NewsFilmy

News

सावधान ! हासेर मुर्छा नपर्नुस् :  रेखा थापाले के गरिन यस्तो…

  • June 15, 2016 4:06 pm
  • News FIlmy

कन्ट्रोभर्सी र गसिपले रेखा थापालाई चाहेर पनि छाड्न सक्दैनन् त्यसैले होला उनी सधै समाचारको हेडलाईन बनिरहने । यी तस्बिर केही दिन अघिको हो जुन दिन रेखाले आफ्नो पछिल्लो फिल्म रामप्यारी बाट डेब्यू गरेका हिरो एवं जेठी दीदीका छोरा आभाष अधिकारीको जन्मदिनको कार्यक्रम राखेकी थिईन् । उक्त समारोहमा रेखाले आभाषलाई अपत्यारिलो सप्राईज नै दिएकी थिईन् जुन […]

दर्पण छायाँ – २ बाट छोरीलाई सहायक निर्देशक बनाउँदै तुलसी घिमिरे

  • June 13, 2016 2:00 pm
  • News FIlmy

निर्देशक तुलसी घिमिरेले दर्पण छायाँ -२ मा नयाँ कलाकार मात्र लिएका छैनन् उनले आफ्नो कान्छी छोरीलाई पनि सहायक निर्देशक बनाउँने घोषणा गरेका छन् । भब्य समारोहका बीच दर्पण छायाँ २ को मुहूर्त भईरहदा  घिमिरेकी छोरी पञ्चमीले सहायक निर्देशकको अभिभार सम्हाल्ने बताईएको हो  । । घिमिरेको दुई छोरी छन् ती  मध्ये कान्छी छोरीले मुम्बईको उषा प्रविण गान्धी कलेजबाट […]

OMG:२० लाख लिने अनमोल २२ लाखको बाईक चढ्न थाले

  • June 12, 2016 3:37 pm
  • News FIlmy

अनमोल के.सी.को भाग्य र जीवन शैली लोभ लाग्दो मात्र हैन डाहाँ लाग्दो हुने गरी बढ्न थालेको छ । आज मात्रै नयाँ फिल्म कृ का लागि २० लाख पारिश्रमिक अनुबन्ध भएका अनमोलले २२ लाखको बाईक चढ्छन् भन्ने कुरा तपाईलाई अपत्यार लाग्न सक्छ । महिना दिन अघि सम्म ३ लाख मूल्य पर्ने फेजर बाईक चढ्ने अनमोलले तीन […]

अनमोल के.सी.ले साइन गरे नयाँ फिल्म :  २० लाख पारिश्रमिक लिएर अनुबन्ध

  • June 12, 2016 11:35 am
  • News FIlmy

अनमोल के.सी .नेपालकै सवै भन्दा उच्च पारिश्रमिक लिने हिरो बनेका छन् । केही बेर अघि भएको सम्झौता अनुसार अनमोलले नोभेम्बर रेन तथा क्लासिकका निर्माता सुवास गिरीको ब्यानरबाट बन्न लागेको आगामी प्रोजेक्टका लागि उक्त रकममा फिल्म खेल्ने सम्झौता गरेका हुन । सम्झौता  अनुसार अनमोलले खेल्ने फिल्मको नाम कृ राखिनेछ । संस्कृतबाट लिईएको कृ शब्दको नेपाली अर्थ हुन्छ बदला […]

Excellent : दुई दिनमै डेढ करोडको छेकोमा गाजलु : आजै मात्र ९० लाख माथिको ब्यापार

  • June 11, 2016 5:43 pm
  • News FIlmy

गाजलुले दुई दिनमै डेढ करोडको छेकोमा ब्यापार गर्न सफल भएको छ । बक्स अफिश रिपोर्ट लाई केलाएर लेख्ने हो भने आज दोश्रो दिन मात्रै यो फिल्मले मोफसलबाट ४१ लाख ७ हजार र राजधानीबाट ४९ लाख ४३ हजार गरी ९० लाख ५०हजार कारोबार गर्न सफल भयो । हिजो पहिलो दिन चाँहि अल नेपाल ४४ लाख १२ […]

गाजलुको सुपरहिट ब्यापार : पहिलो दिननै ४४ लाख १२ हजारको कारोबार

  • June 10, 2016 6:05 pm
  • News FIlmy

गाजलुले पहिलो दिन राजधानीबाट २८ लाख ३४ हजार र मोफसलबाट १५ लाख ७८ हजारको ब्यापार गर्दै कूल ४४ लाख १२ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । यो ब्यापारलाई सुपरहिट ब्यापारको आँकडामा राख्छौ हामी । गत फाल्गुन महिनामा रिलिज भएको अनमोलको तेश्रो फिल्म ड्रिम्सले चाँहि पहिलो दिननै ६२ लाखको ब्यापार गरेको थियो जुन ब्यापारसंग […]

फान अवार्ड उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तर रिजल्ट फेयर देखिएन !

  • June 9, 2016 7:13 pm
  • News FIlmy

चलचित्र कलाकार संघले आउँदो असार १८ गते गर्न लागेको फान अवार्डको उत्कृष्ट पाँच मनोनयन लिष्ट सार्वजनिक गरेको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, एवं अर्का बरिष्ठ पत्रकार प्रकाश सुबेदी, निर्देशक लक्ष्मी नाथ शर्मा, कलाकार हरिहर शर्मा र संगीतकार सुरेश अधिकारीको जुरी समूहले तयार गरेको पाँच मनोनयन लिष्ट हेर्दा मन लाग्दी भएको एवं बैज्ञानिक नभएको यो […]

खासखुस सुटिङमा देखिए सुनील थापा :  उनकै अध्यक्षतामा फिल्म एकेडेमी खोल्ने तयारी

  • June 8, 2016 6:02 am
  • News FIlmy

साढें दुई महिनाको अन्तरालपछि नेपाल आएका अभिनेता सुनील थापा टेलि फिल्म खासखुसको सेटमा देखिएका छन् । केही महिना अघि मेरी बास्सैमा अतिथी कलाकारको भूमिकामा देखिएका थापाले मेरी बास्सै टिमबाट छुटेका कलाकार वील्सन विक्रम राईको आग्रहमा खासखुस खेल्न राजी भएका हुन ।  । माग्ने बुढा विरामी भएपछि विगत चार हप्ता देखि वील्सनले अन्य कलाकारको सहयोगमा खासखुसको निर्देशन […]

राजधानीका सिंगल स्क्रिनमा कालो पोथी ब्यान्ड गर्ने रणनिती

  • June 7, 2016 9:57 am
  • News FIlmy

मल्टीप्लेक्स थिएटरहरुमा मात्र रिलिज भईरहेको  फिल्म कालो पोथीका मेकर एवं सम्बन्धीत डिष्ट्रीबयूटरसंग राजधानीका सिंगल स्क्रिन हलका सञ्चालकहरु निकै रुष्ट हुन पुगेका छन् । गत शुक्रबारनै उक्त फिल्म आफ्ना हलमा लगाउँने माग गरेपनि वितरक कम्पनी पपर्कन पिक्चर्सले सप्ताहन्तको मध्यमा आएर फिल्म चलाउँन दवाव दिएपछि हल सञ्चालकहरुले मौखिक सहमति गर्दै कालो पोथीलाई आफ्ना हलमा ब्यान्ड गर्ने रणनीति […]

OMG ! अनमोल केसीको रेट २५ लाख पुग्यो : भुवन केसीले पूर्ण हस्तक्षेप गर्न थाले

  • June 5, 2016 3:30 pm
  • News FIlmy

अकस्मात चुलिएको चर्चा संगै भुवन केसीले छोरा अनमोल केसीको फिल्मी रेट २५ लाख बनाएका छन् । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार हालै मात्र भुवनले अनमोलको फिल्मी रेट २५ लाख बनाएका हुन । ड्रिम्स रिलिज पश्चात अनमोलको क्रेज ह्वात्तै बढे पछि भुवनले नेपालको फिल्मी बजार तथा प्रोड्युसरहरुको आर्थिक अवस्थालाई  नजर अन्दाज गर्दै यस्तो रेट तय गर्नु […]