NewsFilmy

News

गोपीकृष्णले सोनीको फोर. के. प्रोजेक्सन विक्रि वितरण गर्ने :  २० बर्षका लागि फ्रेन्चाईज राईट पायो

  • June 1, 2016 12:04 pm
  • News FIlmy

गोपीकृष्ण मुभिजले सोनी कम्पनीको फोर. के. डिजिटल प्रोजेक्सनको विक्रि वितरणका लागि नेपालको फ्रेन्चाईज राईट पाएको छ । आयोजित एक जमघटका बीच आगामी २० बर्षका लागि फ्रेन्चाईज राईट पाएको बताउँदै गोपीकृष्णले राजधानीका फिल्म हल सञ्चालकहरुलाई फोर. के. प्रोजेक्सनको डेमो समेत देखाएको थियो । त्यसै क्रममा गोपीकृष्णले भित्राएको   515 SRX-R मोडलको एक प्रोजेक्सन सिस्टम अष्टनारयण हलका लागि […]

ठूली भईन अशोक शर्माकी छोरी पनि : ग्रयाजुएसन सिध्याउँदा खुसीले गदगद

  • May 31, 2016 5:55 am
  • News FIlmy

दुई सन्तान ईश्वरका बरदान भनेझै  रेपुटेड फिल्म मेकर अशोक शर्माका दुवै सन्तान ठूला भएका छन् । छोराले मलेसियामा बसेर फिल्म डाईरेक्सन पढिरहेका बेला छोरी कृतिले पनि अमेरिकाको सान फ्रानसिस्क्को यूनिभर्सिटीबाट फिल्म मेकिङमा ग्रयाजुएसन सिध्याएकी छिन् । गत हप्ता छोरी कृतिको दीक्षान्त   समारोहमा उपस्थित हुन पुग्दा जीवनकालकै सवै भन्दा ठूलो खुसीको मुडमा थिए अशोक दम्पती । आँखा […]

माग्ने नाचेको त हेर्नुभयो तर थाँहाँ पाउनुस् उनी तीन हप्ता देखि विरामी छन्

  • May 30, 2016 3:33 pm
  • News FIlmy

छक्का पञ्जाको गीतमा माग्ने बुढा नाचेको त तपाईले मज्जाले हेर्नुभयो । तर उनी विगत तीन हप्ता देखि विरामी भएको खबर सायदै थाँहा होला तपाईलाई । न्यूज फिल्मीलाई प्राप्त खबर अनुसार माग्ने बुढा विगत तीन हप्ता देखि कम्प्लिट बेड रेष्टमा छन् । बुझिए अनुसार ग्यास्ट्रिकको समस्याले गर्दा   पेट आन्द्रामा पनि प्रभाव परेको छ जसले उनलाई अल्सरको […]

Congratulations : सरकारद्धारा यी ६ फिल्मकर्मीलाई सम्मानको घोषणा

  • May 28, 2016 6:21 pm
  • News FIlmy

गणतन्त्र दिवसको अबसर पारेर सरकारले ६ जना  फिल्मकर्मीहरुलाई सरकारी मानपदवी दिएर सम्मान गर्ने घोषणा गरेको छ । घोषणा बमोजिम प्रबल जनसेवाश्री मानपदवी पाउँनेमा सिताराम कट्टेल ( धुर्मुस) , उनको श्रीमती कुञ्जना घिमिरे (सुन्तली ) , हिरोइन रेखा थापा, हास्य कलाकार वील्सन विक्रम राई र निर्देशक दयाराम दाहालको नाम छ । यस्तै सुप्रवल जनसेवा श्री तर्फ कुशल […]

आयो है छक्का पञ्जाको गीत : तर सुर्के थैली जस्तो सजिलो छैन् गाउँन

  • May 28, 2016 12:02 pm
  • News FIlmy

प्रतिक्षित  फिल्म छक्का पञ्जाको गीत रिलिज भएको छ । वडा नम्बर ६ को हिट गीत सुर्के थैली प्यार्टनमै निर्माण भएको यस गीतको मेकिङ रिच छ तर गाउँनका लागि श्रोतालाई यो गीत त्यति सहज नहुने हाम्रो समीक्षा  छ । गीतको निर्माण प्राय सवै कुरामा पर्फेक्ट  छ तर यसको मेलोडी मिठो भएपनि दर्शकले वडा नम्बर ६ को सुर्के […]

हिरोइन नन्दिता केसीले पनि देश छाडिन् ! तत्काल फर्किने सम्भावना निकै कम

  • May 27, 2016 7:41 pm
  • News FIlmy

देशमा भूकम्प आएपछि फिल्मी  सेलिब्रेटीहरुले  देश छाड्ने क्रम ह्वात्तै बढेको छ । जसको पछिल्लो श्रृङखलामा हिरोइन नन्दिता केसीको पनि नाम पनि  थपिएको  छ  । प्राप्त जनाकारी अनुसार नन्दिताले केही बर्षका लागि देश छाडेर अमेरिकामै बस्ने योजना बनाएकी हुन । नन्दिता पछिल्लो हप्ता अमेरिका उडेकी हुन । फेसबुक टाईमलाईन तथा इन्स्टाग्राममा फोटोहरु अपलोड गरिरहने नन्दिताले अमेरिका पुगेको केही […]

गाजलु हेर्ने योजना बनाएकी थिईन विमलकी बहिनीले :  तर चाहना रह्यो अधुरै

  • May 27, 2016 6:56 pm
  • News FIlmy

रहष्य मय तरिकाले हत्या हुन पुगेकी फुटबलर विमल घर्तीमगरकी बहिनीले गाजलु फिल्म हेर्ने योजना बनाएकी थिईन् भन्ने एक रिपोर्ट बाहिरिएको छ । अनलाईन खबर डटकमले सार्वजनिक गरेको फिल्ड रिपोर्ट अनुसार विमलकी बिहिनीले हत्या भएको दिन घर फर्कने क्रममा आफ्ना नजिकका साथीहरुसंग २८ गते गाजलु फिल्म हेर्ने चाहना राखेको बताईएको छ । विमलकी बहिनीको नजिककी साथी […]

निखिल चाहन्छन् नयाँ हिरोइन तर मेकरले दिन्छन् पुरानै !  नीतासंग जोडी बाधिने

  • May 24, 2016 5:23 pm
  • News FIlmy

खास भन्ने हो भने निखिल उप्रेत्ती आफ्ना हरेक नयाँ फिल्ममा नयाँ हिरोइनसंग काम गर्न चाहन्छन् । तर समय र परिस्थिती नमिलेर हो वा निर्माता निर्देशकले उनको कुरा नसुनेर हो उनले नयाँ हिरोइनसंग फिल्म खेल्ने मौका पाईरहेका छैनन् । हालै घोषणा गरिएको नयाँ फिल्म निर्भयमा नीता ढुंगानासंग उनको अनस्क्रिन रोमान्स गराउँने तयारी भएपछि उनीसंग गरिएका केही विगतका […]

रेखा थापा प्यार्टनमा राजेश हमाल ! (हेर्नुस् )  सकुन्तलाको टिजर निस्कयो 

  • May 24, 2016 10:22 am
  • News FIlmy

सधै नारीको वकालत गर्दै फिल्म बनाई रहेकी रेखा थापाको प्यार्टनमा राजेश हमाल पनि देखिएका छन् । सार्वजनिक सकुन्तला फिल्मको टिजर हेर्दा हमालले नारीको रुप धारण गरेर नारीको विषयमा वकालत गरिएको दृश्य रेखा थापाकै फिल्मको जस्तै ठ्याक्कै देखिएको छ । दिनेश श्रेष्ठको निर्देशनमा बनेको सकुन्तलामा राजेश हमाल महिला पात्रको भूमिकामा देखिएका छन् जसले गर्दा यो फिल्मको चर्चा […]

मेकिङ क्वालिटी राम्रै देखियो अनमोलको मम्मीको फिल्ममा

  • May 24, 2016 9:47 am
  • News FIlmy

अनमोल केसीको मम्मीले निर्माण गरेको फिल्म म त तिम्रै हुँ को शिर्ष गीत रिलिज भएको छ । गीतको मेकिङ हेर्दा मम्मी प्रोड्युसर सुस्मिता बमजनले राम्रै ध्यान दिएको देखिन्छ । अडियो केही कमजोर लागेपनि दृश्य आकर्षक देखिन्छ । तर गीतको बनोट चाँहि अनमोल केसीले खेल्ने शैलीको छ जसमा शब्द, संगीत र गायन शैली पनि उस्तै सुनिने […]