NewsFilmy

News

Exclusive :- यिनै हुन झरना थापाको हिरो : डान्स गर्न निकै माहिर छन्

  • August 24, 2016 7:37 pm
  • News FIlmy

डेब्यू निर्देशन रहने फिल्म ए मेरो हजुर २ का लागि अभिनेत्री झरना थापाले फाईनल गरेको हिरोका बारेमा आज हामी एक्सक्लुसिभ खबर सार्वजनिक गर्दैछौ । ए मेरो हजुर २ का लागि उनले छनौट गरेको हिरोको नाम हो सलिन मान बानिया हो । जुन खबरलाई उनको टिमले लुकाउँदै आएको थियो र सुटिङमा पुगिसक्दा समेत  लुकाई रहेको छ […]

Gossip ! सौगात मल्ल र श्रृष्टी श्रेष्ठ बीच के पाकिरहेको छ ?

  • August 24, 2016 9:08 am
  • News FIlmy

तपाईलाई यो खबर सुन्दा अचम्म लाग्न सक्छ । तर हाम्रा गसिप श्रोत अनुसार  पछिल्लो समय सौगात मल्ल र गाजलु हिरोइन श्रृष्टी श्रेष्ठ निकै नजिकका साथी बन्न पुगेका छन् । उनीहरुको यो फ्रेण्डसिप केबल फ्रेण्डसिप मात्र हो वा त्यो भन्दा अझ गहिरो छ ,  यस बिषयमा अहिलेनै दावी गरेर भन्न सकिने अवस्था छैन् तर श्रोत अनुसार सौगातको शब्द नामक […]

दुबईमा हुने भयो नेफ्टा अवार्ड : तर अझै चार महिना कुर्नु पर्ने

  • August 22, 2016 11:08 am
  • News FIlmy

पछिल्लो तीन बर्ष यता विदेशी भूमिमा हुँदै आएको नेफ्टा फिल्म अवार्डको अगामी संस्करण पनि विदेश (दुबई)मा  हुने भएको छ । बर्ड दुबई स्थित  एभरेष्ट रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन मार्फत  आगामी पौष ८ गते (डिसेम्बर २३ तारिख)  शुक्रबारका दिन साँझ सात बजे बाट नेफ्टा अवार्ड हुने घोषणा गरिएको छ । अवार्ड समारोह चाँहि अल्नासर लिजरल्याण्डको स्पोर्टस् एवं ईन्टरटेन्मेन्ट […]

प्रोड्यूसरको छोरालाई हिरो बनाउँदै चपली हाईट २ का निर्देशक !

  • August 22, 2016 9:28 am
  • News FIlmy

हाल प्रर्दशनरत फिल्म चपली हाईट २ का निर्देशक दीपेन्द्र  के खनालले मुख्य फाईनान्सरकै छोरालाई लिएर लभ लभ लभ नामक फिल्म बनाउँने घोषणा गरेका छन् । एक औपचारिक कार्यक्रमका बीच निर्देशक खनालको टिमले उक्त फिल्म को पोष्टर सार्वजनिक गर्दै फिल्म बनाउँने घोषणा गरेको हो । यहि भदौ ८ देखि फ्लोरमा जाने फिल्ममा निर्देशक निश्चल बस्नेतकी श्रीमती एवं […]

दिनेश डि.सी.ले पनि गर्ने भए यस्तो फिल्म अवार्ड : स्टाइल आकर्षक देखियो

  • August 21, 2016 10:57 am
  • News FIlmy

निर्देशक दिनेश डि.सी.ले स्थापना गरेको नयाँ संस्था सिनेमा सर्कल नेपालले पनि फिल्म अवार्ड गर्ने भएको छ । आईतबार आयोजित एक प्रेसमिट मार्फत निर्देशक डिसीले भईरहेका अन्य अवार्डहरु भन्दा केही भिन्न रहेर आफ्नो संस्थाले अवार्ड आयोजना गर्न लागेको औपचारिक घोषणा गरेका हुन । ‘यो अवार्डलाई नेपालकै प्रतिष्ठीत अवार्ड बनाउँने हाम्रो लक्ष्य रहेको छ त्यसकारण हामीले निकाल्ने […]

रमेश उप्रेतीले पाएँ खोजे जस्तै हिरोइन : दीपिका प्रसाई फाईनल

  • August 18, 2016 4:43 pm
  • News FIlmy

झण्डै एक बर्षको लामो खोजी पश्चात रमेश उप्रेतीले भने जस्तै हिरोइन पाएका छन् । जानकारी अनुसार केही म्यागजिनहरुमा मात्र छाएकी मोडल दीपिका प्रसाई ऐश्वर्य फिल्मका लागि फाईनल भएकी हुन । निकै ठूलो क्यानभासमा बन्न लागेको ऐश्वर्यमा दीपिकाले सुपर मोडलको भूमिका निर्वाह गर्नेछिन् । उनी सहित यस फिल्ममा केकी अधिकारी पनि प्यारालल रोलमा देखिनेछिन् । केकीलाई चाँहि […]

लिने दिने दुवै उस्तै :  डि सिने अवार्ड कहाँ कहाँ चुक्यो ? (पढ्नुस् टिप्पणी )

  • August 15, 2016 5:22 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) टप फाईभ नोमिनेशन आउँट हुँदा देखिनै तिब्र विवादमा परेको डि सिने अवार्डको अन्तिम नतिजाले पनि सुखद रुप लिन सकेन । टिप्पणी गर्नु पर्दा घोषित २६ विद्यामा दिईएका अवार्डहरु धेरै जसो फेयर नै देखिएका छन् तर प्रोत्साहनका नाममा बाडिएको अन्य अवार्ड र सम्मान चाँहि निकै अनफेयर रहेको  हाम्रो टिप्पणी छ । कारण […]

रोज राणाको दाहिने हातमा गम्भीर चोट : आक्रमणकारीको खोजी जारी

  • August 15, 2016 4:14 pm
  • News FIlmy

केही बेर अघि खुकुरी प्रहारको शिकार बनेका निर्माता एवं निर्देशक रोज राणाको हातमा गम्भीर चोट लागेको अस्पताल श्रोतबाट बुझिएको छ । बताईए अनुसार राणाको दाहिने हातको हड्डीलाई छुने गरी खुकुरी प्रहार भएको छ । साँझ साँढे सात बजे मध्य बानेश्वर स्थित रत्न राज्य स्कुल अगाडी घटेको उक्त घटना पश्चात बाटैमा सामान्य प्रथामिक उपचार गरी धापासी […]

रोज राणामाथि खुकुरी प्रहार ! रत्न राज्य स्कुल अगाडि भयो घट्ना

  • August 15, 2016 3:32 pm
  • News FIlmy

निर्माता एवं हालै मात्र रिलिज भएको जय पर्शुराम फिल्मका निर्देशक रोज राणा माथि खुकुरी प्रहार भएको खबर ईकान्तिपुर डटकमले सार्वजनिक गरेको छ । मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिएको  उक्त खबरमा उल्लेख छ । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर […]

सेलिब्रेटीले सेलिब्रेटीलाई राखिदिएँ यस्तो नाम : करिश्मा गोदावरी भुवन केसी डिंगो

  • August 11, 2016 7:03 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) अन्यथा भएमा या कसैको अपमान भएमा हामीलाई माफ गर्नुहोला तर  फिल्म नगरीमा सेलिब्रेटीहरुलाई उनीहरुका साथीभाईहरुले माया र ब्यग्य दुवै संयोजन गरेर बोलाउँने नामलाई आज हामी तपाईहरु समक्ष दूधको दूध पानीको पानी जसरी सार्वजनिक गर्ने प्रयाश गर्दैछौ । यो लिष्टमा बरिष्ठ फिल्मकर्मी नीर शाह देखि लिएर संगीतकार शम्भूजीत बासकोटा, भुवन  केसी, किरण केसी, […]