NewsFilmy

News

शत्रु गतेको फर्स्ट लुक पोष्टर रिलिज : तीन जोडी लभ मेकिङ मुडमा

  • February 18, 2018 3:37 am
  • News FIlmy

यो बर्ष रिलिज हुन बाँकी रहेको अर्को एउटा प्रतिक्षित फिल्म ‘शत्रु गते’को फष्ट लुक पोष्टर रिलिज भएको छ । आउँने चैत्र ९ गते देखि रिलिज हुने फिल्मलाई कमेडी विधाका चर्चित स्टारहरुको टिमले बनाएको हो । यो फिल्ममा मह जोडी  (मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य ) तथा किरण केसीको मुख्य लगानी छ भने दीपकराज गिरी र दीपाश्री […]

कान्छीको ओपनिङ विजनेश यस्तो :  आज अझै राम्रो हुने संकेत

  • February 17, 2018 6:48 am
  • News FIlmy

दुई बर्ष पछि स्वेता खड्का कमब्याक भएको फिल्म ‘कान्छी’ले हिजो शुक्रबार देशैभरिबाट करिब ३० लाख रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको छ । फिल्मले मोफसलका करिब ५५ वटा पर्दाबाट ११ लाख २२ हजार ८ सय ६३ रुपैयाँ  र  राजधानीबाट १८ लाख ३१ हजार ६ सय ६५ रुपैयाँ कलेक्सन गरेको छ ।  यसर्थ मोफसल र राजधानीको कलेक्सनलाई […]

यस्तो छ ‘रामकहानी’को जम्बो टिम : पोखरामा चलिरहेछ छायाँकन

  • February 16, 2018 8:10 pm
  • News FIlmy

आज हामी निर्देशक सुर्दशन थापा र हिरोइन पूजा शर्माले मिलेर बनाईरहेको फिल्म ‘रामकहानी’को सम्पूर्ण काष्ट एण्ड क्रुको परिचयमा केन्द्रित भएका छौ । गत फाल्गुन १ गते देखि पोखराबाट छायाँकन सुरु भएको यो फिल्मलाई सुर्दशन थापा प्रोडक्सनले निर्माण गरेको हो भने निर्देशन पनि सुर्दशन थापाकै रहने छ । फिल्मको मुख्य लिड रोलमा पूजा शर्मा र आकाश […]

पोखराबाट आयो ‘कृ’को यस्तो समीक्षा : पत्रकारहरु माथि नै प्रहार

  • February 15, 2018 8:26 pm
  • News FIlmy

पोखराका सेलिब्रेटी मिडियाकर्मी महेश भण्डारीले ‘कृ’ फिल्मका बिषयमा आफ्ना विभिन्न तर्कहरु राखेका छन् । आज सार्वजनिक भएको उनको समीक्षात्मक लेखमा उनले ‘कृ’ फिल्म जटिल लाग्नुका कारणबारे चर्चा गरेका छन् । नेपाली फिल्म उद्योगलाई नजिकबाट नियाल्ने भण्डारीले ‘कृ’ फिल्मको निर्माण, त्यसका लगानीकर्ता, ब्यापार तथा अनमोल केसीको स्टाटरडम सहित विदेशी र स्वदेशी फिल्म प्रति नेपाली दर्शक तथा […]

OMG ! वील्सन विक्रम राई चढेको गाडी यसरी पल्टियो

  • February 13, 2018 7:00 am
  • News FIlmy

भगवानलाई धन्यवाद दिनै पर्छ जसले वील्सन विक्रम राई लगायत पाँच जनाको ज्यान बचाईदिएका छन् । गए राति मोरङको मधुमल्लामा आयोजना भएको एक कन्र्सट सकेर झापा विर्तामोड घर फर्किदै गर्दा वील्सन विक्रम राई चढेको गाडी नराम्रो संग दुर्घटनामा परेको हो । वील्सन आफैले चलाएको आई.टेन कार सुरुङ्गा स्थित मेन हाईवे सडकबाट किनारा तर्फ दुई बल्डयाङ खाएको […]

Sad News : गौरी मल्लले बाबु गुमाईन

  • February 12, 2018 7:21 pm
  • News FIlmy

केही हप्ता देखि निकै विरामी रहेका आफ्ना बाबुको निरन्तर सेवामा लागि परिरहेकी अभिनेत्री गौरी मल्ललाई पितृ शोक परेको छ । गौरीका ८४ बर्षीय पिता पिता धनबहादुर मल्लको उपचारका क्रममा आज बेलुकी निधन भएको हो । नेपाल आर्मीको पूर्व मेजरका रहेका गौरीका पिताले छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा देह त्यागेका हुन । बयोबृद्ध पिताको स्वास्थ्यमा विभिन्न […]

बल्ल तल्ल ‘फान’ अवार्ड घोषणा : ‘तर नाङलो भरी सुपारी गन्नै नजान्ने व्यापारी’ जस्तो भए अध्यक्ष

  • February 12, 2018 5:53 pm
  • News FIlmy

यो बर्ष वित्नै लाग्दा समेत  चलचित्र कलाकार संघले आयोजना गर्न नसकिरहेको  ‘फान अवार्ड’लाई जसरी भए पनि निरन्तरता दिने घोषणा गरेको छ । सोमबार आयोजित एक पत्रकार सम्मेलन मार्फत संघले फान अवार्डलाई आउँदो चैत्र १६ गते समापन गरिसक्ने जनाईएको हो । यो बर्ष देशमा बाढी पहिरो जस्ता ठूला घटना घट्नु र राष्ट्रिय स्तरमा स्थानिय तथा प्रदेश र […]

स्वेता खड्काको पि.आर.लाई सलाम : रिलिज अगावै उठ्यो कान्छीको लगानी

  • February 11, 2018 8:16 pm
  • News FIlmy

स्वेताको खड्काको पि.आर (पब्लिक रिलेशन) लाई सलाम गर्ने पर्छ । किन कि उनले रिलिज अगावै कान्छीको सम्पूर्ण लागत उठाएर आफूलाई सफल प्रोड्यूसरका रुपमा चिनाउँन सफल भएकी छिन् न्यूज फिल्मीको बिजेश टिमले कान्छीको मार्केट डिमान्ड माथि स्टडी गर्दा उनी पूर्ण रुपमा सफल भएको तथ्यहरु फेला पारेको हो । तथ्य अनुसार स्वेताले झण्डै २ दर्जन कम्पनीहरुलाई कान्छीको […]

परदेशीको पिडामा ‘ माथी माथी हिमाली भेगमा ‘ ( भिडियो )

  • February 11, 2018 4:36 pm
  • News FIlmy

म्युजीक भिडीयोमा आफुलाई अब्बल देखाउदै आइरहेका निर्देशक युराज वाइबाको निर्देशनमा ‘ माथी माथी’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । लोक शैलीको सार्बजनिक गीत परदेशी र गाउघर तिरको पिडा देखाउन खोजीको छ । जहाँ गायीका बबिना किराती आफैले अभिनय गरेको गीतमा अनिश मगरले उनलाई साथ् दिएका छन ।   गीतमा डी आर अतुको शब्द संगीत सुन्न […]

‘कृ’ को दुई दिने बक्स अफिस यस्तो : शुक्रबार अपेक्षित थिएन शनिबार दोब्बर

  • February 11, 2018 9:40 am
  • News FIlmy

अनमोल के.सी.को एकल स्टारडम रहेको फिल्म ‘कृ ‘ ले दुई दिनमा २ करोड ६६ लाखको  हाराहारिमा ब्यापार गरेको छ । न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले पहिलो दिन अपेक्षा गरिए अनुरुपको ब्यापार नगरेको तर दोश्रो दिन शुक्रबारको तुलनामा झण्डै दोब्बर ब्यापार गर्दै प्रोड्यूसर तथा सम्बन्धीत डिष्ट्रीब्यूटरको मुहारमा खुसी भरिदिएको हो । शुक्रबारको […]