NewsFilmy

News

उदयको नयाँ काम : यता चुनाव हुँदा ईटहरीमा भवन शिलान्यास

  • May 14, 2017 3:25 pm
  • News FIlmy

नेपालकै सवै भन्दा पूरानो संस्था नेपाल चलचित्र संघले आफ्नो शाखा विस्तार संगै पावर शो गरेको छ । यता देशका ३ वटा प्रदेशमा स्थानिय निकायको निर्वाचन भईरहेका बेला उता प्रदेश नम्बर १ ईटहरी स्थित आईतबारेमा चलचित्र संघले नयाँ  शाखाको लागि भवनको शिल्यान्यास गर्दै आफ्नो ईकोनोमिक पावर शो गरेको हो । आज आयोजित संघको पूर्वाञ्चल भेला संगै […]

धेरै पछि रजिना रिमालको स्वर डायरीको गीतमा :  बाहिरियो डल्लीको नयाँ गीत

  • May 8, 2017 7:22 pm
  • News FIlmy

फिल्म डायरीको नयाँ गीत रिलिज भएको छ । पोखरामा र त्यस आसपासका लोकेशनमा सुन्दर ढंगले खिचिएको गीतमा धेरै पछि दर्शकले रजिना रिमालको स्वर सुन्न पाउँनेछन् । गीतमा मेल भर्सन भने सुगम पोखरेलको हो  । यो फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन जसको कामको तारिफ गीत तथा  ट्रेलर  हेरेर गर्नै पर्ने हुन्छ  । अत्यन्त कम संख्यामा फिल्म खिच्ने सिनेमाटोग्राफर […]

कारखानाको ट्रेलर रिलिज :  मौसमी मल्लको जर्वजस्त भिलेन लुक

  • May 8, 2017 6:07 pm
  • News FIlmy

भुवन केसीको प्रिय प्रोडक्सन म्यानेजर गणेश सापकोटाका जेठा छोरा अमरदीप सापकोटाले पहिलो पटक निर्देशन गरेको फिल्म कारखानाको ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आयोजित एक समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो जसले मिडियाबाट राम्रै ब्यापार गर्न सक्ने रिभ्यू बटुलेको छ । विशेष गरी ट्रेलरमा देखिएको कर्मशिल खुराकहरुलाई दर्शकले मन पराउँन सक्ने सम्भावना रहेको मिडियाको […]

मुन्द्रे पहिलो पटक म्युजिक भिडियोमा : हेर्नुस् भिडियो

  • May 8, 2017 4:45 pm
  • News FIlmy

हास्य कलाकारको रुपमा परिचित जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् । गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको […]

प्रेम गीत २ को अर्को गीत सार्वजनिक :  डान्समा पनि अब्बल देखिए प्रदीप

  • May 8, 2017 3:57 pm
  • News FIlmy

श्रावण १३ देखि रिलिज हुने फिल्म प्रेम गीत २ को नयाँ गीत सार्वजनिक भएको छ । हिरो प्रदीप खड्काले पहिलो पटक डान्स स्टेप देखाएको गीतमा स्वस्तिमा खड्का केमियो फिचर छिन् । फिल्मकी मुख्य हिरोइन अश्लेशा ठकुरीलाई चाँहि गीतको दोश्रो अन्तरा पछि मात्र देखाईको छ । स्कटिश म्यूजिक संग नेपाली म्यूजिक फ्यूजन गरिएको गीतमा डान्सका स्टेप […]

धनपतिको फष्टलुक पोष्टर यस्तो :  स्टोरी लाईन पनि बाहिरियो

  • May 8, 2017 7:12 am
  • News FIlmy

पशुपति प्रसाद जस्तो उत्कृष्ट कथामा फिल्म बनाएका निर्देशक दीपेन्द्र के. खनाल र कलाकार खगेन्द्र लामिछानेको टिमअपमा बनेको दोश्रो फिल्म धनपतिको फष्टलुक पोष्टर रिलिज भएको छ । युट्यूबमा मोसन पोष्टर सहित स्टील फोटोमा समेत सार्वजनिक गरिएको पोष्टरमा मुख्य अभिनेता खगेन्द्र  र हिरोईन सुरक्षा पन्तका साथ एक बच्चालाई साईकलसंग फिचर गर्दै एउटा गरिव परिवारको कथा भन्न खोजिएको देखिन्छ […]

चार महिनामै काले दाईको १ करोड भ्यूअर्स : बाहिरियो अर्को गीत पनि

  • May 6, 2017 12:19 pm
  • News FIlmy

निर्माता, निर्देशक कलाकार एवं फिल्म मेकरहरु सवैलाई खुसीको कुरा । युट्यूबमा नेपाली फिल्मका दर्शक ह्वात्तै बढ्न पुगेको छ । यसरी दर्शक बढेको देख्दा नेपाली फिल्मको सफलताको एउटा मुख्य मापक युट्यूब बन्न थालेको हो भन्दा फरक नपर्ला किन कि युट्युबमा रिलिज भएका प्रोमोश्नल म्याटर्स( टेलर, टिजर र गीत) को भ्यूजको आधारमा फिल्महरुले के कति कति बिजनेश […]

ग्याङस्टार ब्लुजको टिजर रिलिज :  नयाँ हिरोको यस्तो जोश

  • May 6, 2017 9:39 am
  • News FIlmy

अनमोल केसी लाई पहिलो पटक हिरो बनाएका निर्देशक हेमराज विसीले नयाँ हिरो लिएर बनाएको फिल्म ग्याङस्टार ब्लुजको टिजर रिलिज भएको छ लभ र एक्सनका पाटोहरु समेटदै तयार भएको टिजरले दर्शकको मन खिच्न सक्ने सम्भावना देखाउँछ । जसको प्रमुख कारण हो न्यू फेस आशिरमान् देशराज श्रेष्ठको जर्वजस्त लुक र टिजरको मेकिङ । आशिरमानको पुन : परिचय […]

राजेश हमाल माथि गम्भिर आरोप !  वडाध्यक्ष छान्न यस्तो राजनीति

  • May 6, 2017 8:55 am
  • News FIlmy

देशैभरि स्थानीय चुनावको सरगर्मी चलिरहेको छ र सोही शिलशिलामा महानायक राजेश हमाललाई पनि स्थानीय चुनावको राजनीतिले राम्रैसंग छुन पुगेको देखियो । तर उनी राजनीतिमा केही सक्रिय हुन खोज्दा विवादमा पनि तानिन् पुगेका छन् । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार हमालले काठमाण्डौ स्थित आफ्नो निजि निवास कपुरधारा, वडा नम्बर २६ बाट वडाध्यक्षको उम्मेदवारका लागि छिमेकी […]

आकास पाएपछि खुशी अप्सरा !

  • May 5, 2017 5:08 pm
  • News FIlmy

सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ । यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक […]