NewsFilmy

News

भिमफेदी गाईजसंग मालाको ‘झम्मक झम्मक’ ( भिडियो )

  • July 3, 2017 2:51 pm
  • News FIlmy

‘झम्मक झम्मक’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूह अभिनय रहेको गीतलाई एक्सन कट भने प्रकास धितालले गरेका हुन् । नायिका लिम्बु र भिमफेदी गाईज् पछिल्लो समय म्युजीक भिडियोमा निकै व्यस्त […]

नयाँ म्यूजिक भिडियोमा श्रद्धा र आयुषको रोमान्स  

  • July 3, 2017 10:04 am
  • News FIlmy

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टि.भि.सीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी  यो भिडियो […]

कसले ‘बोलायो’ आकांक्षालाई ? ( भिडियो )

  • July 3, 2017 2:03 am
  • News FIlmy

चर्चित गीत ‘तिमी छौ र’की गायीका आकांक्षा बस्यालले नयाँ गीत ‘बोलायो’ बजारमा ल्याउने तयारीमा छिन् । त्यही गीतको प्रोमो गायीका बस्यालले आइतबार सार्बजनिक गरेकी छिन्। सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् । यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । […]

‘मायाको गाँउमैमा’ एलिशा र देव ( भिडीयो )

  • July 1, 2017 10:10 am
  • News FIlmy

गायक तथा संगीतकार सन्जीब पुडासैनीले ‘मायाको गाँउमैमा बोलको गीत बजारमा लिएर आएका छन् । लामो समय देखि सांगीतिक छेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै अघि बढिरहेका सन्जिबको सार्बजनिक गीतमा नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोलाई बिवोर पोख्रेलले निर्देशन गरेका हुन् ।देव राई  र एलिशा राईको अभिनय रहेको […]

SAD NEWS : ‘हाउ फन्नी’ निर्देशक निलु डोमाको अचानक निधन :  तर शंकास्पद…

  • July 1, 2017 7:42 am
  • News FIlmy

हाउ फन्नी फिल्मकी निर्देशक निलु डोमा शेर्पाको अचानक निधन भएको छ । आज विहान साढें नौ बजे तिर उनको मुखबाट केही फिज निस्किएको र अनुहार निलो भएको अवस्थामा परिवारका सदस्यले भेटेपछि हस्पिटल लैजाने क्रममा उनको निधन भएको हो ।   उनीको मृत शरिरलाई महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा राखिएको छ । प्रारम्भिक हल्ला अनुसार हार्ट अट्याकले […]

लामो कपाल र डरलाग्दो लुक्समा अनमोल, सार्बजनिक भयो ‘कृ’ को फस्टलुक पोस्टर

  • June 28, 2017 7:25 am
  • News FIlmy

नायक अनमोल केसीको  पाचौ चलचित्र ‘कृ’ को फस्टलुक पोस्टर सार्बजनिक भएको छ । तिहारको अवसर पारेर रिलीज हुने चलचित्रको यतिबेला छायाँकन भैरहेको छ । सार्बजनिक पोस्टरमा अनमोल निकै फरक अवतार देखिएका छन् जहाँ उनि लामो कपाल, खाइलाग्दो ज्यान र डरलाग्दो लुक्समा देखिएका छन् ।  यसअघिका सबै चलचित्रमा लभर ब्वाईको भूमीकामा देखिएका अनमोलको यो नयाँ लुक्सलाई […]

‘शेरबहादुर’ निर्माण हुदै

  • June 28, 2017 2:20 am
  • News FIlmy

चलचित्र ‘शेरबहादुर’ बन्ने भएका छन् । मंगलबार देखि छायांकन सुरु भएको चलचित्र ‘शेरबहादुर’को शिर्ष भूमिकामा सुनिल थापाले काम गर्न लागेका हुन् । चलचित्रको मंगलबारनै काठमाण्डौमा आयोजित एक कार्यक्रममा शुभसाइत गरिएको छ । शुभसाइत समारोहमा बोल्दै कलाकार सुनिल थापाले भने-‘कथावस्तु मन परेकाले मैले यो चलचित्रमा काम गर्न लागेको हुँ । यो चलचित्रलाई आर राजवंशीले निर्देशन गर्दैछन् […]

रिलिजका लागि तयार भयो ‘प्रेमगीत २’

  • June 27, 2017 4:51 pm
  • News FIlmy

प्रेमगीत २ अब रिलिजका लागि तयार भएको छ । साउन १३ गते रिलिज हुने चलचित्रले सम्पादनका सबै विधागत कामलाई पूर्णता दिदै रिलीजको लागि तयार भएको हो । ट्रेलरका कारण प्रतिक्षीत बनेको यो चलचित्रले ट्राभल लभ स्टोरीको बिषय उठाएको छ । अघिल्लो चलचित्र प्रेम गीत पोखरा देखिको मुस्तागंसम्मको यात्रा भएको र प्रेमगीत २को क्यानभास अझै ठूलो […]

पार्करको स्वर तथा अभिनयमा ‘सागरको गहिराईमा…’ ( भिडियो )

  • June 25, 2017 3:08 pm
  • News FIlmy

पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित ‘सागरको गहिराईमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । अनौठो कुरा के छ भने गायक लिम्बु आँखा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आँखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको […]

पुजाको मन मैलो भएपछि पललाई घरबारको चिन्ता

  • June 20, 2017 3:16 pm
  • News FIlmy

फिल्म ‘म यस्तो गीत गाउँछु’ को गीत सार्वजनिक भएको छ । असार ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘किन आजकल तिम्रो मन’बोलको गीत सार्वजनिक गरिएको हो । फिल्म प्रम गीतमा ‘म यस्तो गीत गाउँछु’बोलको गीतमा संगीत गरेर गत सालभरी चर्चामा रहेका संगीतकार अर्जुन पोख्रेलले यो पाली भने गीत पनि आफैले गाएका छन् । अम्बिका […]