NewsFilmy

TV Show

जनता जान्न चाहान्छ !!! हेर्नुस्  हिट भयो मिठाई लाल यादव

  • September 21, 2015 4:39 am
  • News FIlmy

कमेडी दुनियाका नयाँ बादशाह सन्दिप क्षेत्रीलाई एउटा नयाँ क्यारेक्टरले निकै हिट बनाएको छ । मिठाई लाल यादवको भूमिकामा उनी  देखिन थालेपछि उनको सो क्यारेक्टरलाई लिएर पब्लिकले एक्सिलेन्ट कमेन्टहरुमा दिन थालेका छन् । हप्ता दिन अघि प्रसारित कार्यक्रम What the Flop मा उनले पत्रकार ऋषि धमलाको ईन्टरभ्यू लिएका थिए जुन ईन्टरभ्यू  सोसल साईटहरुमा भाईरल भएर शेयर […]

भिडियो ईन्टरभ्यू :  आर्यनलाई केही थाहाँ छैन् नाईँ नभन्नू ल ४ मा हुन नसकेको रहष्य

  • August 21, 2015 5:38 pm
  • News FIlmy

एक  भिडियो ईन्टरभ्यूका क्रममा आर्यन सिग्देलले नाईँ नभन्नू ल ४ मा अनुबन्ध हुन नसकेको बिषय प्रति केही थाहाँ नभएको भनी जवाफ दिएका छन् । सञ्चारकर्मी श्याम अर्यालसंगको भिडियो ईन्टरभ्यूका क्रममा आर्यनले नाईँ नभन्नू ल ४ मा अनुबन्ध हुन नसकेको तर्क सहित आफ्ना नयाँ गतिविधिका बारेमा समेत स्पष्ट जवाफ दिएका छन् । नाईँ नभन्नू ल ३ […]

अशोक शर्मा माथि NEWS 24 को कडा प्रश्न :  विकास बोर्डको खिल्ली उड्यो

  • August 16, 2015 3:15 pm
  • News FIlmy

फिल्म मेकर एवं एक्टर अशोक शर्मालाई न्यूज २४ टेलिभिजनले विभिन्न प्रकारका प्रश्न सोधेको छ । अन्र्तावार्ताका क्रममा सोधिएको प्रश्न प्रति उस्तै जवाफ दिदै शर्माले पनि आफूलाई बलियो बनाउँने प्रयाश गरेका छन् । विशेष गरी उनको जवाफमा चलचित्र बिकास बोर्डको अस्तित्व र नेतृत्व माथि ठूलै रुपमा खिल्ली उडाएको देखिन्छ । उनले यादव खरेल, नीर शाह र शम्भुजीत […]

बोगटीलाई क्ल्याप बोर्डको प्रश्न : ‘तपाईको अध्यक्ष पद केका लागि ?

  • July 7, 2015 11:56 am
  • News FIlmy

आउँदो भदौ २३ गते चलचित्र कलकार संघमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने बताईएको छ । सो निर्वाचनमा अध्यक्ष पदका लागि हालका महासचिव रामकेशर बोगटी, निर्देशक लय संग्रौला र अभिनेत्री करिश्मा मानन्धरको उम्मेदवारी हुने बताईएको छ । आधिकारिक रुपमा लय संग्रौला र बोगटीको उम्मेदवारी घोषणा भईसकेपनि करिश्माको पक्षबाट त्यस्तो कुनै आधिकारिक निर्णय भईसकेको छैन् । र […]

क्ल्याप बोर्ड : यसकारण सरोज खनाल नेपाल आएका हुन

  • April 19, 2015 11:12 am
  • News FIlmy

एक समयका सुपरस्टार सरोज खनाल केही महिना यता नेपालमा छन् । गत बर्षको बल्कबष्टर फिल्म नाईँ नभन्नू ल २ मा विशेष भूमिकामा देखिएका सरोजले नेपाल आउनुको रहष्यलाई क्ल्याप बोर्ड मार्फत खोलेका छन् । क्ल्याप बोर्डसंगको बिशेष कुराकानीमा उनले पछिल्लो पुस्ताका दर्शकहरुबाट समेत राम्रो प्रतिक्रिया पाएको भन्दै आफू पनि अब फिल्म निर्माणमा उत्रिने बताएका छन् । […]

यस्ता छन् शनिबारको क्ल्याप बोर्डमा मनोरञ्जनका खुराक

  • April 4, 2015 1:21 pm
  • News FIlmy

टेलिभिजनबाट शनिबार बिहान प्रसारण भएको फिल्मी कार्यक्रम युट्यूबाट रिलिज भएको छ । आज प्रसारित क्ल्याप बोर्डमा यूरोपमा रहेका निर्माता रमेश त्वयना सहित नमस्ते नेपाल फिल्ममा अभिनय गरेकी नयाँ कलाकार अनुजा प्रधान सम्मको अन्र्तवार्ता समावेश छ । यस्तै नेपालमा रिलिज हुने तयारीमा रहेका फिल्महरुको रिपोर्ट सहित राजधानीमा आयोजित विभिन्न फिल्मी कार्यक्रमहरु एवं नयाँ नयाँ फिल्मका  गीत […]

हेर्नुस् : यस्तो छ आजको क्ल्याप बोर्ड

  • March 28, 2015 9:51 am
  • News FIlmy

आज बिहान प्रसारित कार्यक्रम क्ल्याप बोर्ड  युट्यूबमा आएको छ । बेल्जियमबाट एङकर लिंक खिचिएको क्ल्याप बोर्डमा रिलिज भएका र रिलिजका क्रममा रहेका फिल्महरुसंग सम्बन्धीत रिपोर्टहरु छन् । हेर्नुस् राजन घिमिरेका साथ साताको क्ल्याप बोर्ड ।  

क्ल्याप बोर्ड : आलोकलाई सम्झिएर देवेनले बनाए यस्तो गीत

  • March 1, 2015 1:13 pm
  • News FIlmy

निर्देशक आलोक नेम्वाङको अन्तिम निर्देशन रहेको फिल्म अझै पनि यहि शुक्रवार देखि देशब्यापी रिलिज भईरहेको छ । र यहि रिलिजको छेकोमा आलोकसंग जोडिएर बनेको एक तथ्यलाई कार्यक्रम क्ल्याप बोर्डले सार्वजनिक गर्ने प्रयाश गरेको छ । चार महिना अघि आलोकले ग्रयाण्ड डि हाउजिङमा आत्महत्या गरेका थिए जतिबेला गीतकार देवेन गिरी पनि ग्रायण्ड डि हस्पिटलमै आफ्नो उपचार […]

हेर्नुस् : साताको क्ल्याप बोर्ड

  • February 22, 2015 7:41 am
  • News FIlmy

साताको क्ल्याप बोर्डमा तपाईले मनोरञ्जनका विविध गतिविधिलाई हेर्न सक्नु हुन्छ । यो नयाँ एपिसोडमा ईच्छा फिल्मको प्रिमियर सो, लभ यू बाबाका निर्देशकलाई गिनिज बुकले प्रदान गरेको प्रमाण पत्र हस्तानतरण कार्यक्रम सहित रिलिजका क्रममा रहेका फिल्महरुका ट्रेलर र गीतहरु पनि छन् । हेर्नुस्  

क्ल्याप बोर्ड : अझै पनि प्रोड्यूसरको यस्तो दावी

  • February 16, 2015 9:18 am
  • News FIlmy

हरेक प्रोड्यूसरहरुले आफ्ना फिल्मका बारेमा विभिन्न दावी गर्दै आएका हुन्छन् ।  पूराना प्रोड्यूसरहरुको दावी गर्ने शैली प्रोजेक्ट पिच्छेका फरक हुन्छन् भने नयाँ प्रोड्यूसरहरुले पनि फिल्म राम्रो बनेको दावी कुनै न कुनै एक बहानाले गरिहाल्छन् । र यसै बीच अझै पनि फिल्म मार्फत  निर्माणमा भित्रिएकी नयाँ निर्माता पुनम गौतम जो फेशन डिजाईनरका रुपमा चिनिन्छिन् उनले पनि आफ्नो फिल्मलाई […]