NewsFilmy

Latest News

प्रदीप खड्काको प्रतिक्षित फिल्म लिलि बिलिको ट्रेलर रिलिज :

  • March 6, 2018 1:41 pm
  • News FIlmy

प्रदीप खड्काको प्रतिक्षित फिल्म लिलि बिलिको ट्रेलर रिलिज भएको छ । केही बेर अघि आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको ट्रेलर रिलिज भएको हो । मिलन चाम्स निर्देशित यो फिल्मको  ट्रेलरमा राम्रा र नराम्रा पक्ष के के छन  त्यस बिषयमा अर्को न्यूजमा हामी लेख्नेछौ । अहिलेलाई हेर्नुस् नयाँ हिरोइन जशिता गुरुङका साथ प्रदीप खड्काले रोमान्स गरेको लिलि […]

विवादका बाबजुत गाजाबाजा सेन्सर पास :  पायो एडल्ट फिल्मको ट्याग

  • March 6, 2018 10:14 am
  • News FIlmy

निर्माण समय देखिनै निकै विवादमा परेको फिल्म ‘गाजाबाजा’ले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । कुनै पनि फिल्मले सेन्सर बोर्डबाट एडल्ट ट्याग सहितको सर्टिफिकेट पाउँनु भनेको १६ बर्ष भन्दा मुनिका बालबालिकाहरुका लागि  उक्त फिल्म हेर्न प्रतिबन्ध लगाउँने निर्णय हो ।  प्रचलित नियम अनुसार सेन्सर बोर्डले (U) यूनिभर्सल : सवै उमेर समुहका लागि ,  P/G   पिज:  […]

प्रोड्यूसरको बर्थडेमा हिरोइन बर्षा राउतको हात काट्यो :  लाग्यो पाँच वटा टाँका

  • March 6, 2018 9:28 am
  • News FIlmy

हिरोइन बर्षा राउतको हात काटिदा पाँच वटा टाँका लागेको छ । गए राति प्रोड्यूसर रौनक विक्रम कडेलको बुढानिकलण्ठ स्थित निजि निवासमा आयोजित बर्थडे ईभेन्टमा असामान्य तरिकाले उनको दाहिने हातको मध्य भाग काटिदा सवै अचम्मित बनेका छन् । बर्थडे मनाउँने क्रममा केकको सिधा माथि सजाईएको बेलुन फोड्ने क्रममा उक्त घटना घटेको थियो ।  बुझिए अनुसार बेलुन […]

२१ दिनमै प्याकअप भयो ‘जय भोले’ :  चारवटा क्यामेराले खिचियो फिल्म

  • March 6, 2018 5:47 am
  • News FIlmy

अशोक शर्माको निर्माण एवं निर्देशनमा बनिरहेको फिल्म जय भोलेको सुटिङ २१ दिनमै प्याकअप भएको छ । शर्माले दिएको जानकारी अनुसार सेड्यूल भन्दा निकै कम समय भित्र सुटिङ सकिएकाले पूरा यूनिट काठमाण्डौ फिर्ता भएको छ आज । फिल्मको सुटिङ गत फाल्गुन १ गते देखि पूर्वको विर्तामोड तथा ईलाम आसपासका एरियामा भएको थियो । ‘आजकाल दिन पनि […]

कतारमा वृहत साँस्किृतिक कार्यक्रम हुने : जिग्री र पाँडेले हसाउँने

  • March 5, 2018 6:17 pm
  • News FIlmy

सामाजिक सहयोगार्थ यहि फाल्गुन  २५ गते  कतारमा वृहत साँस्किृतिक कार्यक्रम हुने भएको छ ।  यसका लागि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’  मुख्य हाईलाईट्समा रहदै दर्शक हसाउँने तयारीमा छन् । एफ. एफ. एल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकाडेमीको हलमा हुने कार्यक्रममा नेपालबाट अन्य थुप्रै कलाकारहरु पनि जाने भएका छन् । सो […]

बानेश्वरका CA संग हिरोइन अशिष्मा नकर्मीको विवाह हुने

  • March 5, 2018 4:44 pm
  • News FIlmy

हिरोइन अशिष्मा नकर्मी विवाह बन्धनमा बाधिने भएकी छिन् । बुझिए अनुसार आउँदो फाल्गुन २८ गते उनको विवाह  नविन प्रधानसंग हुन लागेको हो ।  विशुद्ध एरेन्ज म्यारिजमा बाधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सि.ए (चार्टर्ड अकाउन्टेन्ट)  हुन ।  नविनको थप परिचय दिनु पर्दा उनी काठमाण्डौ मध्य बानेश्वरका स्थानीय युवा हुन । जो १२ बर्षदेखि अमेरिकामा बस्दै आएका […]

फाईट डाईरेक्टर राजेन्द्र खड्गी जेल चलान

  • March 4, 2018 11:32 am
  • News FIlmy

मानव वेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका चर्चित फाईट डाईरेक्टर राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा राख्न भन्दै खड्गीलाई जेल चलान गरेको हो ।  न्यायाधीश टेकनारायण पौडेलको ईजलाशले जेल चलानका लागि निर्देशन दिए संगै उनी जेल चलान भएका हुन ।  उनलाई सुन्धारा स्थित सेन्ट्रल जेलमा राखिएको छ । केही समय अघि […]

यस्तो टाइटलमा दुई रुपैयाँ टिमले बनाउँने भयो नयाँ फिल्म

  • March 3, 2018 5:43 pm
  • News FIlmy

यो बर्षको सुपरहिट फिल्म दुई रुपैयाँ निर्माण गरेको टिमले नयाँ फिल्मको टाइटल फाईनल गरेको छ । न्यूज फिल्मीसंग एक्सक्लुसिभ कुराकानी गर्दै प्रोड्यूसर एवं अभिनेता आसिफ साहले आगामी फिल्मको टाइटल डामाडोल तय भएको जानकारी दिएका हुन  । नेपाली शब्द कोष अनुसार डामाडोलको अर्थ हुन्छ सवै काम विग्रनु अथवा लथालिङ्ग हुनु । तसर्थ उक्त टाइटल अनुसार के बुझ्न […]

यस कारण सुरक्षित देखियो मंगलम : छवि ओझाको हातमा ९० लाख ग्यारेन्टी

  • March 3, 2018 9:35 am
  • News FIlmy

मंगलम रिलिज अगावै निर्माता छवि ओझाको लगानी सुरक्षित हुने अवस्था देखिएको छ । १ करोड ७ लाखमा निर्मित उक्त फिल्मको विभिन्न व्यवसायिक डिल हेर्दा निर्माता ओझा सुरक्षित हुने अवस्थामा देखिएको हो । मंगलमको न्यू मिडिया राईटस् हाईलाईटस् नेपाललाई ३५ लाखमा विक्रि गरिएको छ भने मोफसल डिष्ट्रीब्यूशन सम्महालेको एफ. डि. कम्पनीले ३० लाख र काठमाण्डौको वितरण […]

‘शत्रु गते’ले भत्काउँन सक्छ हरिबंशको १७ बर्ष अघिको इतिहास : ट्रेलर छ यस्तो

  • March 3, 2018 6:29 am
  • News FIlmy

तपाईहरुलाई कतिको याद होला ? १७ बर्षअघि हरिबंश आचार्यले बनाएको फिल्म ‘तँ त  साहृै विग्रिस नि बद्रि’ को बारेमा । हो । ठीक १७ बर्षअघि हरिबंशको टिमले बनाएको फिल्म ‘तँ त   साहृै विग्रिस नि बद्रि’ ले नेपाली बक्स अफिसमा चमत्कारिक कारोबार गरेको थियो सोही अनुरुप सो टिमले बनाएको नयाँ फिल्म शत्रु गतेको ट्रेलर समीक्षा गर्ने हो भने इतिहास भत्किने […]