NewsFilmy

News

Congratulations :  पूर्व मिस नेपाल जेनिशा मोक्तान बनिन् आमा

  • December 25, 2017 5:10 pm
  • News FIlmy

बधाई छ पूर्व मिस नेपाल जेनिशा मोक्तानलाई जसले क्रिसमस डे का  दिन लक्ष्मी प्राप्त गरेकी छिन् । हिरोइन प्रियंका कार्कीको फष्ट कजन ब्रदर अर्थात मामा दीपक मलहोत्राका छोरा दिकेशसंग डेढ बर्ष अघि विवाह बन्धनमा बाधिएकी जेनिशाले आज दिउँसो १२ बजेर ३५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन ।   नाताको हिसावले ठेट रुपमा  भन्नू पर्दा जेनिशा र दिकेश हिरोइन […]

गायक ज्ञवालीको ‘पन्चेबाजा’मा अनु र बिकासको प्रेम ( भिडियो )

  • December 25, 2017 4:50 pm
  • News FIlmy

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन्   । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  । मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न […]

ह्याप्पी डेजको ट्रेलर रिलिज :  उफ्फ ! यो फिल्म पनि दयाहाङकै

  • December 25, 2017 3:48 pm
  • News FIlmy

लण्डनमा छायाँकन भएको फिल्म ह्याप्पी डेजको ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, प्रियंका कार्की, ,दीया पुन तथा भिजे र्टन्ज एक्टर सञ्जय गुप्ता लिड रोलमा रहेको यस फिल्ममा कमेडी र लभका सिक्वेन्स प्रशस्तै रहेको देखिएको छ । दयालाई यो फिल्ममा बेलायत जाने हुटहुटी चढेको देखाईएको छ । बेलायत पुग्नका लागि दयाले गरेका विभिन्न गतिविधिहरु हेर्दा फिल्म राम्रै  […]

यस्तो छ छायाँकार सुनुवारको निर्देशनमा बनेको ‘सावन’ ( भिडीयो )

  • December 23, 2017 6:44 pm
  • News FIlmy

पछिल्लो समय छायाँकार अमृत सुनुवारको व्यस्तता निर्देशनमा समेत हुन् थालेको छ । यस्तैमा उनैको निर्देशनमा नयाँ म्युजीक भिडीयो तयार भएको छ । सार्बजनिक ‘सावन’ बोलको म्युजीक भिडीयोले माया-प्रेम बिचको उतारचढाव देखाउन खोजिएको छ। लामो समय देखि छायांकनमा व्यस्त सुनुवार पछिल्लो समय भने निर्देशनमा समेत उत्तिकै सक्रिय छन्। छायाँकार सुनुवारले निर्देशन गरेको म्युजीक भिडीयोमा ऋमा विश्वकर्मा […]

गायक राजबंशीले ल्याए “यस पालि त बिहे गर्ने हो” ( भिडीयो )

  • December 18, 2017 4:51 am
  • News FIlmy

गायक बल बहादुर राजबंशी नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक गरेका छन् । सार्बजनिक गरिएको यो गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा शब्द रचना राजु बाबु श्रेष्ठ संगै उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा राई अनि भीमफेदी गाईजको अभिनय लाई देख्न […]

विहेको कुराले डराईन केकी :  आज उनको जन्मदिन

  • December 17, 2017 2:03 pm
  • News FIlmy

जव सम्म सेलिब्रेटीहरु विवाह बन्धनमा बाधिदैनन तव सम्म उनीहरुलाई मिडियाले घुमाई फिराई सोधिरहने प्रश्न हो तपाई कहिले दाम्पत्य जिवनमा बाधिनु हुन्छ ? र यस्तै प्रश्नको सामना केकी अधिकारीले आज परेको जन्मदिनको कार्यक्रममा पुनः गर्नु गर्‍यो     । न्यूज फिल्मीसंगको छुट्टै प्रस्नोत्तर कार्यक्रममा उनले जवाफ दिदै भनिन ‘विहे गर्ने उमेर त भयो तर साथीभाईहरुको डिभोर्सको न्यूज सुन्दा डर […]

सरिताको आँखा डिजाईन भन्दा पहिले कलरमा : सुहाग फेसन एण्ड ट्रेडिङको उद्घाटन

  • December 16, 2017 4:27 pm
  • News FIlmy

धेरै महिलाहरुकी आईकन अभिनेत्री सरिता लामिछानेको व्यस्तता पुनः फर्किएको छ । बर्षौको विश्राम पश्चात आफ्नो हिट सिरियल परिचय रि- लन्च गरेसंगै उनको व्यस्तताले पुनः उकालो लिएको हो  र यहि ब्यस्ततासंगै पौषको पहिलो दिन त्यस माथि परेको शनिबारका दिन पनि उनको व्यस्तताले फुर्सन पाएन । दक्षिण भारत स्थित गुजरातका ब्रान्डेड लेडिज वेयर विक्रिका लागि खोलिएको सुहाग […]

कृको पावरफूल ट्रेलर :  बक्स अफिस आक्रमक हुने संकेत

  • December 16, 2017 4:30 am
  • News FIlmy

अन्तत : यस बर्षकै बहु प्रतिक्षित फिल्म कृको ट्रेलर सार्वजनिक भएको छ । एक औपचारिक कार्यक्रम मार्फत अनमोल केसी करिब १६ महिना पश्चात मिडियाका सामुन्ने देखिदा कृको ट्रेलर रिलिज समारोह निकै रोचक मय भयो । माघ २६ गते देखि रिलिज हुने कृ को ट्रेलर हेरेर मिडियाले पनि उत्तिकै प्रसंसा गर्न भ्याए जसकारण नेपाली बक्स अफिसमा कृको ब्यापार […]

अभिनेता शिव संग कमलाको रोमान्स ( भिडीयो )

  • December 15, 2017 10:11 am
  • News FIlmy

पुराना अभिनेता शिव श्रेष्ठ म्युजीक भिडीयोमा देखिएका छन् । उनलाई अभिनयमा अभिनेत्री तथा इनास ग्लोबलकी सदस्य कमला दाहालले साथ दिएकी छिन्  । कमलाले केही चलचित्रमा अभिनय गरिसकेकी छिन् भने हाल उनि जर्मनीमा बस्दछिन् । यी दुईले अभिनय गरेको म्युजीक भिडीयोमा सक्ति बल्लभको संगीत  र अन्जु पन्तको स्वर सुन्न सकिन्छ  ।‘हिजो माया घाम’ बोलको गीतमा दिब्यराज […]

हेर्नुस् ‘पञ्जेबाजा’मा पनि लोक गीत : तर हिरोइन…

  • December 14, 2017 6:57 pm
  • News FIlmy

पछिल्लो केही बर्ष यता लोक शैलीका गीतहरुले नेपाली फिल्ममा ठूलै स्थान ओगट्न सफल भएका छन् र यसको निरन्तरता पञ्जेबाजा फिल्ममा पनि देखिएको छ । आज सार्वजनिक उक्त फिल्मको एक गीत पनि लोक प्यार्टनकै देखियो जहाँ सौगात मल्ल देखि लिएर कर्म, बुद्धी तामाङ, प्रकाश घिमिरे, सृजना सुब्बा जस्ता सशक्त कलाकारहरुलाई पनि देखाईएको छ । यध्यपी गीतमा […]