Latest News

धेरै पछि रिमा र सुशिलको भेट : भेट हुँदा रिमालाई सुशिलको यस्तो अफर 

  • May 22, 2018 8:34 am
  • News FIlmy

नेपाल आइडल टिमबाट छुट्टिएर द भ्वाईस नामक सिंङगिङ रियालिटि सो ल्याउने अन्तिम तयारीमा रहेका भिजे सुशिल नेपाल र रिमा विश्वकर्माको भेट एक कार्यक्रममा भएको छ । धेरै समय पछि मिडियाका सामुन्ने संगै भेटिदा सुशिलले आफ्नो सोमा लेडिज भिजेको सिट खाली रहेको भन्दै रिमालाई द भ्वाईस ज्वोइन गर्न अफर पनि गरेका छन् । लामो अन्र्तराल पछिको read more

जय शम्भू रिलिज डेट सार्वजनिक हुँदा अनुप र प्रशान्तको लडाई (भिडियो)

  • May 21, 2018 9:28 am
  • News FIlmy

एक्सन मुभि जय शम्भूको रिलिज डेट सार्वजनिक भएको छ । आईतबार राति आयोजित एक प्रेस जमघटमा फिल्मका निर्माता दिनेश शाही र डिष्ट्रीब्यूटर  जयन श्रेष्ठले फिल्मको रिलिज मिति अनाउन्स गरेका हुन । जानकारी अनुसार भदौं १ देखि यो फिल्म अल नेपाल रिलिज हुँनेछ । यस्तै हामीलाई दिएको जानकारी अनुसार निर्माता जयन श्रेष्ठको कम्पनी जे.एस.  ईन्टरटेन्मेन्टले गोपालकाजी कायस्थको read more

Oh God : साईत थिएन तर रोजीको शुभ साईत : नरिवल पनि एक पटकमा फुटेन

  • May 16, 2018 8:14 pm
  • News FIlmy

अनुप भट्टराई धार्मिक मूल्य मान्यता अनुसार निकै अनुशासन पूर्वक मानिदै आएको अधिक मास तथा पुरुषोत्तम मासका रुपमा हेरिने मलमास बुधबार देखि सुरु भएको छ । मानि आएको मूल्य र मान्यतालाई आधार मानेर भन्ने हो भने यो मलमासका बेला कुनै पनि शुभ कार्य गर्नु हुँदैन । यदि कुनै शुभ कार्य गरेमा त्यो कार्य कि त पूरा read more

ॠषि धमलालाई लाग्यो आरोप माथि आरोप : भन्छन “म पत्रकारिता छाडिदिन्छु (भिडियो)

  • May 16, 2018 5:51 am
  • News FIlmy

सधै कलाकार र नेताहरुलाई कडा प्रश्न गरी आछु आछु बनाउँने पत्रकार ऋषि धमला आफै प्रश्नहरुको सिकारमा परेका छन् । चलचित्र पत्रकार अनुप भट्टराईसंगको अन्र्तवार्तामा धमलालाई विभिन्न आरोप लाग्दा उनले पत्रकारिता छाडिदिने समेत भन्न भ्याए । उनलाई पत्रकार भट्टराईले हिरोइनहरुलाई राति राति फोन गर्ने, अरुले छापेको समाचार आफैले छापेको भनी क्रेडिट खाने तथा भारतीय गुप्तचर संस्था read more

सुरज सुब्बाको फिल्ममा पूजा शर्मा फाइनल : हिरोको सम्भावना यस्तो

  • May 12, 2018 9:47 am
  • News FIlmy

निर्देशक सुर्दशन थापाको मात्र फिल्ममा अभिनय गर्ने हिरोइनको छाप बनाएकी पूजा शर्माले आफ्नो क्याम्प बाहिरका निर्देशकको पनि फिल्म खेल्ने भएकी छिन् । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार पूजाले निर्देशक सुरज सुब्बाको नयाँ फिल्ममा काम गर्ने गरी  गत बिहिबार साईन गरेकी हुन । बुझिए अनुसार दिनानुदिन बढ्दै गईरहेको पूजाको लोकप्रियतालाई समीक्षा गर्दै  सुब्बाले पूजाको डिमान्ड read more

बलिउड निर्देशक सुभाष घई नेपाल आउँदै : फिल्म मेकिङको सेमिनारमा मुख्य प्रशिक्षक हुने

  • May 11, 2018 9:23 am
  • News FIlmy

नेपालबाट बलिउड प्रवेश गर्न सफल भएकी हिरोइन मनीषा कोइरालाका गड फादर मानिने निर्देशक सुभाष घई नेपाल आउँने भएका छन् । मैतिदेवि स्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन गईरहेको एक दिने ईन्सपिरेसनल फिल्म मेकिङ एण्ड मिडिया सेमिनारमा मुख्य प्रशिक्षकका रुपमा सहभागी हुन उनी नेपाल आउँन लागेका हुन । ‘उहाँ जेठ १९ गते नेपाल आएर २० मा कार्यक्रम सकी read more

रोजीमा फेरी भित्रिईन मिरुना :  प्रदीपलाई २५ लाख तिरियो

  • May 10, 2018 7:57 am
  • News FIlmy

केही दिनमै फ्लोरमा जान लागेको प्रदीप खड्काको नयाँ फिल्म रोजीमा मिरुना मगर पुनः भित्रिएकी छिन्। लिड हिराइनका रुपमा मिरुना फाईनल भए पश्चात पनि टिम भित्र मिरुनालाई लिड रोल दिने बिषयमा असन्तुष्टी बढेपछि  उनलाई हटाएर परमिता राणालाई रोजी टिमले अनुबन्ध गरेको थियो । मिरुना केही महिना अघि रिलिज भएको फिल्म लाल पूर्जाबाट फिल्म नगरीमा डेब्यू गरेकी नयाँ हिरोईन हुन read more

आर्मी चिफको डिनर डेटमा कलाकारहरु : पुगेका थिए यी कलाकार

  • May 10, 2018 7:16 am
  • News FIlmy

आर्मी चिफ राजेन्द्र क्षेत्रीले कलाकारहरुलाई डिनर डेट बोलएर कलाकारहरुसंगको सम्बन्ध झन घनिष्ठ बनाएका छन् । प्रधानसेनापति निवास शशिभवनमा आयोजित जित डिनर पार्टीमा चिफ क्षेत्रीले कलाकारहरुसंग निकै रमाईला कुराकानी गर्दै फिल्म नगरीको बर्तमान प्रगति र भबिष्यको बारेमा समेत जानकारी लिए । क्षेत्रीको परिवारिक सदस्यका रुपमा चिनिने कलाकार अनुराग मान सिंह कुवरको संयोकत्वमा आयोजित उक्त डिनर डेटमा read more

क्याप्टेनको बिषयमा भुवन केसीले खोले नयाँ रहस्य : फिल्ममा यस्तो खेलाडी हुनेछन् अनमोल

  • May 4, 2018 3:12 pm
  • News FIlmy

दुई दिनको सेड्यूल सकेर पुनः छायाँकनमा जान लागेको अनमोल केसीको नयाँ फिल्म क्याप्टेनका बिषयमा भुवन केसीले केही नयाँ रहस्य खोलेका छन् ।   हामीसंगको एक्सक्लुसिभ अन्र्तवाताका क्रममा भुवनले यस पटक अनमोलको पात्र चयन गरिव घरबाट लिएको रहस्य खोल्दै क्याप्टेनका बिषयमा अन्य जानकारीहरु पनि दिएका छन् । अन्र्तवार्ताका लागि  पूरानोबानेश्वर स्थित उनकै निवासमा हामी पुग्दा भुवनले read more

पूजाको बर्थडेमा रामकहानीको गीत रिलिज :  हेर्नुस् अनि नाच्नुस् मज्जाले

  • April 30, 2018 11:19 am
  • News FIlmy

हिरोइन पूजा शर्माको बर्थडे  अबसर पारेर फिल्म ‘रामकहानी’को गीत  रिलिज भएको छ । केही बेर अघि सार्वजनिक भएको उक्त  फिल्मको गीत हेर्दा  प्रप्सहरुको ज्यादा प्रयोग, भरिलो क्राउड र पावरफूल संगीतले दर्शकको ध्यान खिच्ने हैसियत राखेको छ । डान्सिङ नम्बरको यस गीतका रचनाकार तथा संगीतकार अर्जुन पोखरेल  हुन भने अञ्जु पन्त र सुगम पोखरेल  गायक गायिका हुन । read more