NewsFilmy

News

चलचित्र संघको विवादित निर्णय ! रेखा थापालाई पर्‍यो ठूलो समस्या

  • October 10, 2017 5:42 am
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघले एक विवादित निर्णय गर्दा रेखा थापालाई ठूलो समस्या आईपरेको छ । संघको कार्यसमिति बैठकले गरेको निर्णय अनुसार नयाँ फिल्म रिलिज भएकै दिन डिस होम च्यानलबाट सेम डे उक्त फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको हो । प्रविधिको बिकास संगै पछिल्लो समय केही फिल्महरु फिल्म […]

प्रदेशबाट एक्लोपनको पिडा सुनाउदै राज ( भिडियो )

  • October 5, 2017 9:11 am
  • News FIlmy

नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ । ‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ  । भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ । राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो । जसलाई निर्देशन […]

सिडनीको ओलम्पीक स्पोर्ट्समा बुद्ध, निशान र प्रतापको म्युजिकल प्रस्तुति

  • October 3, 2017 12:46 pm
  • News FIlmy

नेपाल आईडलका टप थ्री जनाको प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अष्ट्रेलिया जादैछन् । नेपाली टच अष्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो  । सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ […]

हेर्नुस् : ‘कहि कतै’को डान्सिङ नम्बरको गीत : नयाँ हिरोइनको सम्भावना कति ?

  • September 25, 2017 5:56 pm
  • News FIlmy

डान्सिङ नम्बरको गीत रुचाउँने दर्शकका लागि बजारमा अर्को फिल्मको गीत आएको छ । यहि बर्ष प्रर्दशन लक्ष्य राखिएको फिल्म कहि कतैमा समावेश झ्वाईया झान…  बोलको गीतले दर्शकलाई नचाउँन सक्छ । केही फिल्महरुमा अभिनयको यात्रा बटुलिसकेकी अभिनेत्री उमा बेबीले  आफ्नै निर्माणमा छोरी शिवानीलाई यो फिल्म मार्फत फिल्मी डेब्यू गराएकी हुन । गीतमा शिवानीले दिएको स्टेप र एक्सप्रेशनले उनको […]

हेर्नुस् : फाटेको जुत्ताको पावरफूल ट्रेलर :  बक्स अफिसमा अब्बल हुने सम्भावना

  • September 25, 2017 4:41 pm
  • News FIlmy

फिल्म फाटेको जुत्ताले पनि बक्स अफिसमा राम्रै नतिजा ल्याउँने छनक देखाएको छ । आज सार्वजनिक भएको ट्रेलर  हेर्दा यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने सम्भावना देखाएको हो । सौगात मल्लको जर्वजस्त रोमान्टिक पर्फमेन्सले फिल्मको ब्यापार राम्रो हुने मात्र हैन स्वयम यो फिल्मले सौगातको अभिनयको यात्रालाई थप परिस्कृत गर्ने सम्भावना पनि देखाएको छ । निकेश खड्काको […]

हराए दीलिप रायमाझी तर हराएको छैन उनको फिल्म : गायिकासंग कम्मर मर्काउदै भेटिए

  • September 25, 2017 2:27 pm
  • News FIlmy

एक समयका सुपरस्टार दीलिप रायमाझी नेपाली फिल्म उद्योगबाट हराए जस्तै भएका छन् तर उनी हराएँ पनि बेला बेलामा उनका फिल्महरु रिलिज हुने क्रम भने पूर्ण रुपमा रोकिएको चाँहि छैन् । स -परिवार अमेरिका बसाई सरे पनि अभिनयको नशा लिन उनी बेला- बेला नेपाल झुल्की रहन्छन् र सुटुक्क फिल्म खेलेर फर्किहाल्छन् पनि र सोही क्रममा दीलिपले […]

रोज राणाको डर लाग्दो निर्णय !  छक्का पञ्जा -२ संगै रिलिज हुने भो ‘मेरो पैसा खोई ‘

  • September 24, 2017 6:53 pm
  • News FIlmy

निर्माता तथा निर्देशक रोज राणाले डर लाग्दो निर्णय गरेका छन् । केही दिन अघि सम्म अनिश्चित रहेको मेरो पैसा खोई  को रिलिजलाई उनले छक्का पञ्जा- २ संगै भिडाउँने निर्णय गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेपछि उनको हिम्मत लाई लिएर विभिन्न अडकल बाजी सुरु भएको हो । तर यो रिलिज चाँहि राजधानी भिडन्त मात्र हो कि किन कि […]

घर जान बसको टिकट पाईएला तर छक्का पञ्जा -२ को पाउँन गाह्रो : बुकिङ मै आक्रमक

  • September 24, 2017 5:10 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण ) गत बर्ष विभिन्न रेकर्ड कायम गरेको फिल्म छक्का पञ्जाको सिक्वेलले यस बर्षपनि आक्रमक ब्यापारको सम्भावना देखाएको छ । अघिल्लो बर्ष निकै प्रसंसा बटुलेको छक्का पञ्जाको सिक्वेल हेर्नका लागि देखिएको फ्रुटफल बुकिङ  लाई आधार मानेर हेर्ने हो भने यो फिल्मले गत बर्ष बक्स अफिशमा कायम गरेको आफ्नै रेकर्ड नतोड्ला भन्न पनि सकिन्न […]

रुद्रप्रियाको Love Song रिलिज :  आर्यन रेखाको पावरफूल केमेस्ट्री

  • September 24, 2017 3:04 pm
  • News FIlmy

रेखा थापाले बनाएको फिल्म रुद्रप्रियाको Love Song  रिलिज भएको छ । सात बर्षपछि लोभ लाग्दो  केमेस्ट्री देखिएको उक्त गीतमा आर्यन  – रेखाले पावरफूल पर्फमेन्स गर्दा सामान्य लोकेशनमा पनि गीतको भिजुअल क्वालिटी मेन्टेन भएको देखिन्छ । तर अडियो सुन्दा भिजुअलमा जुन प्रकारको उत्कृष्टता विशेष गरी लोकेशन भेराइटी हुनुपर्ने हो त्यो भने अलि नभएको महसुश  चाँहि हुन्छ । प्रणयहरुका […]

अझै रिलिजको टुंगो छैन तर सार्वजनिक भयो ‘मेरो पैसा खोई’को गीत

  • September 22, 2017 6:35 pm
  • News FIlmy

छक्का पञ्जा -२ संगै प्रर्दशनमा आउँने भनेर निकै हल्ला गरिएको फिल्म मेरो पैसा खोईको गीत र पोष्टर सार्वजनिक भएको छ । ईन्डियन मोडलको कोरियोग्राफी कन्सेप्ट झल्कने गरी बनाईएको गीतमा सौगात मल्ल, बर्षा राउत,बुद्धी तामाङ  तथा छुल्ठिम गुरुग सहित अन्य कलाकारहरुलाई देख्न सकिन्छ । फिल्ममा यी बाहेक सिंगर टन्र्ज एक्टर रविन तामाङ,कमलमणी नेपाल, ध्रुब कोईराला, सम्पन  श्रेष्ठ, […]