Latest News

अमेरिका बोइजको एक हप्ते कलेक्सन यस्तो : मोफसलमा चल्नै छाडे फिल्म

  • June 7, 2018 4:36 pm
  • News FIlmy

खै के भन्ने आजकाल फिल्महरु त्यति राम्रो संग चलिरहेका छैनन् । अझ मोफसल तर्फ त फिल्मको व्यापार सुनि नसक्नुको नै छ । गत बर्ष केही फिल्मको व्यापार राम्रो भएपनि यो बर्ष चाँहि फिल्म चल्ने संकेत झन मधुरो हुन थालेको हो कि भन्ने शंका र डर पनि उत्तिकै बढेर गएको छ । खैर केही छैन् निराश हुनु भन्दा read more

जसले कन्यादान दिए उसैसंग विपना थापाको सम्बन्ध विग्रियो ! (भिडियो)

  • June 6, 2018 2:17 pm
  • News FIlmy

दश बर्ष अघि भारत यूपि स्थित मथुरा जिल्लाका एक धनाढ्य व्यवसायी एवं नेता आशुतोष भारद्धाजसंग विवाह बन्धनमा बाधिए पछि फिल्म नगरीबाट टाढा हुन पुगेकी हिरोइन विपना थापा यति खेर नेपाल आएकी छिन् । बेला बेलामा नेपाल आईराख्ने विपनासंग हामीले यो पटकको भेटमा विशेष अन्र्तवार्ता पनि लिएका छौ ।  सानैमा पिता गुमाएकी विपनाको विवाह मधुरामै भएको read more

फिल्म हरिको समीक्षा निकै राम्रो व्यापार नराम्रो :  तीन दिने बक्स अफिस कहालिलाग्दो

  • June 4, 2018 10:56 am
  • News FIlmy

अनुप भट्टराई  कहिले काही बक्स अफिस कलेक्सन कमजोर हुँदा पनि निर्माता निर्देशक, कलाकार र सम्बन्धीत फिल्मका प्राविधिकहरु प्रसंसाका  पात्र बन्ने गर्छन । तर फिल्म मेकर, फिल्म स्टुडेन्ट र समीक्षकको नजरमा निकै राम्रो समीक्षा बटुल्न सफल भएको फिल्म हरिको बक्स अफिस रिपोर्ट चाँहि कहालिलाग्दो छ । यध्यपी बक्स अफिस रिपोर्ट र फिल्मले हासिल गरेको अन्य उपलब्धी read more

डमरुको डन्डीबियो लाइफटाइम कलेक्सन : मोफसलमा निकै कमजोर

  • June 4, 2018 9:40 am
  • News FIlmy

अनुप भट्टराई पशुपति प्रसाद फिल्मबाट आम दर्शकको मनमा बस्न सफल भएका कलाकार खगेन्द्र लामिछानेको पछिल्लो फिल्म डमरुको डन्डीबियोको लाइफाटइम ग्रस कलेक्सन १ करोड २८ लाख मात्र भएको छ । स्क्रिप्ट राईटर छेतेन गुरुङको यो डेब्यू फिल्मले मोफसलबाट २८ लाख र राजधानीबाट करिब १ करोड रुपैयाँ कारोबार गरेको देखिएको छ । नेपालमा पहिलो पटक स्पोर्ट ड्रामा read more

लिलि बिलिको लाइफटाइम कलेक्सन यस्तोः प्रदीपको लभ स्टेशनलाई उज्वलले निर्देशन गर्ने

  • June 4, 2018 8:52 am
  • News FIlmy

अनुप भट्टराई गत चैत्र ३० गते देखि रिलिज भएको प्रदीप खड्काको फिल्म लिलि बिलिले घरेलु बक्स अफिसबाट ४ करोड १० लाख ८० हजार ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन उक्त फिल्मको लाइफटाइम कलेक्सन हो । हिसाव हेर्दा लिलि बिलिको व्यापार अन्तर राजधानी र मोफसलबीच खासै धेरै छैन । अझ सिधा भन्ने हो भने  यस read more

अदभूत बालक जसले सजिलै गाउँछन् कठिन भन्दा कठिन गीत : मन थामेर हेर्नुस् भिडियो

  • May 29, 2018 1:59 pm
  • News FIlmy

हुने विरुवाको चिल्लो पात भनेझै सानै देखि गीत संगीतको क्षेत्रमा प्रभावशाली पर्फमेन्स देखाउँन सफल भएका गायक आयुष केसीको अन्र्तवार्ता लिएर हामी आएका छौ । सुरशाला आइडल जुनियरको विजेता समेत रहेका आयुष एउटा मध्यम बर्गीय फ्यामेलीलाई प्रतिनिधत्व गर्दछन् जसले ईतिहासमा अमिट छाप बनाउँन सफल भएका स्वरसम्राट नारायण गोपाल देखि लिएर फत्तेमान राज भण्डारी, तारा देवि सहित read more

यस्तो छ ‘कोहलपुर एक्सप्रेस’को लाइफटाइम कलेक्सन : मोफसलमा निकै कमजोर

  • May 28, 2018 6:33 pm
  • News FIlmy

अनुप भट्टराई मात्र ११ लाख ८० हजार ६६ रुपैयाँबाट  ओपनिङ कलेक्सन सुरुवात गरेको फिल्म कोहलपुर एक्सप्रेसले अन्तत आफ्नो व्यापार १ करोड ३० लाख नघाएको छ । गत बैशाख १४ गते देखि प्रर्दशनमा आएको यो फिल्मले अझै पनि राजधानीको क्यू.एफ.एक्स चेनमा एक सो पाईरहेको छ भने गोपीकृष्ण मुभिजमा पनि आफ्नो सोलाई निरन्तरता दिईरहेको छ । अन्य थिएटरहरुबाट चाँहि read more

शत्रु गतेको लाइफटाइम कलेक्सन यस्तो :  बन्यो चौथो हाईएष्ट ग्रसर फिल्म

  • May 27, 2018 7:02 pm
  • News FIlmy

अनुप भट्टराई बर्षौ पछि मह जोडीले बनाएको फिल्म शत्रु गतेको लाइफटाइम कलेक्सन रिपोर्टलाई लिएर आज हामी आएका छौ । सफलता पूर्वक ५१ दिन मनाईसकेको उक्त फिल्म अझै पनि केही हलमा चलिरहेछ । यध्यपी अबको कलेक्सन खासै ठूलो नहुने हुँदा हामीले यो फिल्मको  लाइफटाइम कलेक्सन सार्वजनिक गर्ने प्रयत्न गरेका हौ । ६९ लाख १ हजार ४ सय read more

सुनकेसरीको तीन दिने बक्स अफिस कलेक्सन यस्तो : नेपालमा पहिलो पटक चल्यो भूतको फिल्म

  • May 27, 2018 4:23 pm
  • News FIlmy

अनुप भट्टराई हिरोइन ऋचा शर्माले निर्माण गरेको हरर श्रेणीको फिल्म सुनकेसरीले तीन दिनमा ८२ लाख कारोबार गरेको छ । पहिलो दिन अल नेपाल २४ लाखको ओपनिङ कलेक्सन गरेको फिल्मले शनिबार चाँहि निकै राम्रो कारोबार गर्‍यो   । विशेष गरी यो फिल्मले राजधानीका मल्टीप्लेक्समा अपेक्षाकृत कारोबार गरेको छ । हिसाव हेर्ने हो भने फिल्मले तीन दिनमा राजधानी तर्फ read more

कामेश्वर चौरसिया कार पुछ्ने देखि दालमोठ बेच्ने सम्म: प्रयाकस्टार आशिषको कथा पनि अचम्मको

  • May 27, 2018 10:59 am
  • News FIlmy

ट्रेलरका कारण निकै चर्चामा रहेको फिल्म अमेरिका व्योईजका तीन जना कलाकारहरुलाई हामीले अन्र्तवार्तामा ल्याएका छौ । अभिनयमा निकै शसक्त रहेका कामेश्वर चौरासिया र अभय बरालका साथ प्रयाकस्टार आशिष प्रसाई समेत यो फिल्मको मुख्य कलाकार हुन । आगामी जेठ १८ देखि प्रर्दशनमा आउँन लागेको अमेरिका व्योईजको रिलिज सन्दर्भसंगै गरिएको अन्र्तवार्तामा कामेश्वर चौरासियाले संघर्षका दिन सम्झदै आफूले read more