Nepali

ब्याकुल माईलाको संरक्षकत्वमा ओखलढुंगा कला–साहित्य समाज गठन : अध्यक्षमा गोम्बु शेर्पा

  • September 17, 2018 5:39 am
  • News FIlmy

राष्ट्रिय गान ‘सयौ  थुंगा फूलका थुंगा हामी’ का रचनाकार प्रदीप कुमार राई व्याकुल माईलाको संरक्षकत्वमा ओखलढुंगा कला–साहित्य समाज गठन भएको छ । ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संगठनका रुपमा विकास गर्ने उद्देश्य अनुरुप यो संस्थाको गठन भएको हो ।  संस्था गठन संगै पहिलो अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले गोम्बु शेर्पाको अध्यक्षता दिएको छ read more

Woah ! Are Actress Samragyee RL Shah And Barsha Raut New Bestfriends ? Know here:

  • September 16, 2018 5:07 pm
  • Shristy Pokharel

Actress Samragyee RL Shah and Barsha Raut are getting closer at their recent trip to Japan for an award function and we can’t get our eyes off it. The pictures of the two sought after gorgeous actresses posing together in a single frame are disproving the belief that two contemporary actresses cannot be friends. The read more

नेपालमा प्रदीप र प्रियंका पपुलर हुँदा जापानमा पल र पूजाले उचाले अवार्ड

  • September 16, 2018 4:53 pm
  • News FIlmy

सचिन आचार्य जापान, टोकियो यस्तै नेपालको काठमाण्डौमा आयोजना भएको सिनेमा सर्कल अवार्डमा पपुलर एक्टर प्रदीप खड्का र पपुलर एक्ट्रेस प्रियंका कार्की घोषित भईरहदा जापानको टोकियोमा सम्पन्न सूर्य ईन्टरन्याशनल अवार्डमा चाँहि पल शाह र पूजा शर्माले पपुलर एक्टर अफ दि ईयरको अवार्डको उचालेका छन् । १६ विधामा प्रदान गरिएको अवार्डमा आयोजक टिमको ब्यक्तिगत छनौट प्रक्रिया र अनलाईन read more

गायक शिवाकोटीले ल्याए राष्ट्रियता बोकेको गीत ( भिडियो )

  • September 16, 2018 3:42 pm
  • News FIlmy

राष्ट्रियता बोकेको गीत मेरो देशको म्युजीक भिडियो  सार्बजनिक भएको छ  । गायक तुलसी शिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रो ले संगीत भरेका छन्  । रोजी राईले गीतलाई लेखेका हुन्  । यस्तै गीतलाई एरेन्ज भने निरज श्रेष्ठले गरेका छन । शिवाकोटी बिदेशी भुमीमा बसेर पनि नेपाली  गीत संगीत क्षेत्रमा सक्रिय गायक हुन् । रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको read more

एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो  :  नाजिर र नीता सर्वोत्कृष्ट

  • September 16, 2018 1:54 pm
  • News FIlmy

आज एकै दिन दुई वटा अवार्ड आयोजना भएका छन् ।  एउटा नेपालमा एल.जी सिनेमा सर्कल अवार्ड सम्पन्न भयो भने  अर्को उता जापानमा सूर्य ईन्टरन्याश्नल अवार्ड आयोजना भयो । दुई अवार्ड वितरण शैलीमा आ – आफ्नै खालका प्रक्रिया र विशेषता थिए ।  उता जापानमा भएको अवार्डमा अनलाईन  भोटिङलाई प्राथामिकतामा राखिएको थियो भने यता आयोजक दिनेश डिसीका read more

पत्याउँनु हुन्छ ! भुवन केसी लागे ६४ बर्ष : तर डकुमेन्टसमा घटाईएको छ ४ बर्ष

  • September 16, 2018 8:35 am
  • News FIlmy

शायद तपाईहरुलाई पनि यो उमेर पत्याउँन गार्हो होला । किन स्वयम भुवन केसीलाई समेत तपाईको उमेर कति पुग्यो भनेर यदि प्रश्न गरियो भने उनी रिसाउँन सक्छन । किन कि उनी ६४ बर्ष पुगिसक्दा समेत अझै लक्का जवान देखिईरहेका छन् । एभरग्रिन हिरोको ट्याग पाएका भुवन नेपाली फिल्म उद्योगका पहिलो सुपरस्टार हुन । उनलाई केही बर्ष read more

नेपाल आएका गोविन्दाले लुकाए एउटा कुरा : के होला त उनको योजना पूरा ?

  • September 15, 2018 10:56 am
  • News FIlmy

नेपालमा समेत निकै लोकप्रिय रहेका बलिउड अभिनेता गोविन्दा आफ्नी   छोरी टिनाका साथ नेपाल आएका छन् ।   भोलि आईतबार हुन लागेको एलजी सिनेमा सर्कल अवार्डमा बिशिष्टअतिथि बन्नका लागि उनी नेपाल आएका हुन । नेपाल आए पश्चात उनले भालि बिहान ९ बजे पशुपतिनाथ पुगेर पूजा आजा गर्ने कार्यक्रम छ भने चन्द्रागिरि हिल्सको पनि भ्रमण गर्ने सेड्यूल read more

दसैं आउँनै लाग्दा फ्रान्सेली गायकले गाएँ यस्तो नेपाली गीत

  • September 13, 2018 5:58 pm
  • News FIlmy

सधै जसो केही न केही फरक प्रयोग गर्ने स्वभावका जिवन भट्टराईले फ्रान्सेली गायक Elias Van Calster लाई नेपाली गीत गाउँन लगाएर एउटा फरक प्रयाश गरेका छन् । उनकै शब्द रचना, छायाँकन, सम्पादन र निर्देशनमा बनेको उक्त गीतमा परदेशिएका आफ्ना सन्तान र परिवारको कथा छ । गायक विदेशी भएका हुनाले उनले आफ्नो टोनमा नेपाली पन चाँहि read more

तीजमा रामकहानीको व्यापार निकै राम्रो : ६ दिनमा यति भयो कलेक्सन

  • September 13, 2018 8:51 am
  • News FIlmy

अनुप भट्टराई  रिलिजको पहिलो दिन अपेक्षित ओपनिङ नगरेको रामकहानीले छैठौं दिनमा आएर आक्रमक कारोबार गरेको छ । हरितालिका तीजको अबसरमा यो फिल्मले हिजो अल नेपाल ८० लाख बराबरको कारोबार गरेर आफूलाई तीन करोड क्लबमा सजिलै पुर्याउने  संकेत पनि देखाएको  छ । फिल्मले हिजो चाँहि राजधानी तर्फ ४९ लाख र मोफसल तर्फ ३१ लाख कारोबार गरी एकै read more

सिजी -कामना अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक : कविराजको रिजल्टलाई के भन्ने ?

  • September 11, 2018 11:42 am
  • News FIlmy

चौथो संस्करणको सिजी कामना फिल्मस् अवार्डसको उत्कृष्ट  पाँच मनोनयन  सार्वजनिक भएको छ । प्रतिष्पर्धा तर्फ कूल ३१ विधा समेटिएको यस अवार्डमा २०७४ साल बैशाख १ गते देखि चैत्र ३० गते सम्म रिलिज भएका फिल्महरुलाई समेटिएको छ । सार्वजनिक ३१ विधाको सूचि हेर्दा उत्कृष्ट पाँच फिल्मको सूचिमा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते read more