Latest News

यस्तो छ ‘तिमी संग’को तीन दिने बक्स अफिस रिपोर्ट

  • April 8, 2018 5:43 pm
  • News FIlmy

साम्राज्ञी राज्य लक्ष्मी शाहको फिल्म ‘तिमी संग’ले तीन दिनमा ७२ लाख ग्रस कारोबार गरेको छ । ‘तिमी संग’को बक्स अफिस कलेक्सन माथि न्यूज फिल्मी टिमले अध्ययन गर्दा नेपाली फिल्म शत्रु गते र हिन्दी फिल्म बागी- २ ले कायम गरिरहेको ठूलो ट्राफिकलाई छिचोल्दै  फिल्मले यतिको कारोबार गर्नु भनेको प्रसंसनीय व्यापार हो । फिल्मले आज आईतबार सम्म मोफसल read more

शत्रु गतेले हँसायो आर्मी चिफ देखि नीर शाह दम्पती सम्मलाई 

  • April 1, 2018 6:55 am
  • News FIlmy

नेपाली फिल्म नगरीलाई निकै नजिकबाट नियालिरहेका आर्मी चिफ राजेन्द्र क्षेत्रीको परिवारका लागि शत्रु गते यूनिटले विशेष सो आयोजना गरेको छ । गए राति आयोजित उक्त सोमा आर्मी चिफ क्षेत्रीको श्रीमती रिता क्षेत्री सहित हुने वाला आर्मी चिफको रुपमा हेरिएका सिजिएफ पूर्ण चन्द्र थापा तथा सिओएस हेमन्त कुवँर, पाईलट एवं एयरलाईन्सका मालिक   विकास राणा, अभिनेता रमेश उप्रेती read more

आज पनि ‘शत्रु गते’को व्यापार करोड माथि : तीन दिनमै ३ करोड क्लबमा फिल्म

  • March 25, 2018 7:55 pm
  • News FIlmy

‘शत्रु गते’ यूनिटलाई फेरी पनि बधाई छ । जसले रिलिजको तेश्रो दिनमा पनि अब्बल कारोबार गर्न सफल भएकोमा । फिल्मले आज तेश्रो दिनका दिन समेत देशभरिबाट १ करोड ५ लाख बराबरको ग्रस कारोबार गर्दा तीन दिनमै यो फिल्म तीन करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । यो फिल्मले पहिलो दिन ७० लाख दोश्रो दिन read more

नाईँ नभन्नू ल -५ को त्यो रोलमा केकी भित्रिईन : अनुभवको कारण यस्तो भयो

  • March 25, 2018 12:16 pm
  • News FIlmy

निकै राम्रो काम गर्दा गर्दै पनि हिट फिल्म दिन नपाएकी हिरोइन केकी अधिकारीले पपुलर फ्रेन्चाईज नाईँ नभन्नू ल -५ मा साईन गरेकी छिन् । यसै हप्ता फ्लोरमा जाने तयारीमा रहेको उक्त फिल्ममा केकीले बर्षा शिवाकोटीलाई खेलाउने भनिएको भूमिका निर्वाह गर्ने गरी साईन गरेकी हुन । प्रोडक्सन टिमको चाहना हुँदा हुँदै तथा स्वयम बर्षाले पनि यो read more

दुई दिनमै २ करोड नजिक ‘शत्रु गते’ : शनिबार मात्रै १ करोड २६ लाख कारोबार

  • March 24, 2018 6:51 pm
  • News FIlmy

अनुप भट्टराई  मह जोडीको फिल्म शत्रु गतेले  शनिबार निकै आक्रामक कारोबार गरेको छ । न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबार देशभरिबाट १ करोड २६ लाख प्लस कारोबार गरेको देखियो । शुक्रबार फिल्मले ७० लाखको ओपनिङ गर्दा आज त्यसको दोब्बर नजिक कलेक्सन भएपछि हल सञ्चालक देखि फिल्म निर्माण यूनिट समेत दङ्ग परेको read more

‘शत्रु गते’ले ७० लाख ग्रस कारोबार गर्‍यो : सिंगल भन्दा मल्टीप्लेक्स दोब्बर

  • March 24, 2018 3:39 am
  • News FIlmy

अनुप भट्टराई  शत्रु गतेले रिलिजको पहिलो दिन अल नेपाल ७० ग्रस कलेक्सन गरेको छ । न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले पहिलो दिन मोफसलमा १८ लाख ३३ हजार ७ सय ९३ रुपैयाँ र राजधानीमा ५० लाख ६७ हजार ६ सय २८ रुपैयाँको कारोबार गदै कुल ६९ लाख १ हजार ४ सय २१ read more

शत्रु गतेलाई १ सय २५ पर्दा | ओपनिङ फोरकाष्ट १ करोड ३५ लाख

  • March 22, 2018 4:53 pm
  • News FIlmy

भोलि देखि प्रर्दशनमा आउँन लागेको फिल्म ‘शत्रु गते’ले देशभरिमा न्यूनतम १ सय २५ पर्दा पाउँने भएको छ । न्यूज फिल्मी टिमले गरेको अध्ययन अनुसार यो फिल्मले राजधानीका २१ वटा हलमा ४० र मोफसलका ७५वटा हलमा ८५ वटा पर्दा पाउँदै कूल १ सय २५ प्लस पर्दाबाट एक साथ ओपनिङ गर्न लागेको हो । राजधानीका मल्टीप्लेक्स हलहरुको read more

हरर फिल्म ‘सुनकेशरी’को ट्रेलर रिलिज :  मेकिङको आस तर व्यापारको त्रास

  • March 22, 2018 2:49 pm
  • News FIlmy

हुन त चुनौति सँग खेल्नुको मज्जा बेग्लै हुन्छ । शायद त्यहि भएर होला हिरोइन ऋचा शर्माले व्यापारिक चुनौति मोल्दै हरर श्रेणीको फिल्म बनाएको । अभिनेता अर्पण थापाको निर्देशनमा उनले बनाएको सुनकेशरी फिल्मको ट्रेलर हेर्दा  फिल्मको मेकिङ क्वालिटी उच्च देखिएको मात्र छैन यो फिल्मले एउटा निश्चित दर्शकको ध्यान पनि  केही हद सम्म खिच्ने   हैसियत  देखाएको छ । विशेष गरी नेपालमा हरर read more

‘तिमी संग’ को शिर्ष गीत पनि आकर्षक : हेर्नुस् नयाँ गीत

  • March 22, 2018 6:36 am
  • News FIlmy

साम्राज्ञी राज्य लक्ष्मी देवि शाहको नयाँ फिल्म ‘तिमि संग’को शिर्ष गीत रिलिज भएको छ । निकै राम्रो लेकेशनमा कोरियोग्राफ गरिएको उक्त गीतले पनि आम दर्शकको ध्यान सजिलै खिच्न सक्ने सामाथ्र्य राखेको छ । यस अघि सार्वजनिक भएको तिमीसंगको लडे लडे… बोलको गीत म्यूजिक काउन्टडाउनको हिट नम्बरमा परिसकेको छ जसको लोकेशनको पनि निकै तारिफ भएको थियो   । read more

फान अवार्डमा चार हिरोइन माथि सृजना सुब्बा भारी  : टप फाईभ नोमिनेशन बाहिरियो

  • March 22, 2018 4:30 am
  • News FIlmy

चैत्र १६ गते हुन गईरहेको फान अवार्ड २०७३को टप फाईभ नोमिनेशन सार्वजनिक भएको छ । २०७३ सालमा प्रर्दशनमा आएका फिल्महरुबीच प्रतिष्पर्धा हुने यो अवार्डमा प्रतिष्पर्धात्मक तर्फ २४ वटा विधा राखिएका छन् । सार्वजनिक टप फाईभ नोमिनेशन लिष्ट हेर्दा चार जना हिरोइनहरु छक्का पञ्जाकी प्रियंका कार्की, लभ सासाकी केकी अधिकारी, किस्मत २ की शिल्पा पोखरेल तथा जात्राकी read more