NewsFilmy

News

लगभग फेयर देखियो NFDC अवार्डको टप फाईभ नोमिनेशन : तर एउटा ब्लन्डर

  • August 10, 2016 2:56 pm
  • News FIlmy

भईसकेका  र हुन लागेका केही फिल्म अवार्डहरुको टप फाईभ नोमिनेशन रिजल्ट भन्दा फेयर रिजल्ट बोकेर NFDC अवार्डको टप फाईभ नोमिनेशन सार्वजनिक भएको छ । १७ विद्या लाई समेट्दै सार्वजनिक भएको मनोनयन लिष्ट हेर्ने हो भने एक विद्याको मनोनयन बाहेक अन्य सवै विद्याको मनोनयनलाई फेयर रिजल्टका रुपमा न्यूज फिल्मी समीक्षा गर्दछ । करिब डेढ महिना पछि हुने […]

बाहिरियो  छक्का पञ्जाको ट्रेलर : लामो छ तर राम्रै छ !

  • August 9, 2016 8:14 am
  • News FIlmy

प्रर्दशन हुन ठीक एक महिना रहदा छक्का पञ्जाको ट्रेलर रिलिज भएको छ । निकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको छक्का पञ्जाको ट्रेलर लाई दीपक दीपाको अघिल्लो फिल्म वडा नम्बर ६ को ट्रेलरसंग तुलना गर्ने हो भने चाँहि अलि कमजोर लाग्छ तर पनि यो फिल्ममा स्टोरी भने अर्गानिक नै रहेको झल्को देखिएको छ । जसकारण दर्शकलाई ट्रेलरले […]

यस्तो रहेछ ‘पोष्ट ग्राजुएट ‘ केकीको शैक्षिक कथा : पढ्न नभूल्नुस्

  • August 8, 2016 11:21 am
  • News FIlmy

यसै साता पोष्ट ग्राजुएशनको अनर प्राप्त गरेकी अभिनेत्री  केकी अधिकारीको बिषयमा एउटा  आर्टिकल सार्वजनिक भएको छ । सेतोपाटी डटकमका पत्रकार अशेष अधिकारीको शब्द बनोटमा तयार भएको स्टोरीले तपाईलाई धेरै ठाउँमा प्रेरणा पनि दिन सक्छ । पछिल्लो जेनेरेशनमा सर्वाधिक अध्ययन गर्ने हिरोइनको रुपमा परिचित केकीले आफ्नो  पारिवारिक समस्याका बीच  कसरी सफलता हासिल गरिन् ? पढ्नुस् सेतोपटी डटकमबाट […]

छक्का पञ्जाको पोष्टर रिलिज : अब भन्नूस् राम्रो लाग्यो कि लागेन ?

  • August 8, 2016 8:34 am
  • News FIlmy

सुपरहिट फिल्म दिनका लागि ह्याट्रीक  गर्ने तयारीमा रहेका निर्माता दीपकराज गिरीले आफ्नो फेसबुकको टाईम लाईनबाट छक्का पञ्जाको पोष्टर रिलिज गरेका छन् । सार्वजनिक  पोष्टरमा उनी सहित , केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाल (मुन्द्रे  ), शिवहरी पौडेल, बुद्धी तामाङ  (हैट)  र प्रियंका कार्की लाई समावेश गरिएको छ । तर फिल्ममा रहेका अन्य दुई नयाँ हिरोइन बर्षा राउत र […]

राधे फिल्ममा प्रियंका र अशिष्मासंग निखिलको जोडी बाधिने

  • August 6, 2016 5:45 pm
  • News FIlmy

निखिल उप्रेतीको नयाँ फिल्म राधेमा दुई जना हिरोइन हुने भएका छन् । निर्माता सुशिल पोखरेलले दिएको जानकारी अनुसार निखिलको अपोजिट प्रियंका कार्की र अशिष्मा नकर्मी देखिने छन् । आशिष्मालाई केही महिना अघि अनुबन्धीत गरिएको थियो भने प्रियंकालाई आजै मात्र साईन गराईएको पोखरेलको भनाई छ । तर फिल्ममा दुवै हिरोइनको प्यारालल रोल रहेपनि अशिष्माको भागमा गीत […]

जसलाई अनमोलले फलो गर्थे उही भईन् कृ की हिरोइन  : भयो सम्झौता

  • August 1, 2016 12:11 pm
  • News FIlmy

शायद तपाईहरुलाई यो कुरा थाहाँ न हुन सक्छ । अनमोल के.सीले पनि कोही युवतीलाई राम्रौ संग फलो गर्छन् भनेर । हो अनमोलले जसलाई ईन्ष्टाग्राममा फलो गर्थे उनै युवती आज अनमोलको नयाँ फिल्म कृको हिरोइन हुने पक्का भएको छ । प्राप्त जानकारी अनुसार अडिसन कल मार्फत आएका ३० मध्ये १० जना युवती छनौट भएका थिए र १० उत्कृष्ट […]

न त हारे राजुले न त जित भयो सुचित्राको !  यहाँ त केपीको हार भयो राजकुमारको जीत

  • July 30, 2016 5:46 pm
  • News FIlmy

अन्य संघ संस्थाको निर्वाचनमा जस्तै यस पटक पनि चलचित्र निर्देशक समाजको निर्वाचनमा राजकुमार राई पक्षधरका निर्देशकहरुले जीत हासिल गरेका छन् । विशेष गरी अध्यक्षमा बिजय हासिल गरेकी सुचित्रा श्रेष्ठ सहित उपाध्यक्ष रक्षा सिंह राणा लगायत केही निर्देशकहरुलाई जिताउँन राईले ठूलै कसरत गरेका थिए । विहान ११ बजे देखि राति ९ बजे सम्म राजकुमार राई बोर्ड […]

Congratulations : सुचित्रा श्रेष्ठ चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष

  • July 30, 2016 1:46 pm
  • News FIlmy

देशमा राष्ट्रपति, प्रधानन्यायधिश  र सभामुख पदमा महिला नेतृत्व आएका बेला फिल्म क्षेत्रको एक महत्व्पूर्ण संस्थामा  पनि महिलाको नेतृत्व आएको छ । आज भएको चलचित्र निर्देशक समाजको चुनावमा निर्देशक सुचित्रा श्रेष्ठले अध्यक्षको पदमा विजय हासिल गरेपछि उनी फिल्म क्षेत्रबाट विशिष्ट स्थानमा पुग्ने पहिलो महिला अध्यक्ष बनेकी हुन । सुचित्रा नेपाली फिल्म उद्योगमा पहिलो महिला निर्देशकका रुपमा समेत चिनिन्छिन् […]

हसाउँने फिल्म लाल जोडीको ट्रेलर हेर्नुस् : पत्रकारले बनाएका हुन फिल्म

  • July 30, 2016 12:35 pm
  • News FIlmy

पत्रकार लक्ष्मण सुबेदीले दोश्रो पटक निर्देशन प्रयास गरेको फिल्म लाल जोडीको ट्रेलर रिलिज भएको छ । हसाउँने जनरमा रहेर निर्माण भएको यो फिल्ममा टेलि फिल्महरुबाट चर्चा बटुल्न सफल कलाकारहरु मुख्य भूमिकामा छन् । जानकारी अनुसार यो फिल्म आउँदो तीजको छेको पारेर भदौ १७ गते देखि रिलिज हुँनेछ । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक एवं निर्माता लक्ष्मण सुबेदीले यो […]

सकुन्तला ट्रेलर रिलिज : महानायकको लेडी लुकमा यस्तो एक्सन

  • July 30, 2016 7:43 am
  • News FIlmy

राजेश हमालको लेडी लुक अवतार रहेको फिल्म सकुन्तलाको ट्रेलर  रिलिज भएको छ । दिनेश श्रेष्ठ निर्देशित सकुन्तलामा महानायक हमालले धेरै बर्षपछि एक्सन फर्काएका छन् तर यो फर्काई समय सापेक्ष चाँहि अलि नरहेको हाम्रो टिप्प्पणी छ । यदि हमालको एक्सन शैली निखिल उप्रेती र विराज भट्टको जस्तै आक्रमक भएको भए पनि यो फिल्मले ब्यापारिक हिसावमा राम्रो […]