Nepali

हिटको दौडमा  नाईँ नभन्नू ल- ५को टाइटल गीत : रजिनालाई रिप्लेस गर्दै मेलिनाले गाईन्

  • July 25, 2018 8:38 am
  • News FIlmy

गीत संगीतको मुख्य विशेषता बोकेको सिरिज नाईँ नभन्नू ल -५को टाइटल गीतले युट्यूबमा राम्रो प्रतिक्रिया पाएको छ । मंगलबार सार्वजनिक भएको उक्त गीतका संगीतकार बसन्त सापकोटा हुन भने शब्द रचना दिनेश थपलियाको हो ।  अघिल्ला चार सिरिजका टाइटल गीतमा रजिना रिमालको स्वर थियो तर यस पटकको टाइटल गीतलाई मेलिना राईले गाउँदै रजिनालाई रिप्लेस गरेकी छिन् read more

गायक बाँनियाको स्वरमा ‘पार्वती’ , यस्तो छ भिडीयो ….

  • July 24, 2018 11:46 am
  • News FIlmy

काठमाडौँ  । गायक विनोद बाँनियाको स्वरमा नयाँ गीत ‘पार्वती’ सार्बजनिक भएको छ  । कवि तीर्थ श्रेष्ठको शब्द रहेको गीतमा शब्द भर्ने काम  हरि लम्सालले गरेका हुन् ।  एकल महिला माथि तयार पारिएको यो गीतको भिडियो पनि उत्कृस्ट बनेको छ ।  भिडियोले दर्शकको राम्रो प्रतिक्रिया बटुली रहेको छ । एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलको निर्देशन रहेको read more

रोमान्टिक नम्बरको ‘कोमल तिम्रो’ ( भिडीयो )

  • July 22, 2018 11:20 am
  • News FIlmy

काठमाडौँ  । रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कोमल तिम्रो’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् । बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक  र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडीयोमा कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन । फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले read more

युवा ज्योतिषी हरिहर अधिकारी पनि बने हिरो : निर्माताको आत्मविश्वास कि ओभरकन्फिडेन्ट ?

  • July 21, 2018 6:04 am
  • News FIlmy

चर्चित युवा ज्योतिषी हरिहर अधिकारी पनि फिल्मका हिरो बन्ने भएका छन् । उनी सानो तिनो बजेटको फिल्मबाट नभई दुई करोडको लगानीमा निर्माण हुन लागेको ठूलो बजेटको फिल्म शुभ लभबाट  डेब्यू गर्न लागेका हुन । यो फिल्मलाई फिल्म नगरीका निकै प्रभावशाली ब्यक्तित्व प्रदीप कुमार उदयले निर्माण गर्न लागेका हुन । उनी फिल्मका प्रस्तोताका रुपमा रहनेछन् भने read more

अचम्मै भो ! उठ्न सकेन रेखा थापाको नयाँ गीत :  एरेन्जमेन्टले गरायो यस्तो समस्या

  • July 19, 2018 5:25 pm
  • News FIlmy

अनुप भट्टराई  फिल्म मालिकाको गीतले यूट्यूबमा भिजिटर नपाउँदा हामी निकै अचम्ममा परेका छौ भने रेखा थापालाई ठूलै झट्का लागेको छ । किन कि भरिलो क्यानभासमा गीत निर्माण गरेर राम्रो चर्चा कमाउँने कसरत गरिरहदा पनि उनको नयाँ गीतले युट्यूबमा सोचे जस्तो भिजिटर नपाउँनु दु:खको कुरा हो । तीन दिन अघि सार्वजनिक  उक्त गीतको भिजिट नम्बर हेर्दा लाग्छ read more

Trending Check : नाईँ नभन्नू ल -५को ट्रेलर पहिलो नम्बरमा : यूट्यूबले सिध्यायो टेलिभिजनको TRP

  • July 13, 2018 6:03 am
  • News FIlmy

युट्यूबको नेपाल ट्रेन्डिङमा नाईँ नभन्नू ल -५ को ट्रेलर पहिलो नम्बरमा बस्न सफल भएको छ । नेपाल भिजिटबाट प्राप्त हुने ट्रेन्डिङ लिष्ट चेक हेर्दा गर्दा हामीले नेपाली फिल्म संग रिलेटेड चार  ईभेन्टहरु युट्यूब ट्रेन्डिङको ५० भित्र देख्यौ । ५० को लिष्टमा नेपाली फिल्मका ईभेन्ट बाहेक सविन कार्कीको  भिडियो देखि लिएर अशोक दर्जीसंग सम्बन्धीत रिपोर्टहरु एवं मेरी बास्सै को read more

‘कायरा’ गीतमा दुई पर्फेक्ट एक्टरको रोमान्स :  तर भोकलमा हाम्रो अर्को मत

  • July 12, 2018 5:56 pm
  • News FIlmy

अभिनयमा अब्बल रहेका हिरो आर्यन सिग्देल र पछिल्लो समय फिल्म नगरीमा नम्बर वान हिरोइनको ट्याग पाउँन सफल भएकी हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहको रोमान्स रहेको ‘कायरा’ फिल्मको गीत रिलिज भएको छ । श्रावण १८ देखि रिलिज हुन लागेको ‘कायरा’मा उनीहरुको जोडि पहिलो पटक बाधिएको हो तसर्थ अभिनयमा पर्पेक्ट रहेका यी दुईको जोडीलाई आम दर्शकले कसरी read more

नाईँ नभन्नू ल -५ को ट्रेलर  :  फेरिएको मेकिङ तर नबदलिएको…

  • July 11, 2018 8:40 am
  • News FIlmy

सुपरहिट टाइटल सिरिज नाईँ नभन्नू ल -५ को ट्रेलर सार्वजनिक भएसंगै यो ब्रान्डको चर्चा फेरि चुलिएको । हिजो सार्वजनिक भएको ट्रेलर हेर्दा लाग्छ यो फिल्मले नेपाली बक्स अफिसमा फेरि पनि हरियो झण्डा गाड्ने छनक देखाएको छ । बर्ष ७५ साल सुरु भए यता तीन वटा फिल्मले मात्र केही सन्तोषजनक ब्यापार गरिरहेका बेला नाईँ नभन्नू ल -५ ले read more

अध्यक्ष म्याडमको प्रधानमन्त्रीलाई खुल्ला पत्र: कास्टिङ मात्र हो, मध्यान्तर पनि हैन

  • July 8, 2018 10:39 am
  • News FIlmy

चलचित्र बिकास बोर्डको १७ बर्षे ईतिहासमै अध्यक्ष पदका लागि पहिलो पटक माग गरिएको खुल्ला प्रतिष्पर्धा अन्र्तगत १२ जना उम्मेदवारलाई पछि पर्दै चलचित्र बिकास बोर्डको अध्यक्ष बन्न सफल भएकी निकिता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलिका नाममा खुल्ला पत्र सार्वजनिक गरेकी छिन् । गत बर्ष भएको संसदीय निर्वाचन पश्चात भदौ १४ देखि फागुन २ गते सम्म देउवा read more

व्यायफ्रेण्डसंग साम्राज्ञीको ब्रेकअप :  शंकाले जलायो प्रेमको लंका

  • July 6, 2018 11:45 am
  • News FIlmy

अनुप भट्टराई जव कुनै पनि प्रेम सम्बन्धमा शंका उपशंका बढ्दै जान्छ तव त्यो सम्बन्धले एउटा पूर्ण विरामको बाटो रोज्छ भने जस्तै भएको छ हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहको हकमा । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार प्रेमी मयंक खड्का संगको तीन बर्षे प्रेम सम्बन्ध ३ मिनेटकै डिसकशनमा साम्राज्ञीले टुंगाएकी हुन । श्रोत अनुसार फिल्म ‘ईन्टु read more