NewsFilmy

News

बिस्व र राजको सहकार्यमा बन्यो ‘तिरी किटी ताका’ ( भिडीयो )

  • November 24, 2017 8:27 am
  • News FIlmy

गायक बिस्व नेपाली  ‘तिरी किटी ताका’ बोलको गीत ल्याएर आएका छन् । केही फरक शैलीको गीतमा सागर राजको शब्द , संगीत सुन्न सकिन्छ ।   समसामयिक बिषयलाई कथा बनाएर निर्माण गरिएको गीतबाट आफुलाई निकै राम्रो प्रतिक्रिया आएको गायक नेपालीले बताए पशुपतिमा  छायांकन गरिको गीतमा सगर राजको निर्देशन ,अनिल मानन्धरको छायांकन र शिलान लम्सालको सम्पादन देख्न […]

Announced : साम्राज्ञीको ‘तिमी सँग’ चैत्र २३ मा रिलिज हुने

  • November 23, 2017 2:42 pm
  • News FIlmy

हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहको लिड रोल रहेको फिल्म ‘तिमी सँग’को रिलिज डेट फाईनल भएको छ । निर्देशक एवं प्रोड्यूसर शिशिर राणाका अनुसार नयाँ बर्ष २०७५ लक्षित गर्दै आगामी चैत्र २३ गतेका दिनबाट फिल्म रिलिज गर्ने निर्णय भएको हो । परिमार्जित एस.एल.सी (एसईई)  परीक्षा पश्चातको विदाको भ्याकुमलाई क्याश गर्ने गरी उनले फिल्मको रिलिज डेट चैत्र […]

‘चोखो माया’ लिएर आए गीतकार घले ( भिडीयो )  

  • November 22, 2017 10:29 am
  • News FIlmy

गीतकार होम घले ‘ चोखो माया’ बोलको गीत लिएर आएका छन् । गीतमा घलेको शब्द , सिडी विजय अधिकारीको स्वर तथा संगीत सुन्न सकिन्छ ।  गीतले ‘चोखो मे सधै अमर हुन्छ’ भन्ने कथा बोल्छ । गीतमा सनम कठायत र उर्मिला रायमाझीको अभिनय रहेको छ भने निर्देशन गीतकार घलेले आफै गारेका छन्  । काठमाडौँ आसपासमा छायांकन […]

अन्तत : युट्यूबमा रिलिज भयो लुट २ ! घर बसी बसी मज्जाले हेर्नुस्

  • November 17, 2017 3:33 pm
  • News FIlmy

पाईरेसीको मारमा परेको फिल्म लुट २ अन्तत युट्यूबमा रिलिज भएको छ । शुक्रबार साँझ यूट्यूबमा रिलिज भएको उक्त फिल्म पाँच बर्ष अघि दर्शकले निकै रुचाएको फिल्मको लुटको सिक्वेल हो । समीक्षात्मक हिसावमा लुट भन्दा कमोजर रिभ्यू बटुलेपनि यस फिल्मले ब्यापारिक र सांगितिक हिसावमा भने निकै चर्चा कमाउँन सफल भएको थियो । फिल्मले घरेलु बक्स अफिसमा […]

क्यू. एफ. एक्स.का मालिकको फिल्म खेल्न गुल्सन ग्रोबर काठमाण्डौमा

  • November 17, 2017 6:59 am
  • News FIlmy

नेपाली फिल्म उद्योगको सवै भन्दा प्रतिष्ठीत सनेमा कम्पनीका रुपमा स्थापित भएको क्यू. एफ. एक्स. सिनेमाज मालिक नकिम उद्दीनले निर्माण सुरु गरेको नयाँ फिल्म The Man From Kathmandu (द म्यान फ्रम काठमाण्डौ)  खेल्नका लागि बलिउडका चर्चित कलाकार गुल्सन ग्रोबर काठमाण्डौ आएका छन् । गत मंगलबार काठमाण्डौ आएका ग्रोबर आउँदो शनिबार सम्म काठमाण्डौ बस्ने र आईतबार मुम्बई प्रस्थान […]

Well Done : लण्डनमा मिलन चाम्सले बढाए नेपाली फिल्मको मार्केट

  • November 15, 2017 3:01 pm
  • News FIlmy

नेपाली फिल्म बजारका लागि मिलन चाम्स त्यति धेरै परिचित अनुहार अझै भईसकेका छैनन् तर निरन्तर रुपमा लण्डन लक्षित गर्दै फिल्महरुको छायाँकन र प्रिमियिर सो गर्न थालेपछि लण्डनमा रहेका नेपालीहरुमाँझ चाँहि उनी ठूलै सेलिब्रेटीका रुपमा चिनिन थालेका छन् । संसारका केही मंहगा देशहरु मध्येको एक देशका रुपमा चिनिने लण्डनमा निर्देशक चाम्सले निरन्तर रुपमा नेपाली फिल्मको छायाँकन र […]

क्रिटिक्स फिल्म अवार्डको रिजल्ट बाहिरियो : केकी,विपिन र माओत्से सर्वोत्कृष्ट कलाकार

  • November 14, 2017 1:37 pm
  • News FIlmy

विगत २ बर्षदेखि निकै  सुस्ताएको चलचित्र समीक्षक समाजले क्रिटिक्स फिल्म  अवार्डको रिजल्ट सार्वजनिक गरेको छ । जारी प्रेस रिलिज अनुसार २०७२ र ०७३ सालमा प्रर्दशन भएका फिल्महरुबाट मूल्याकंन गर्दै क्रिटिक्स अवार्डको २ बर्षे नतिजा एकै पटक सार्वजनिक गरेको हो । रिजल्ट हेर्ने हो भने मीन भाम निर्देशित कालो पोथी र दीपक रौनियार निर्देशित सेतो सूर्य फिल्मले […]

सावधान ! बढ्दैछ सेलिब्रेटीको फेसबुक ह्याक हुने क्रम : रोज राणाको पनि ह्याक भयो

  • November 12, 2017 12:50 pm
  • News FIlmy

पछिल्लो केही महिना यता फिल्मी सेलेब्सहरुको फेसबुक अकाउन्ट ह्याक हुने क्रम ह्वात्तै बढेको छ । र यहि मारमा परेका छन् निर्माता एवं निर्देशक रोज राणा पनि । आईतबार बिहान देखि फेसबुक अकाउन्ट ह्याक भएपछि राणाको पुरै दिन फेसबुक रिकभर गर्नमा वित्यो । उनका अनुसार प्राविधिमा अब्बल मानिएका प्राविधिकहरुलाई लगाउँदा समेत  फेसबुक रिकभर हुन सकेन । […]

‘फुल्न त फुल्यौ’ लिएर आए आनन्द कार्की ( भिडीयो )

  • November 9, 2017 10:52 am
  • News FIlmy

गायक आनन्द कार्की नयाँ गीत ल्याएर दर्शक स्रोता माझ आएका छन्  । उनि ‘फुल्न त फुल्यौ’ बोलको गीत ल्याएर आएका हुन् । एल्बम नाबिर्षमा समाबेस यो गीतमा राजनराज सिवाकोटीको संगीत , आनन्द कार्कीको स्वर र घनबाहादुर थापा मगरको शब्द सुन्न सकिन्छ । प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजीक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । […]

आकंक्षाले ल्याइन् ‘तिम्रै दिलमा’ ( भिडियो )

  • November 6, 2017 12:23 pm
  • News FIlmy

गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो ।गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको सब्द समाबेस छ । जहाँ नायीका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजीक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनि पछिल्लो समय भने अमेरिकामा बस्दै आएकी छन् । सार्बजनिक गीतमा उनि निकै रोमान्टिक मुडमा […]