NewsFilmy

News

ग्याङस्टार ब्लुजको टिजर रिलिज :  नयाँ हिरोको यस्तो जोश

  • May 6, 2017 9:39 am
  • News FIlmy

अनमोल केसी लाई पहिलो पटक हिरो बनाएका निर्देशक हेमराज विसीले नयाँ हिरो लिएर बनाएको फिल्म ग्याङस्टार ब्लुजको टिजर रिलिज भएको छ लभ र एक्सनका पाटोहरु समेटदै तयार भएको टिजरले दर्शकको मन खिच्न सक्ने सम्भावना देखाउँछ । जसको प्रमुख कारण हो न्यू फेस आशिरमान् देशराज श्रेष्ठको जर्वजस्त लुक र टिजरको मेकिङ । आशिरमानको पुन : परिचय […]

राजेश हमाल माथि गम्भिर आरोप !  वडाध्यक्ष छान्न यस्तो राजनीति

  • May 6, 2017 8:55 am
  • News FIlmy

देशैभरि स्थानीय चुनावको सरगर्मी चलिरहेको छ र सोही शिलशिलामा महानायक राजेश हमाललाई पनि स्थानीय चुनावको राजनीतिले राम्रैसंग छुन पुगेको देखियो । तर उनी राजनीतिमा केही सक्रिय हुन खोज्दा विवादमा पनि तानिन् पुगेका छन् । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार हमालले काठमाण्डौ स्थित आफ्नो निजि निवास कपुरधारा, वडा नम्बर २६ बाट वडाध्यक्षको उम्मेदवारका लागि छिमेकी […]

आकास पाएपछि खुशी अप्सरा !

  • May 5, 2017 5:08 pm
  • News FIlmy

सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ । यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक […]

हल्का हल्का रोमान्समा रिमा र निराजन

  • May 5, 2017 4:29 pm
  • News FIlmy

मोडल नायीका रिमी बिस्वकर्मा र निराजन प्रधानको अभिनय रहेको गीत ‘हल्का हल्का’को म्युजीक भिडियो सार्बजनिक भएको छ। सार्बजनिक गीतमा सागर उपाध्यायको शब्द , मिन गुरुङको संगीत तथा राजमन तामाङ र मेलिना राईको स्वर सुन्न सकिन्छ। रोमान्टिक शैलीको म्युजीक भिडियो धिरजजंग शाहको छायाँकन , लोकेस बज्राचार्यको सम्पादन रहेको छ ।  सुरज सिंह ठकुरीको निर्देशन रहेको म्युजीक भिडीयोमा […]

आधा लभको ट्रेलर रिलिज :  मेट्रो लाईफ माथी बन्यो फिल्म

  • May 4, 2017 1:59 pm
  • News FIlmy

हिरोइन ऋचा शर्माले पहिलो पटक बनाएको फिल्म आधा लभको ट्रेलर रिलिज भएको छ । मेट्रो  लाईफ (शहरको जिन्दगी)का विभिन्न पात्रका पाटाहरुलाई पल्टाउँदै यो फिल्म बनाईएको सार्वजनिक ट्रेलरले देखाएको छ । हुन त सार्वजनिक आधा लभ को ट्रेलर  हेर्दा २००७ मा प्रर्दशन भएको बलिउडको हिट फिल्म लाईफ ईन अ मेट्रो… को स्टोरी लाईन संग कही कतै मिल्न […]

दयाहाङको नयाँ फिल्मको ट्रेलर रिलिज : लाल्टिन भित्र यस्तो कथा

  • May 4, 2017 12:40 pm
  • News FIlmy

ग्याङस्टार लुक बोकेको फिल्म लाल्टिनको ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर देखि लिएर सिनियर एक्टर अर्जुनजंग शाही सम्मका फेस भ्यालु भएका कलाकार रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । यस अघि देवकुमारले लब सब  नामक फिल्म बनाएका थिए ।   यो फिल्मलाई कलाकार समेत रहेका […]

रामकृष्ण ढकालको ‘सारङीको तार’ सार्बजनिक ( भिडीयो )

  • May 4, 2017 7:47 am
  • News FIlmy

गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  ‘सारङीको तार’को गीतमा भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत सुन्न सकिन्छ ।  ‘सारङीको तार’को बोलको यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ । भिडियोलाई दिपेन्द्र केसी ले निर्देशन गरेका हुन् । नरेन्द्र […]

 पौष २८मा रिलिज हुने भो ‘राज्जा रानी’ :  माघका तीन बिदा खाने

  • May 3, 2017 4:24 pm
  • News FIlmy

अभिनेता नाजिर हुसेनलाई सुपरस्स्टार बनाउँने फिल्मका रुपमा हेरिएको ‘राज्जा रानी’को रिलिज डेट घोषणा गरिएको छ । निर्माण पक्ष आर्यन फिल्मस् प्रोडक्सनका तर्फबाट प्रोड्यूसर रमेश एम. के. पौडेल र वितरक एफ. डी. कम्पनी बीच भएको सम्झौता अनुसार फिल्मलाई षौष २८ गते देखि सार्वजनिक प्रर्दशनमा ल्याईनेछ । एफ.डी कम्पनीका अध्यक्ष नरेन्द्र  महर्जनका अनुसार मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा […]

Opportunity : प्रेम गीत -२ को शीर्ष गीत गाउँनुस् २ लाख जित्नुस : प्रोसेस यस्तो

  • May 1, 2017 7:28 pm
  • News FIlmy

गत बर्ष प्रेम गीत फिल्म निर्माण गरेर निकै चर्चा कमाएको कम्पनी आसुसेन फिल्मस् प्रा.लि.ले यस बर्षपनि कभर सङ कम्पिडसन गर्ने भएको छ । आयोजित प्रेस मिट मार्फत यहि बैशाख १८ देखि असार २० सम्मको समय सिमा तोक्दै रिलिजको तयारीमा रहेको सिक्वेल प्रेम गीत २ को शीर्ष गीत माथि कभर सङ कम्पिडिसनको घोषणा गरेको हो । […]

संगीतकार सापकोटाको स्वरमा ‘जोवन देखि दिक्क’ ( भिडियो )

  • May 1, 2017 5:39 pm
  • News FIlmy

चर्चित संगीतकार बसन्त सापकोटाको स्वरमा ‘जोवन देखि दिक्क’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनलाई गायीका रन्जिता प्रसाईले साथ दिएकी छन् । थुप्रै चलचित्रहरुमा हिट संगीत दिएका बसन्तले यस अघि पनि केही गीतहरुमा आफ्नो स्वर भरेका थिए । रोमान्टिक शैलीमा निर्माण गरिएको अडियो तथा म्युजीक भिडियोमा क्रिस्टल क्लजको रमाइलो प्रस्तुती रहेको छ । […]