NewsFilmy

TV Show

चित्रपटमा बान्द्रेलाई यस्तो सुझाव : ३६ जस्तो नबन्नू रे

  • December 18, 2016 7:31 pm
  • News FIlmy

हालैको साता विवाह बन्धनमा बाधिएका हाँस्य कलाकार सुरज चापागाई (बान्द्रे )को वैवाहिक प्रसंगलाई प्रकाश सुबेदीले आफ्नो कार्यक्रमको मुख्य हाईलाईट बनाएका छन् । बान्द्रेको विवाह समारोहलाई लिएर तयार भएको उक्त रिपोर्टमा सुबेदीले सफल दाम्पत्य जीवनको शुभकामना दिनुको साथै ३६ जस्तो झगडालु  नभई ६३ जस्तो मिलनसार सम्बन्ध बनाई राख्न भन्दै बान्द्रेलाई सुझाव पनि दिन भ्याएका छन् । साताको […]

फिल्म ईन्डष्ट्रीमा लगानी गर्ने कि नगर्ने ! चित्रपटमा प्रकाश सुबेदीको यस्तो रिपोर्ट

  • December 11, 2016 8:09 pm
  • News FIlmy

यो साताको चित्रपटमा प्रकाश सुबेदीले फिल्म ईन्डष्ट्रीमा पाईला राख्दा फाईदा हुन्छ कि हुन्न भन्ने बिषयमा एउटा गतिलो रिपोर्ट बनाएका छन् । निर्माता तथा वितरकद्धय माधव वाग्ले र सुनील मानन्धरको अनुभवको आधारमा सुबेदीले बनाएको उक्त  इन्ट्रेस्टिङ रिपोर्ट सहित हालै प्रर्दशन भएर कमजोर रिभ्यू बटुलेको पूरानो डुंगाको ब्यापारिक हिसाव कितावको बिषयमा पनि गतिलै रिपोर्ट बनाईएको छ ।  । […]

आखिर किन खोजिन्छ नयाँ हिरोइन ? प्रकाश सुबेदीको प्रश्नमा फिल्मकर्मीको यस्तो जवाफ

  • December 4, 2016 7:20 pm
  • News FIlmy

कार्यक्रम चित्रपटको नयाँ एपिसोडमा प्रकाश सुबेदीले नयाँ फिल्म बनाउँदा नयाँ हिरोइननै किन खोजिन्छ भन्ने बिषयमा एक रोचक रिपोर्ट बनाएका छन् । यो साता प्रसारित कार्यक्रम चित्रपटमा उनले फिल्मकर्मी देखि लिएर पत्रकारहरुको भनाई सहित नयाँ हिरोइन खोजीका बिषयमा उक्त  रिपोर्ट तयार गरेका हुन । जुन रिपोर्टमा निर्माता तथा वितरक प्रदीप कुमार उदयले चाँहि हिरोको पक्षमा  आफ्नो […]

धुर्मुस् का बिषयमा प्रकाश सुबेदीले चलाए यस्तो हल्ला ! आखिर हल्ला के हो ? हेर्नुस् साताको चित्रपट

  • November 28, 2016 4:47 pm
  • News FIlmy

गसिप मास्टर प्रकाश सुबेदीले सिताराम कट्टेल (धुर्मुस् ) का बिषयमा एक हल्ला चलेको खबर सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यक्रम चित्रपट मार्फत धुर्मुस् ले नेकपा एमालेको सदस्यता लिन लागेको र चाँडैनै राजनीति सुरु गर्न लागेको खबर सार्वजनिक गरेका हुन । जवाफमा धुर्मुसले पनि त्यस्तै डिप्लोमेटिक शैलीमा प्रकाश सुबेदीको हल्लाको बिषयमा आफ्नो स्पस्टिकरण पनि दिएका […]

TV Show : चित्रपटमा हेर्नुस् साता भरिका फिल्मी डोज ! प्रकाश सुवेदीले छाडेनन् कसैलाई

  • November 20, 2016 2:35 pm
  • News FIlmy

केही महिना देखि प्रसारण रोकिएको प्रकाश सुवेदीको फिल्मी कार्यक्रम चित्रपटको पुनः प्रसारण सुरु भएसंगै यसको चर्चा फेरी चुलिन थालेको छ । कुनै समय कान्तिपुर टेलिभिजनमा रजतपट नामक फिल्मी कार्यक्रम चलाउँदै आएका प्रखर टेलिभिजनकर्मी सुबेदीले कान्तिपुर छाडेर नेपाल टेलिभिजनमा बसाई सरेपछि नयाँ कार्यक्रमका साथ उनी देखिएका हुन । हालैका दुई नयाँ एपिसोड हेर्ने हो भने दूधको […]

फिल्म नगरीमा के-के भयो यो बर्ष :  कुरा काट्ने देखि बढ्याई- चढ्याई सवै गरे सुबेदीले

  • April 12, 2016 12:19 pm
  • News FIlmy

आज न्यू ईयर ईभ । अर्थात भोलि देखि २०७३ मा सालमा औपचारिक रुपमा प्रवेश गर्दैछौ हामी । र यहि छेकोमा सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम चित्रपटले तयार गरेको बार्षिक भिडियो समीक्षालाई तपाईहरु समक्ष  राख्दैछौ हामी । बर्ष २०७२ सालमा फिल्म नगरीमा के- के भयो ?  कुन फिल्म चले ? कुन हिरो / हिरोइन चले ? कुन निर्देशक चले र कुन […]

हासो थामेर हेर्नुस् मिठाई लाल ज्यादवको नयाँ एपिसोड

  • December 25, 2015 3:41 pm
  • News FIlmy

कमेडी दुनियाका स्टारहरु धुर्मुस् , माग्ने बुढो र तक्मे बुढोलाई समेत पछि पार्ने गरी सन्दीप  क्षेत्री उदयमान भएको धैरै भएको छैन् । मल्टी ट्यालेन्टेड सन्दीपले जुन दिन देखि मिठाई लाल ज्यादवको क्यारेक्टरलाई भित्राए सो दिन देखि उनी मार्केटमा अलि बढी चर्चित छन् । तत्कालिन सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डीतको रोचक मिमिक्रि ईन्टरभ्यू होस वा […]

Tv Show : उपेन्द्र यादवको शैलीमा मिठाई लाल यादवको रोचक ईन्टरभ्यू !

  • December 7, 2015 6:14 pm
  • News FIlmy

लामो समय देखिको भारतीय नाकाबन्दीको झल्कोलाई सन्दीप क्षेत्रीले आफ्नो कार्यक्रममा उतार्ने प्रयाश गरेका छन् । उनले आफ्नो हिट क्यारेक्टर मिठाई लाल ज्यादव (यादव) लाई बक्लोल शैलीमा रोचक बनाउँने प्रयाश गर्दा यूट्यूब कमेन्ट बक्समा उनको शैलीको पुन : एक पटक चर्चा चुलिएको छ । ऋषि धमलाको ईन्टरभ्यूबाट चर्चामा आएका सन्दीपले यस पटक चाँहि मधेसी नेता उपेन्द्र […]

हामी धमलालाई गाली गर्छौ तर प्रश्न उठाऊ नारायण पुरीलाई : T.R.P  बढाउँने खेलमा मौन पुरी

  • October 30, 2015 6:40 pm
  • News FIlmy

आफ्नै क्षेत्रका चेलीहरुको बदनाम आफ्नै टेलिभिजनले गर्दा पनि फिल्म निर्देशक नारायाण पुरी विवादबाट जोगिरहेका छन् । उनी आबद्ध रहेको हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलालाई लिएर चौतर्फी विरोध भईरहदा पनि उनले कार्यक्रम प्रसारणलाई रोक्न कुनै चासो नदेखाएको हुँदा हामीले यो समाचार तयार गरेका हौँ । कहिले भेजा फ्राई नामक कार्यक्रम सञ्चालनका लागि निकै कमजोर ज्ञान भएका […]

जनता जान्न चाहान्छ !!! हेर्नुस्  हिट भयो मिठाई लाल यादव

  • September 21, 2015 4:39 am
  • News FIlmy

कमेडी दुनियाका नयाँ बादशाह सन्दिप क्षेत्रीलाई एउटा नयाँ क्यारेक्टरले निकै हिट बनाएको छ । मिठाई लाल यादवको भूमिकामा उनी  देखिन थालेपछि उनको सो क्यारेक्टरलाई लिएर पब्लिकले एक्सिलेन्ट कमेन्टहरुमा दिन थालेका छन् । हप्ता दिन अघि प्रसारित कार्यक्रम What the Flop मा उनले पत्रकार ऋषि धमलाको ईन्टरभ्यू लिएका थिए जुन ईन्टरभ्यू  सोसल साईटहरुमा भाईरल भएर शेयर […]