NewsFilmy

News

‘कोहलपुर एक्सप्रेस’ पनि सोचे जस्तो चलेन : तीन दिने बक्स अफिस कलेक्सन यस्तो

  • April 29, 2018 5:08 pm
  • News FIlmy

हिरोइन केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले तीन दिनमा ५० लाख १५ हजार ३३ रुपैयाँ मात्र कारोबार गरेको छ । उक्त तीन दिने कारोबारमा राजधानीको कलेक्सन ३५लाख ६० हजार ५ सय ९८ रुपैयाँ छ भने मोफसल तर्फ १४ लाख ५४ हजार ४ सय ३५ रुपैयाँ देखिएको छ । कोहलपुर एक्सप्रेसको बक्स अफिस […]

निरुता सिंहले खोलिन आफ्नो प्रेम रहस्य : गीत गाईन यति मिठो (भिडियो)

  • April 26, 2018 6:08 am
  • News FIlmy

आज साँझ हुन गईरहेको एन.एफ.डिसी अवार्ड का लागि  विशेष अतिथि बनेर नेपाल आएकी हिरोइन निरुता सिंहलाई हामीले अन्र्तवार्तामा कैद गरेका छौ । साँझ हुन गईरहेको अवार्डमा आफ्ना हिट गीतहरुसंग नाच्ने तयारीमा जुटिरहदा निरुतालाई हामीले विभिन्न प्रश्न मात्र गरेनौ  उनलाई गीत पनि गाउँन लगायौ । हाल सम्म अविवाहित रहेकी निरुताले विवाह नगर्ने कारण सहित आफ्नो विगतको प्रेमको […]

बीस बर्षपछि मिठाईलाल र बर्फीलालको भेट (भिडियो)

  • April 26, 2018 5:00 am
  • News FIlmy

कान्तिपुर टेलिभिजनमा ह्वाट द फ्ल्प प्रोग्रामको मिठाईलाल सेगमेन्टबाट निकै चर्चा बटुलिरहेका कलाकार सन्दीप क्षेत्री मिठाईलाल ज्यादवसंग हामीले बर्फीलाल बनेर अन्र्तवार्ता लिएका छौ । निकै रोचक शैलीमा लिईएको उक्त अन्र्तवार्तामा सन्दीपले आफ्ना करिअरको सुरुवात देखि पछिल्लो समय महानायक राजेश हमालसंग लिईएको रोचक अन्र्तवार्ताको बिषयलाई समेत खेतल्ने प्रयाश गरेका छौ । हेर्नुस् भिडियो अन्र्तवार्ता जहाँ बीस बर्षपछि […]

कसको यादमा तड्पिदै छिन् उर्मिला ? ( भिडीयो )

  • April 18, 2018 3:05 pm
  • News FIlmy

स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ  । गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ  । सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ । प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माली खिचेका हुन्  । भिडीयोमा उर्मिला रायमाझी र यम तमु फिचर भएका छन । निसान […]

नीपुन संग छुल्ठिमको रोमान्स ( भिडियो )

  • April 18, 2018 2:40 pm
  • News FIlmy

छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो […]

गायक सिक्देलको स्वरमा शिल्पा र चिरन्जीवीको ‘अझै मर्छु’ ( भिडियो )

  • April 16, 2018 6:38 am
  • News FIlmy

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ । स्याड भर्सनको गीतमा शिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन्  ।  जहाँ प्रेम र पिडा देखाइएको छ । गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् […]

Great Collection : लिलि बिलिको दुई दिने कलेक्सन १ करोड ८० लाख

  • April 15, 2018 5:17 am
  • News FIlmy

रिलिजको दुई दिनमा लिलि बिलिले १ करोड ८० लाख ७८ हजार २ सय ९ रुपैयाँ कारोबार गरेको छ । शुक्रबार ५८ लाख २३ हजार ९ सय ९५ रुपैयाँ कारोबार गरेको फिल्मले शनिबार चाँहि १ करोड १ करोड २२ लाख ५४ हजार २ सय १४ रुपैयाँ कलेक्सन गरी दुई दिनमा उक्त कलेक्सन गरेको हो । मुख्यत  […]

यूट्युबमा रिलिज भयो पर्व :  काले दाई काले दाई… यहि फिल्मको गीत थियो

  • April 14, 2018 3:06 pm
  • News FIlmy

गत बर्षको जेठमा रिलिज भएको थ्रीलर फिल्म ‘पर्व ‘यूट्यूबमा रिलिज भएको छ । निकै अब्बल मेकिङ रहेको यो फिल्ममा नम्रता श्रेष्ठ र गायक कोशिष क्षेत्री लिड रोलमा छन् ।  साईको थ्रीलर जनरमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । फिल्मलाई गोपिकृष्ण मुभिज र सुवास ईन्टरटेन्मेन्टले संयूक्त लगानी निर्माण गरेको थियो । यो फिल्ममा […]

लिलि बिलि पहिलो दिने बक्स अफिस ओपनिङ यस्तो

  • April 14, 2018 2:31 am
  • News FIlmy

प्रदीप खड्का तथा जशिता गुरुङ स्टारर फिल्म लिलि बिलिले पहिलो दिन ५८ लाख कारोबार गरेको छ । यो फिल्मले पनि कृ तथा शत्रु गतेले जस्तै अपेक्षित ओपनिङ गर्न नसके पनि समग्र कारोबार हेर्दा यो कलेक्सनलाई सुखद् कलेक्सनका रुपमा हेरेका छौ हामीले । किन कि चौथो हप्तामा पनि शत्रु गते थ्रेट यथावत रहदा लिलि बिलिले यो […]

लिलि बिलि रिलिजका दिन प्रदीप खड्कालाई कडा प्रश्न : जवाफ दिएँ यस्तो (भिडियो)

  • April 13, 2018 4:55 am
  • News FIlmy

आजबाट प्रदीप खड्काको फिल्म लिलि बिलि रिलिज भएको छ । र यहि रिलिजको सन्दर्भमा उनीसंग लिईएको भिडियो अन्र्तवार्तामा हामीले धेरै प्रकारका प्रश्नहरु उनलाई सोधेका थियौ । केही कडा, केही विवाद यूक्त र केही रमाईला प्रश्नको उत्तर दिदा उनी पूर्ण रुपमा कन्फिडेन्ट देखिन्थ्ये । हेर्नुस् हाम्रा प्रश्नमा उनले दिएको जवाफ यसैगरी लिलि बिलिका निर्माता गोविन्द शाही […]