NewsFilmy

News

नेफ्टा अवार्ड प्रति कलाकारहरुको देखाए स्याम्प्याथी : महानायकले समेत नाच्ने

  • December 10, 2016 4:47 pm
  • News FIlmy

पछिल्लो समय अवार्ड समारोह प्रति कलाकारहरुको वितृष्णा बढिरहेका बेला नेफ्टा अवार्ड प्रति चाँहि कलाकारहरुले स्याम्पथ्यी देखाएका छन् । आउँदो डिसेम्बर २३ तारिखका दिन यूएईको दुबईमा हुन गईरहेको नवौँ संस्करणको नेफ्टा अवार्डलाई सफल बनाउँन सिनियर देखि जुनियर सम्मका कलाकारहरुले सघाउँने प्रतिबद्धता जनाएपछि अवार्ड आयोजक खुसी देखिएको छ । फिल्म टेक्निसियनहरुको संस्था नेफ्टाले यूएईमा गर्न लागेको अवार्डलाई विशेष […]

सुतेकै ठाउँमा कलाकार आर.पी. भट्टराईको निधन :  देवाली मनाउन पुगेका थिए विराटनगर

  • December 9, 2016 5:42 am
  • News FIlmy

हिजो राति ९ बजे सम्म निकै स्वस्थ देखिएका कलाकार आर. पी. भट्टराईको अचानक निधन भएको छ । साँझ विराटनगर पोखरिया स्थित फूपु दिदीको घरमा गएर  सुतेका भट्टराई विहान ढिला सम्म नउठेपछि मृत फेला परेका हुन ।  । न्यूज फिल्मी सोर्सका अनुसार आउँदो मंसिर २८ गते मोरङको गोठगाउँमा हुन लागेको भट्टराई बन्धुहरुको देवाली पूजा मनाउँन एवं भट्टराई प्रतिष्ठानले […]

COUNTER NEWS :  ब्यायफ्रेण्ड हैन भन्ने तर तस्बिर चाँहि यस्तो भेटियो साम्राज्ञीको

  • December 8, 2016 2:46 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्डको बिषयमा सार्वजनिक भएको समाचारलाई खण्डन गर्ने प्रयाश गरे पनि उनले ब्यायफ्रेण्डसंग खिचेका केही अन्तरंग तस्बिरहरुलाई न्यूज फिल्मीले फेला पार्न सफल भएको छ । काउन्टर न्यूजका रुपमा प्रस्तुत गर्न लागिएको यी तस्बिरहरुले अझ के पुष्टी गर्छ भने उनीहरु गहिरो प्रेममा छन् । गत साता मात्र न्यूज […]

आखिर किन खोजिन्छ नयाँ हिरोइन ? प्रकाश सुबेदीको प्रश्नमा फिल्मकर्मीको यस्तो जवाफ

  • December 4, 2016 7:20 pm
  • News FIlmy

कार्यक्रम चित्रपटको नयाँ एपिसोडमा प्रकाश सुबेदीले नयाँ फिल्म बनाउँदा नयाँ हिरोइननै किन खोजिन्छ भन्ने बिषयमा एक रोचक रिपोर्ट बनाएका छन् । यो साता प्रसारित कार्यक्रम चित्रपटमा उनले फिल्मकर्मी देखि लिएर पत्रकारहरुको भनाई सहित नयाँ हिरोइन खोजीका बिषयमा उक्त  रिपोर्ट तयार गरेका हुन । जुन रिपोर्टमा निर्माता तथा वितरक प्रदीप कुमार उदयले चाँहि हिरोको पक्षमा  आफ्नो […]

लोक प्याट्रनमै आयो दर्पण छाँया २ को शीर्ष गीत :  तर खिचाई कमजोर

  • December 4, 2016 5:59 pm
  • News FIlmy

फिल्म दर्पण छायाँ – २ को शीर्ष गीत रिलिज भएको छ । नयाँ हिरो पुष्पल खड्का र नयाँ हिरोइन साहारा कार्की फिचर भएको गीत हेर्दा तुलसी घिमिरेले आफ्नै फ्लेवर दर्शकका लागि पुनः दिन खोजेका छन् । लोक प्याट्रनमा निर्माण गरिएको  गीतको  भिजुअल हेर्दा सामान्य लाग्छ तर अडियो भर्सन चाँहि राम्रै बनाउँन सफल भएका छन्  घिमिरेले । शब्द , […]

हिरोइन अशिष्मा नकर्मीको अमेरिकी भिडियो रिलिज :  पिजडा – २ पनि खेल्दै

  • December 3, 2016 8:08 am
  • News FIlmy

अमेरिकामा रहदा पनि हिरोइन अशिष्मा नकर्मी खाली देखिईनन् । विगत एक महिना देखि अमेरिकामा रहेकी उनले यतै छायाँकन भएको एक म्यूजिक भिडियो खेलेर आफ्नो ब्यस्तता देखाईन् । प्रजित रानाले निर्देशन गरेको म्यूजिक भिडियोमा उनले मोडल गिरिश गुरुङसंग रोमान्स गरेकी छिन् । भिडियोमा समावेश गीतको शब्द र गायन मेघ पौडेलको हो भने संगीत चाँहि योगेश काजीको हो […]

दसैँ अगाडीनै आउने भयो अनमोलको फिल्म : सुटिङ नहुदै रिलिज डेट घोषणा

  • December 2, 2016 8:17 pm
  • News FIlmy

अनमोल के.सी.को प्रतिक्षित फिल्म कृ को सुटिङ सुरु हुन अझै तीन महिना बाँकी छ तर निर्माण यूनिटले सुटिङ अगावै कृको रिलिज डेट घोषणा गरेको छ । यस अघि यूनिटले आउँदो बर्षको दसैँमा यो फिल्म रिलिज गर्ने बताउँदै आएको थियो । कृको छायाँकन चाँहि आउँदो फाल्गुन महिनाको फष्ट वीक देखि हुँदैछ । जसका लागि पूर्ण रुपमा […]

धुर्मुस् का बिषयमा प्रकाश सुबेदीले चलाए यस्तो हल्ला ! आखिर हल्ला के हो ? हेर्नुस् साताको चित्रपट

  • November 28, 2016 4:47 pm
  • News FIlmy

गसिप मास्टर प्रकाश सुबेदीले सिताराम कट्टेल (धुर्मुस् ) का बिषयमा एक हल्ला चलेको खबर सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यक्रम चित्रपट मार्फत धुर्मुस् ले नेकपा एमालेको सदस्यता लिन लागेको र चाँडैनै राजनीति सुरु गर्न लागेको खबर सार्वजनिक गरेका हुन । जवाफमा धुर्मुसले पनि त्यस्तै डिप्लोमेटिक शैलीमा प्रकाश सुबेदीको हल्लाको बिषयमा आफ्नो स्पस्टिकरण पनि दिएका […]

किङ्गको गीत रिलिज :  हेर्दा राम्रो सुन्दा कस्तो ?

  • November 27, 2016 7:16 am
  • News FIlmy

निखिल उप्रेतीको प्रतिक्षित फिल्म किङ्गको गीत रिलिज भएको छ । टिजर रिलिज हुँदा देखिनै झलकबाट प्रसंसा कमाएको यस गीतको दृश्य बनोट निकै राम्रो बन्न पुगेको छ जसकारण अडियो भर्सन पूरानो प्रकारको लागे पनि दृश्य बनोटका कारण यो गीतलाई राम्रै रेटिङ गर्दछ न्यूज फिल्मी डटकम । गीतका रचनाकार फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन भने संगीत चाँहि […]

हेर्नुस् ‘लभ लभ लभ’को टिजर :  कमजोर सेट तर मन छुने डाईलग

  • November 25, 2016 6:16 am
  • News FIlmy

फिल्म ‘लभ लभ लभ’को टिजर रिलिज भएको छ । आउँने नयाँ बर्ष बैशाख १ देखि प्रर्दशनमा आउँने फिल्मलाई पशुपति प्रसाद एवं चपली हाईट फिल्मका निर्देशक दीपेन्द्र  के. खनालले निर्देशन गरेका हुन । हिरोको ड्रीम्स सिक्वेन्सलाई टिजरको रुपमा तयार गरिएको हो निर्देशक खनालले न्यूज फिल्मीलाई जानकारी दिएका छन् । यो टिजरलाई सामान्य रुपमा केलाउँने हो भने ईन्डोर […]