NewsFilmy

News

फिल्म अवार्डहरुलाई विकास बोर्डले नियन्त्रण गर्ने !  तर नियमावलीमा छैन् केही नियम

  • September 4, 2016 4:53 pm
  • News FIlmy

नेपालमा भईरहेका फिल्म अवार्डहरुलाई चलचित्र बिकास बोर्डले नियन्त्रण गर्ने भएको छ । अवार्डका नाममा गलत गतिविधिहरु बढ्न थालेपछि चलचित्र बिकास बोर्डले यस्तो कदम चाल्न लागेको बोर्डका अध्यक्ष राजकुमार राईले उद्घोष गरेका हुन । आईतवार आयोजित नवौं नेफ्टा फिल्म अवार्डको शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष राईले चलचित्र नियमावली २०५७ लाई टेकेर फिल्म अवार्डहरुलाई सुधार गर्ने गरी बोर्डले नयाँ […]

शायद – २ को टिजर सार्वजनिक : कलरफूल छ तर…..

  • August 31, 2016 6:12 pm
  • News FIlmy

फिल्म शायद -२ को टिजर सार्वजनिक भएको छ । सफल ब्यानरका रुपमा स्थापित हुँदै आएको कम्पनी दुर्गिश फिल्मस् को यो चौथो प्रोजेक्टको टिजरले बजारबाट राम्रै प्रतिक्रिया बटुल्ने सामथ्र्य देखाउँछ । हेर्दा केही कलरफूल र नयाँ पुस्ताका कलाकारहरुको बाहुल्यता रहेका कारण यो फिल्मको टिजरलाई मुख्यतः तन्नेरी दर्शकले मन पराउँन सक्छन् भन्ने हाम्रो तर्क छ । यध्यपी […]

दिनेश डि.सीले गर्ने अवार्डको टप फाईभ नोमिनेशन बाहिरयो

  • August 30, 2016 3:50 pm
  • News FIlmy

निर्देशक दिनेश डि.सीले स्थापना गरेको संस्था सिनेमा सर्कल नेपालले आयोजना गर्न लागेको एल.जी फिल्म अवार्डको टप फाईभ नोमिनेशन  सार्वजनिक भएको छ । सार्वजनिक भएको  नोमिनेशन लिष्ट हेर्दा उत्कृष्ट पोष्टर विद्या बाहेकका प्राय सवै विद्या फेयर जस्तै देखिएका छन् । २२ विद्यामा रहेर प्रदान गरिने अवार्डमा यस पटक पोष्टर डिजाईन गर्ने डिजाईनर देखि लिएर उत्कृष्ट ट्रेलर […]

Congratulations : रामशरण पाठकले गर्ने भए प्रेम गीत -२ को निर्देशन

  • August 29, 2016 6:05 pm
  • News FIlmy

गत बर्ष निकै चर्चा कमाउँन सफल भएको फिल्म प्रेम गीतको दोश्रो सिक्वेल निर्देशनको जिम्मेवारी रामशरण पाठकले पाएका छन् । निर्माता सन्तोष सेनको २९औँ जन्मदिनको अवसर पारेर पाठकलाई प्रेम गीत २ निर्देशन गर्ने जिम्मेवारी दिईएको हो । पाठक प्रेम गीतका लेखक समेत हुन भने उनले केही राम्रा फिल्महरु समेत निर्देशन गरिसकेका छन् । केक काट्ने समारोहसंगै […]

राधा फिल्मको नयाँ गीत रिलिज :  यस्तो छ संचिता र जीवनको रोमान्स

  • August 29, 2016 10:32 am
  • News FIlmy

आउँदो तिहारमा रिलिज हुने फिल्म राधाको नयाँ गीत रिलिज भएको छ । यस अघि पूर्वेली फ्लेवरमा लोक प्यार्टनको मारुनि गीत रिलिज गरेको राधा टिमले यस पटक पनि पूर्वेली फ्लेवरमा लोक प्रकारकै गीत रिलिज गरेको छ । तर अघिल्लो गीत छपक्कै फूल फूल्यो भन्दा यो गीत केही फरक छ । अर्थात यो गीतको मुखडा आँखैलाई के […]

चलचित्र निर्माता संघको चुनाव मंसिरमा हुने : केशव र आकाशको उम्मेदवारी आउँने

  • August 25, 2016 12:43 pm
  • News FIlmy

चलचित्र निर्माता संघको  १४औँ  चुनावी साधारणसभा आउँदो मंसिर ४ गते हुने भएको । आज बसेको संघको कार्यसमिति बैठकले उक्त मितिमा  चुनावी साधारणसभा गर्ने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ । बहालबाला अध्यक्ष राजकुमार राई चलचित्र बिकास बोर्डको अध्यक्ष भए देखि पछिल्लो एक बर्षयता निर्मातासंघ अध्यक्ष विहिन जस्तै छ । बोर्ड जस्तो उच्च निकायमा अध्यक्षको कर्सी […]

सुर्के थैलीले राख्यो युट्युबमा अतभूत रेकर्ड :  १ करोड क्लिक नाघ्यो

  • August 25, 2016 6:10 am
  • News FIlmy

वडा नम्बर ६ को सुर्कै थैली गीतले युट्युबमा अतभूत रकेर्ड कायम गरेको  छ । गत बर्ष प्रर्दशित उक्त फिल्मको यो गीतले आजै एक करोड क्लिक नघाएको हो । यो समाचार तयार गरुन्जेल सम्म उक्त गीतको भिजिट १ करोड ४ हजार ८ सय ३५ पुगेको छ । युवा संगीतकार राजनराज शिवाकोटीको शब्द संगीतमा तयार भएको उक्त गीतले […]

Exclusive :- यिनै हुन झरना थापाको हिरो : डान्स गर्न निकै माहिर छन्

  • August 24, 2016 7:37 pm
  • News FIlmy

डेब्यू निर्देशन रहने फिल्म ए मेरो हजुर २ का लागि अभिनेत्री झरना थापाले फाईनल गरेको हिरोका बारेमा आज हामी एक्सक्लुसिभ खबर सार्वजनिक गर्दैछौ । ए मेरो हजुर २ का लागि उनले छनौट गरेको हिरोको नाम हो सलिन मान बानिया हो । जुन खबरलाई उनको टिमले लुकाउँदै आएको थियो र सुटिङमा पुगिसक्दा समेत  लुकाई रहेको छ […]

Gossip ! सौगात मल्ल र श्रृष्टी श्रेष्ठ बीच के पाकिरहेको छ ?

  • August 24, 2016 9:08 am
  • News FIlmy

तपाईलाई यो खबर सुन्दा अचम्म लाग्न सक्छ । तर हाम्रा गसिप श्रोत अनुसार  पछिल्लो समय सौगात मल्ल र गाजलु हिरोइन श्रृष्टी श्रेष्ठ निकै नजिकका साथी बन्न पुगेका छन् । उनीहरुको यो फ्रेण्डसिप केबल फ्रेण्डसिप मात्र हो वा त्यो भन्दा अझ गहिरो छ ,  यस बिषयमा अहिलेनै दावी गरेर भन्न सकिने अवस्था छैन् तर श्रोत अनुसार सौगातको शब्द नामक […]

दुबईमा हुने भयो नेफ्टा अवार्ड : तर अझै चार महिना कुर्नु पर्ने

  • August 22, 2016 11:08 am
  • News FIlmy

पछिल्लो तीन बर्ष यता विदेशी भूमिमा हुँदै आएको नेफ्टा फिल्म अवार्डको अगामी संस्करण पनि विदेश (दुबई)मा  हुने भएको छ । बर्ड दुबई स्थित  एभरेष्ट रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन मार्फत  आगामी पौष ८ गते (डिसेम्बर २३ तारिख)  शुक्रबारका दिन साँझ सात बजे बाट नेफ्टा अवार्ड हुने घोषणा गरिएको छ । अवार्ड समारोह चाँहि अल्नासर लिजरल्याण्डको स्पोर्टस् एवं ईन्टरटेन्मेन्ट […]