NewsFilmy

News

दुई रुपैयाँ पनि सुपरहिट भयो :  दुई दिनमा २ करोड ९ लाख कारोबार

  • September 9, 2017 6:10 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  शुक्रबार : ७४ लाख ६४ हजार ९ सय १८ रुपैयाँ शनिबार :  १ करोड ३४ लाख ४० हजार १ सय ७ रुपैयाँ असार ३० गते म यस्तो गीत गाउँछु फिल्मबाट फष्टाएको नेपाली फिल्मको बजार दुई रुपैयाँ सम्म जारी देखिएको छ । हिजो देखि प्रर्दशनमा आएको दुई रुपैयाँले दुई दिनमै २ करोड […]

सर्यो ‘मंगलम’, दशैँमा एक्लै ‘छक्का पन्जा २’

  • September 8, 2017 2:50 pm
  • News FIlmy

फिल्म ‘मंगलम’ अन्ततः पछाडी सरेको छ । यहि साता असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म अब  फागुन ४ गते रिलीजमा आउने छ । यस अघि असोज ११ मा ‘छक्का पन्जा २’ संगै रिलीजमा आउने भनि फस्ट लुक र एक गीत सार्बजनिक गरेको ‘मंगलम’ पछाडी सरेपछि त्यसको फाईदा सिधै ‘छक्का पन्जा २’ लाई पुग्ने […]

रिमोटले चल्दो रहेछ मदनकृष्णको जीन्दगी ! हेर्नु नभूल्नुस् मर्मस्पर्शी अन्र्तवार्ता

  • September 7, 2017 8:25 am
  • News FIlmy

नेपाली हाँस्य ब्यग्य क्षेत्रका एक महान हस्ती मदनकृष्ण श्रेष्ठको जीवनमा लुकेका कथाहरुलाई दिलभूषण पाठकले दर्शकमाँझ ल्याउँने प्रयाश गरेका छन् । हालै मात्र आफ्नो अटो बायोग्राफी सार्वजनिक गरेका मदनकृष्णको उक्त अटोवायोग्राफी (आत्म कथा) का आधारमा रहेर लिईएको अन्र्तवार्तामा ईन्टरभ्यूअर दिलभूषण पाठकको मात्र मन कमजोर भएन दर्शक दिर्घाबाट पनि उस्तै भावुक कमेन्टहरु यूट्यूबमा बर्षिएका छन् । सवैलाई […]

कलामा नयाँ खोज चाहिन्छ :- चित्रकार बास्ताकोटी

  • September 6, 2017 2:59 pm
  • News FIlmy

चित्रकार कुशल बास्ताकोटी यतिबेला अमेरीकामा बस्दै आइरहेका छन् । सानै देखि बुवाको प्रेरणाले चित्र बनाउन लम्किएका बास्ताकोटी यतिबेला भने ब्यवासाहिक चित्रकारको रुपमा स्थापित भएका छन् । पोखरामा जन्मिएका उनि केही समय देखि बिभीन्न ठाउँमा आफ्नो चित्रकला पर्दशन समेत हुदै आएको छ । कलामा नयाँ खोज र चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्ने उनि बिशेस गरेर ठाउँ […]

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज ( भिडियो )

  • September 6, 2017 2:21 pm
  • News FIlmy

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमामा कमेडीलाई स्थान दिइएको छ । दशैँको अवसर पारेर असोज ११ गतेबाट देशभर रिलीजमा आउने चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान लगाउन सकिन्छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् […]

पर्ख – पर्ख भन्दै शिल्पा र पुष्पको छमछम ( भिडियो )

  • September 6, 2017 1:43 pm
  • News FIlmy

फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । असोज ११ गतेलाई रिलिज मिती तोकिएको फिल्मको सार्बजनिक ‘पर्ख पर्ख माया’ गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । सरल र सुन्दा मिठो लाग्ने गीत दर्शक स्रोताको मुखमा झुण्डीन् सकिन्छ । यस्तै निर्माण पक्षले  भिडियो मेकिङ समेत निकै मेनहत गरेको देख्न […]

Explosive Hit: दई दिनमै ए मेरो हजुरद्धारा २ करोड ३२ लाख कारोबार

  • September 2, 2017 5:39 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  हिजो देखि प्रर्दशनमा आएको फिल्म ए मेरो हजुर २ ले विस्फोटक शैलीमा कारोबार गर्दै ईतिहास समेत रचेको छ । पहिलो दिन ६९ लाख ८९ हजार २ सय ७८ रुपैयाँ को ग्रस ओपनिङ गरेको फिल्मले आज दोश्रो दिन दोब्बर भन्दा माथि कारोबार गरेर ईतिहास रचेको हो । । फिल्मी ईतिहासको बक्स अफिश […]

Very Good Opening :  ए मेरो हजुरले पहिलो दिन ६९ लाख कारोबार गर्‍यो

  • September 1, 2017 7:46 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  हिरोइन झरना थापाको डेब्यू निर्देशन रहेको फिल्म ए मेरो हजुर २ ले निकै राम्रो ओपनिङ  गर्न सफल भएको छ । फिल्मले पहिलो दिन शुक्रबार देशभरिबाट ६९ लाख कलेक्सन गरेर आफूलाई हिट सावित मात्र गरिदिएन भोलि शनिबारको शो अझ आक्रमक हुने संकेत पनि देखाएको छ । तर यो कलेक्सन आफैमा राम्रो भएपनि […]

रिमा र जीवनको “जिन्दगीको दुई पल” ( भिडियो )

  • August 30, 2017 5:07 pm
  • News FIlmy

“जिन्दगीको दुई पल” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार रोहन पौडेल (जनक) शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतमा गायक सन्तोष लामा अनि गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । भिडियो लाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने भिडियोमा भिडियोमा राजिव समरको कोरियोग्राफी […]

अमेरिकामा हुने नेम्पा अवार्डको उत्कृष्ट ३ यस्तो :  बजेट ३ करोड नाघ्ने

  • August 25, 2017 3:18 pm
  • News FIlmy

फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघले ठूलो हिम्मतका साथ अमेरिकाको टेक्सास स्थित डल्लासमा नेम्पा अवार्ड आयोजना गर्ने भएको छ । नेपालबाट करिब ६० जनाको संख्यामा सेलिब्रेटीहरु उपस्थित गराउँने तयारी सहित संघले अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक गर्दै अवार्ड आयोजना हुने मिति समेत खोलेको छ । जारी प्रेस रिलिज अनुसार सेप्टेम्बर १७ तारिख अर्थात नेपाली […]