus शनिवार बिहान प्रसारण भएको क्ल्याप बोर्डको नयाँ श्रृखलामा साता भरीका फिल्मी गतिविधि सहित प्रर्दशनको तयारीमा रहेका फिल्महरुको बारेमा पूर्ण जानकारी लिन सक्नु हुनेछ ।