NewsFilmy

News

करिश्मा केकी र प्रियंका कसले बनाए राम्रो रंगोली ? रेखाको लक्ष्मी पूजा यस्तो

  • November 11, 2015 4:24 pm
  • News FIlmy

मनमा देश दुखेपनि हिरोइनहरुले लक्ष्मी पूजालाई विशेष रुपमा मनाएका छन् । अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी र प्रियंका कार्कीले आकर्षक रंगोली बनाएर लक्ष्मीको स्वागत गरे भने रेखा थापाले आमा सरस्वतीका साथ लक्ष्मी पूजा गर्दै लुटेरा निर्माता एवं आफ्नै फिल्म रामप्यारीका निर्देशक सविर श्रेष्ठसंग लक्ष्मी टीका ग्रहण गरेर दक्षिणा समेत थापेकी छिन् । करिश्माले साथी एवं निर्देशक गोविन्द राईसंग […]

कस्तो लाग्यो ? प्रेम गीत पोष्टर बन्यो यस्तो

  • November 10, 2015 4:08 pm
  • News FIlmy

पोखरामा आयोजित एक फुटबल प्रतियोगिताको माहोलमा अडियो म्यूजिक लन्च गर्दै प्रेम गीत यूनिटले फिल्मको फष्टलुक पोष्टर पनि रिलिज गरेको छ । आउँदो भ्यालेन्टाईन्स् डे लक्षित  गर्दै प्रर्दशन हुन लागेको उक्त फिल्म सहित थप दुई फिल्म क्लासिक र चलेछ बतास सुस्तरी पनि रिलिज हुने भएकाले  प्रचार प्रसारलाई तीब्र बनाउँने गरी प्रेम गीत यूनिटले उक्त माहोलमा फष्टलुक […]

ओहो !  फन्को ट्रेलरमा यस्तो रोचक डाईलग : प्रतिक्रिया आक्रमक हुने सम्भावना

  • November 6, 2015 9:33 am
  • News FIlmy

रोचक डाईलग सहित फन्को फिल्मको ट्रेलर रिलिज भएको छ । सुवर्ण थापा निर्देशित फन्को फिल्मको ट्रेलरमा दयाहाङ राई र सौगात मल्लका टाईलग यस्ता टिपिकल छन् कि जसले दर्शकको मन जित्न सक्ने प्रवल सम्भावना देखाउँछ । रिलिज संगै देखिएको दर्शकको अनलाईन प्रतिक्रियालाई अध्ययन गर्ने हो भने यो ट्रेलरले आक्रमक प्रतिक्रिया बटुल्ने निश्चित छ । आज आयोजित […]

‘जाउँ हिड पोखरा’ ट्रेलर रिलिज :  रेखाको स्टारडम पुनः देखाउँने प्रयाशमा शोभित

  • November 4, 2015 6:52 pm
  • News FIlmy

रेखा थापालाई उही आफ्नै शैलीमा उतार्दै निर्देशक शोभित बस्नेतले  जाउँ हिड पोखराको ट्रेलर तयार गरेका छन् । आउँदो मंसिर ११ देखि प्रर्दशन हुने यस फिल्मको ट्रेलरमा रेखालाई उही आफ्नै प्रकारको एक्सन शैलीमा देखाईएको छ । एक्सन लभ स्टोरी जनरको उक्त फिल्मको ट्रेलर हेर्दा सिंगल स्क्रिनका दर्शकले फिल्म प्रति चासो देखाउँने सम्भावना प्रवल देखिन्छ त्यसकारण मंसिर ११ गते […]

बलिउडका फिल्म किन्नमा गोपीकृष्णको एकाधिकार बढ्दै : सलमानको फिल्मलाई साढेँ दुई करोड

  • November 3, 2015 10:57 am
  • News FIlmy

बलिउडका ठूला फिल्म नेपाल भित्राउँने मामलामा गोपीकृष्ण मुभिजले एकाधिकार जमाए जस्तै देखिएको छ । सो कम्पनीले यस पटक पनि उच्च मुल्यमा  सलमान खानको फिल्म प्रेम रतन धनपायोको नेपाल राईट किन्न सफल भएको हो । यस अघि बलिउडका अन्य ठूला स्टारहरु  साहरुख खान, आमिर खान तथा ऋतिक रोशनका फिल्मलाई भन्दा करिब ३० लाख बढी हाल्दै उक्त कम्पनीले […]

भुवन केसीलाई मन परेन प्ले ब्याय टाइँटल : प्रकाशक र उनी बीच कुरा मिल्न सकेन

  • November 1, 2015 1:25 pm
  • News FIlmy

गत बर्षको चैत्र महिनामा भुवन केसीको अटोवायोग्राफी (आत्मकथा) सार्वजनिक गर्ने बताईएपनि प्राविधिक कारणले बजारमा आउँन नसकेको उक्त आत्मकथा तिहार भित्र सार्वजनिक हुने बुझिएको छ । यध्यपी प्रकाशक घोष्ट राईटिङ र भुवन केसी बीच आत्मकथाको टाइँटल के राख्ने भन्ने बिषयमा कुरा मिल्न नसक्दा आत्मकथा छापिन नपाएको श्रोतले बताएको छ । श्रोतका अनुसार घोष्ट राईटिङका चेयरम्यान तथा […]

शोभित बस्नेतको कत्रो हिम्मत ! कबड्डी कबड्डीसंग आफ्नो फिल्म जुधाउँने रे

  • November 1, 2015 9:16 am
  • News FIlmy

देशमा फेरी  पनि बैशाख १२ गतेको जस्तो भुइँचालो तथा अन्य भवितब्य घटना नघट्ने हो भने कबड्डी कबड्डीले ब्ल्कबष्टर ब्यापार गर्नेमा दुई मत छैन् । तर पनि उक्त फिल्मले आक्रमक ब्यापार गर्ने पूर्वानुमान चलिरहेका बेला निर्देशक शोभित बस्नेतले ठूलै हिम्मत देखाउँदै आफ्नो फिल्म जाउँ हिड पोखरालाई पनि कबड्डी कबड्डीकै रिलिज मितिमा प्रर्दशन गर्ने निर्णय गरेका छन् […]

ओह.. डार्लिङ नरिसाउँन आई.एम जस्ट किडिंग : हेर्नुस् लुटेराको नयाँ गीत

  • October 31, 2015 9:03 am
  • News FIlmy

फिल्म लुटेराको पनि नयाँ गीत रिलिज भएको छ । निखिल उप्रेती हावी रहेको यस फिल्मको नयाँ गीतमा चाँहि सविन श्रेष्ठ र हर्षिका श्रेष्ठ फिचर छन् । ओह.. डार्लिङ न रिसाउँन आई.एम जस्ट किडिंग बोलको गीतले पनि डान्सिङ नम्बरका गीतको भीडमा आफूलाई स्थापित गराउँन सक्ने आधार देखाएको छ । बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा मिलन आमात्य […]

नाच नाच रामप्यारी नाच… :  रेखाको फिल्मको यति पावरफूल गीत (जुक बक्समा सुन्नुस् )

  • October 31, 2015 8:28 am
  • News FIlmy

डान्सिङ नम्बरको अर्को पावर फूल गीत लिएर रेखा थापा दर्शक माँझ आएकी छिन् । उनको होम प्रोडक्सनमा बनेको पछिल्लो फिल्म रामप्यारीको अडियो जुक बक्समा रहेका तीन गीतलाई अध्ययन गर्ने क्रममा डान्सिङ नम्बरको गीत नाच नाच रामप्यारी नाचले बजारमा पकड जमाउने संकेत देखाएको हो । सो गीतको छायाँकन दुई हप्ता अघि बुढानिलकण्ठमा रहेको मह स्टुडियोमा भएको […]

हामी धमलालाई गाली गर्छौ तर प्रश्न उठाऊ नारायण पुरीलाई : T.R.P  बढाउँने खेलमा मौन पुरी

  • October 30, 2015 6:40 pm
  • News FIlmy

आफ्नै क्षेत्रका चेलीहरुको बदनाम आफ्नै टेलिभिजनले गर्दा पनि फिल्म निर्देशक नारायाण पुरी विवादबाट जोगिरहेका छन् । उनी आबद्ध रहेको हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलालाई लिएर चौतर्फी विरोध भईरहदा पनि उनले कार्यक्रम प्रसारणलाई रोक्न कुनै चासो नदेखाएको हुँदा हामीले यो समाचार तयार गरेका हौँ । कहिले भेजा फ्राई नामक कार्यक्रम सञ्चालनका लागि निकै कमजोर ज्ञान भएका […]