NewsFilmy

News

गीत हिट भयो ट्रेलर के होला ? हेर्नुस् दुई रुपैयाँको ट्रेलर

  • July 27, 2017 2:13 pm
  • News FIlmy

कुटुमा कुटु सुपारी दाना…गीतका कारण निकै चर्चा बटुलेको फिल्म दुई रुपैयाँको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार आयोजित एक समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण यूनिटले दर्शकको मन जित्ने गरी फिल्म बनाएको बताईएको छ । अशिम शाह निर्देशित दुई रुपैयाँमा टाइँटल अनुसारकै शक्तिशाली कन्टेन बोकेको छनक देखिन्छ ।  निर्देशक अशिमका गायक एवं संगीतकार भाई आशिफ […]

‘ब्लक हिल सुज’को नयाँ भर्जन सार्बजनिक ( भिडीयो )

  • July 26, 2017 6:32 pm
  • News FIlmy

करिब दुई दशक अघि पप गायक निमा रुम्बाको अत्याधिक चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ भर्जन हालै मात्र द मिड्नाइट राइडर्स ब्यान्डले सार्बजनिक गरेको छ  । गायक रुम्बाले गाएको ‘ब्लक हिल सुज’ निकै हिट गीत हो । हार्ड रक शैलीको सार्बजनिक गीतलाई छायाँकन र निर्देशन अमृत सुनुवारले गरेका छन् । सुनुवार म्युजिक भिडीयोमा निकै व्यस्त […]

साम्राज्ञीको अर्को दमदार डाईलग : हेर्नुस् ए मेरो हजुर २ को ट्रेलर

  • July 21, 2017 7:23 pm
  • News FIlmy

हिरोइन झरना थापाले निर्देशन गरेको पहिलो फिल्म ए मेरो हजुर २ को ट्रेलर  पनि बाहिरिएको छ । निकै उच्च कोटीका दुई गीत सार्वजनिक गरेर चर्चा कमाईसकेको ए मेरो हजुर २ मा साम्राज्ञी राज्य लक्ष्मी राणा मुख्य र एक मात्र हिरोइन हुन जसको चर्चा पुन : यो फिल्मले गराउँने संकेत देखाएको छ । सार्वजनिक ट्रेलरमा साम्राज्ञीको एक डाईलग […]

ब्रान्ड भ्यालुले गरायो यस्तो ! १५ घण्टामै साँढे ६ लाख दर्शक

  • July 21, 2017 6:08 pm
  • News FIlmy

यो बर्ष निकै प्रतिक्षित मानिएका माध्येको एक फिल्म ‘छक्का पञ्जा- २’ को गीतले यूट्युबमा आक्रमक भिजिट कमाएको छ । गत बर्ष बल्कबष्टर फिल्म बनाएर छुट्टै पहिचान कायम गर्न सफल छक्का पञ्जा टिमको नयाँ फिल्मको गीतले १५   घण्टामै ६ लाख ५०  हजार भन्दा माथिको भिजिट कमाउँनु सम्भवत नेपालको यूट्यूब रिलिज (फिल्म तर्फ) ईतिहासकै नयाँ रेकर्ड हो भन्दा […]

छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक ( भिडियो )

  • July 21, 2017 3:59 pm
  • News FIlmy

चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्रको पहिलो गीत टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत ‘ए दाजु’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर , प्रिन्स र अल्मोडाको संगीत तथा प्रिन्स र दीपकराज गिरीको शब्द छ । यस्तै […]

किरणले ल्याए “दिल” ( भिडियो )

  • July 14, 2017 4:33 am
  • News FIlmy

किरण भण्डारीको नयाँ भिडियो “छाती को दिल” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा भण्डारीकै शब्द संगीत तथा स्वर सुन्न सकिन्छ । पारिवारीक समस्याले जिबनमा पर्ने प्रभाबको कथालाई देखाइएको भिडियोमा समि श्रेष्ठ र सपना खत्रीको अभिनय रहेको छ । अस्ट्रेलियाको शहर  सिड्नीमा निर्माण गरिएको भिडियोलाई अरुण आर्यन चौधरी र सुबोध ताम्राकारले छायाकन गरेका हुन् भने निर्देशन र […]

सुरजले ल्याए ‘मन पर्यो’ ( भिडियो)

  • July 6, 2017 4:35 pm
  • News FIlmy

‘मन पर्यो’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । सुरज पौडेलको स्वर तथा शब्द रहेको सार्बजनिक गीतमा भिषन राईको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरीएको गीतलाई रमणीय ठाउँ चितवनमा छायाँकन गरिएको हो । गायक सुरजको ‘मनको खुसि’ नामक एल्बममा समाबेश उक्त गीत गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् । मनोज चौलागाई र […]

भिमफेदी गाईजसंग मालाको ‘झम्मक झम्मक’ ( भिडियो )

  • July 3, 2017 2:51 pm
  • News FIlmy

‘झम्मक झम्मक’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूह अभिनय रहेको गीतलाई एक्सन कट भने प्रकास धितालले गरेका हुन् । नायिका लिम्बु र भिमफेदी गाईज् पछिल्लो समय म्युजीक भिडियोमा निकै व्यस्त […]

नयाँ म्यूजिक भिडियोमा श्रद्धा र आयुषको रोमान्स  

  • July 3, 2017 10:04 am
  • News FIlmy

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टि.भि.सीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी  यो भिडियो […]

कसले ‘बोलायो’ आकांक्षालाई ? ( भिडियो )

  • July 3, 2017 2:03 am
  • News FIlmy

चर्चित गीत ‘तिमी छौ र’की गायीका आकांक्षा बस्यालले नयाँ गीत ‘बोलायो’ बजारमा ल्याउने तयारीमा छिन् । त्यही गीतको प्रोमो गायीका बस्यालले आइतबार सार्बजनिक गरेकी छिन्। सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् । यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । […]