NewsFilmy

News

आकन्क्षा र प्रणयको स्वरमा ‘बिति जाने’ सार्बजनिक ( भिडीयो )

  • January 17, 2018 8:03 am
  • News FIlmy

स्याड भर्सनको म्युजीक भिडीयो ‘बिति जाने’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा आकन्क्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ  । गीतमा शब्द तथा संगीत समेत गायक काडी आफैले भरेका छन् । गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउदैछन् । […]

हिरोसंग किन यस्तो कम्प्रमाईज ? छवि ओझाको फिल्मको गीतमा यस्ता हिरो

  • January 15, 2018 5:18 pm
  • News FIlmy

नाच्न जान्नु मात्र हिरोमा हुने तत्व हैन त्यो कुरा छवि ओझा जस्ता मेकरले कहिले बुझ्लान यहाँ ? हो हिरो छनोटमा निकै कम्प्रमाईज गर्दै छवि ओझाले बनाएको नयाँ फिल्म मंगलमको दोश्रो गीत हेर्दा हिरो माथि प्रश्न उठाउँने ठाउँ धेरै देखिएको छ । अभिनय र नृत्यमा निकै पोख्त रहेकी हिरोइन शिल्पा पोखरेलसंग एउटै फ्रेममा पृथ्वी राज प्रसाईलाई […]

प्रदीप खड्काको नयाँ फिल्मको गीत बाहिरियो :  लोकेशन बबाल देखियो

  • January 15, 2018 3:55 pm
  • News FIlmy

प्रदीप खड्काको नयाँ फिल्म लिलि बिलीको गीत रिलिज भएको छ । बैशाखको छेकोमा प्रर्दशन हुने लिलि बिलीमा प्रदीपले यस पटक पनि  नयाँ हिरोइन जसिता गुरुङ सगं पेयरअप गरेका छन् । मिलन चाम्स निर्देशित यस फिल्मको सार्वजनिक गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन भने सिनेमाटोग्राफी चाँहि सुदीप बरालको हो । गीतका कम्पोजर एलिश कार्की हुन भने […]

सार्बजनिक भयो ‘तिम्रै लागि’ ( भिडीयो )

  • January 1, 2018 11:50 am
  • News FIlmy

अस्ट्रेलियामा छायाकन गरिएको म्युजिक भिडीयो ‘ तिम्रै लागि‘ सार्बजनिक भएको छ । बिक्की श्रेष्ठको शब्द ,संगीत र स्वर रहेको म्युजीक भिडीयोलाई निर्देशन भने जिबन रसाइलीले गरेका हुन् ।  भिडीयोमा छायाकन र सम्पादन समेत निर्देशक रसाइलीकै समाबेस छ । प्रेम र बिछोडको कथा बोकेको गीतमा बिक्की श्रेष्ठ र रुसा कर्माचार्यको अभिनय देख्न सकिन्छ।पछिलो समय अस्ट्रेलियामा म्युजीक भिडीयो निर्माण हुने क्रम निकै बढीरहेको छ । 

जिबन र आस्माको रोमान्टिक जोडीमा तयार भयो ‘तिमीलाई छोएर’ !

  • December 29, 2017 11:37 am
  • News FIlmy

संगीतकार राजु सिङको संगीत तथा  गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छोएर’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ  । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ । यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक […]

अस्ट्रेलियामा बस्ने सुरेन्सले बनाए यस्तो म्यूजिक भिडियो

  • December 28, 2017 6:59 pm
  • News FIlmy

अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित सुरेन श्रेष्ठले  यो  म्यूजिक भिडियोको निर्देशन  अस्ट्रेलियामै गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । मोर्डन लभ सङ भनिएको  भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका […]

बटरफ्लाईको Director’s Song मा यस्तो देखिए प्रियंका र आर्यन

  • December 28, 2017 6:29 pm
  • News FIlmy

पौष २८ देखि प्रर्दशनमा आउँन लागेको फिल्म बटरफ्लाईको टाइँटल ट्रयाक  भिडियो रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी लिड रोलमा रहेको उक्त फिल्मको सार्वजनिक गीतलाई अर्को भाषामा भन्नू पर्दा Director’s Song पनि भनिन्छ । कोरियोग्राफरको सहायता विनानै अथवा कोरियोग्राफरको सामान्य सहयोगमा फिल्मका विभिन्न फूटेजहरुलाई जोडेर भिडियो गीत तयार गर्नुनै Director’s Song  हो जुन गीत तयार गर्ने सम्पूर्ण […]

चलचित्र बिकास बोर्डले कलाकारलाई ट्रेनिङका लागि भारत पठाउँने

  • December 27, 2017 11:56 am
  • News FIlmy

चलचित्र बिकास बोर्डले फिल्म अभिनयमा रुची राख्ने कलाकारहरुलाई भारतको पुने स्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA – FTII) मा अभिनय सम्बन्धी विशेष  ट्रेनिङमा पठाउँने घोषणा गरेको छ । आज जारी प्रेस विज्ञप्ती अनुसार भारतीय राजदुतावास संगको सहकार्यमा स्क्रीन अभिनय फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान गरिएको हो । जारी रिलिज अनुसार […]

म्यूजिक भिडियोमा पनि फिल्मी जोडी : आयो बर्षा र पुष्पको नयाँ भिडियो

  • December 26, 2017 4:53 pm
  • News FIlmy

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र चल्तीकी गायिका मेलिना राइको स्वर समावेश गीत ‘नानी ज्यान’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठूलो पर्दाको फिल्म ‘मंगलम’ रिलिजको क्रममा छ भने हिरोइन शिवाकोटीले हालै मात्र ‘भेरै’ […]

रेखालाई फापेन गएका २ बर्ष :  आउँदो बर्ष हिरो रिर्टन्स् के होला ?

  • December 25, 2017 6:13 pm
  • News FIlmy

पछिल्लो दुई बर्ष यता राष्ट्रिय राजनीतिमा अलमलिएसंगै रेखा थापाको फिल्मी करिअरमा पनि कालै बादल लाग्न पुग्यो । कालो बादल भित्र रोमलिदा रेखाले अभिनय गरेको मात्र हैन आफैले निर्माण गरेको फिल्मले पनि बक्स अफिसमा उत्सहजनक ब्यापार गर्न सकेन । २०७२ साल चैत्र २६ गते रिलिज भएको होम प्रोडक्सनको फिल्म रामप्यारी पश्चात रिलिज भएका तीन फिल्मबाट उनले […]