NewsFilmy

Latest News

अझै रिलिजको टुंगो छैन तर सार्वजनिक भयो ‘मेरो पैसा खोई’को गीत

  • September 22, 2017 6:35 pm
  • News FIlmy

छक्का पञ्जा -२ संगै प्रर्दशनमा आउँने भनेर निकै हल्ला गरिएको फिल्म मेरो पैसा खोईको गीत र पोष्टर सार्वजनिक भएको छ । ईन्डियन मोडलको कोरियोग्राफी कन्सेप्ट झल्कने गरी बनाईएको गीतमा सौगात मल्ल, बर्षा राउत,बुद्धी तामाङ  तथा छुल्ठिम गुरुग सहित अन्य कलाकारहरुलाई देख्न सकिन्छ । फिल्ममा यी बाहेक सिंगर टन्र्ज एक्टर रविन तामाङ,कमलमणी नेपाल, ध्रुब कोईराला, सम्पन  श्रेष्ठ, […]

WOW : ऐश्वर्यको हाईक्लाश मेकिङ तर जसले खिचे धेरै फिल्म उसकै छैन नाम

  • September 21, 2017 4:45 pm
  • News FIlmy

‘मेरो फिल्मले कस्तो ब्यापार गर्ला त्यो भोलिको कुरा तर विश्वास गर्नुस् ऐश्वर्यको मेकिङ ले तपाईहरुको मन चाहि अवश्य जित्ने छ ।’ झण्डै एक बर्ष अघि ऐश्वर्यको सुटिङ  चलरिहदा रमेश उप्रेतीले यो न्यूज राईटरलाई दिएको बचन थियो जुन बचन आजका दिनमा आए रमेशले पुरा गरेको प्रष्टिएको छ । ट्रेलर हेर्दा निकै वाऊ मेकिड देखिएको ऐश्वर्य आउँदो कात्तिक […]

डेढ महिना धकेलियो अमेरिकामा हुने नेम्पा अवार्ड : कारण यस्तो

  • September 12, 2017 6:59 am
  • News FIlmy

आउँदो असोज १ गते अमेरिकाको टेक्सास स्थित डलासमा हुने भनिएको नेपाल मोसन पिक्चर  एसोसिएसन (नेम्पा)   फिल्म  अवार्ड डेढ महिना पर धकेलिएको छ । मुख्य आयोजक संस्था नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्ती अनुसार अवार्ड आयोजना हुने राज्य टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा […]

फरक देखियो केही : रिलिज भयो रुद्रप्रियाको ट्रेलर

  • September 11, 2017 11:26 am
  • News FIlmy

रेखा थापाले आफ्नो परम्परागत मेकिङलाई परिवर्तन गर्दै नयाँ फिल्म तयार गरेको सार्वजनिक ट्रेलरले देखाएको छ । सार्वजनिक रुद्रप्रियाको ट्रेलर हेर्ने हो भने रेखाको यस फिल्ममा उच्च क्वालिटीको मेकिङ सहित कथा चयनमा पनि केही फरक प्रयोग भएको देखिन्छ जसले बदलिदो समयमा नयाँ टेष्ट खोजिरहेका दर्शकको मन जित्न सक्ने लक्षण देखाउँछ  । रिभेन्ज , रोमान्स र  विर्टेय यी तिनै  एलिमेन्टको […]

३ महिनामै सुर्के थैलीको रेकर्डलाई तोडिदियो कुटुमा कुटुले

  • September 10, 2017 2:20 pm
  • News FIlmy

फेरी पनि बधाई छ दुई रुपैयाँ टिमलाई । बक्स अफिशमा धमाका मचाईरहेका बेला नेपाली सांगितिक जगतमा पनि उक्त फिल्मको एक गीतले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । साढें दुई बर्ष अघि रिलिज भएको फिल्म वडा नम्बर ६ को निकै सुपरहिट गीत सुर्के थैली खै …ले बनाएको युट्यूब रेकर्डलाई दुई रुपैयाँको कुटुमा कुटु गीतले तीन महिनामै […]

दुई रुपैयाँ पनि सुपरहिट भयो :  दुई दिनमा २ करोड ९ लाख कारोबार

  • September 9, 2017 6:10 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  शुक्रबार : ७४ लाख ६४ हजार ९ सय १८ रुपैयाँ शनिबार :  १ करोड ३४ लाख ४० हजार १ सय ७ रुपैयाँ असार ३० गते म यस्तो गीत गाउँछु फिल्मबाट फष्टाएको नेपाली फिल्मको बजार दुई रुपैयाँ सम्म जारी देखिएको छ । हिजो देखि प्रर्दशनमा आएको दुई रुपैयाँले दुई दिनमै २ करोड […]

सर्यो ‘मंगलम’, दशैँमा एक्लै ‘छक्का पन्जा २’

  • September 8, 2017 2:50 pm
  • News FIlmy

फिल्म ‘मंगलम’ अन्ततः पछाडी सरेको छ । यहि साता असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म अब  फागुन ४ गते रिलीजमा आउने छ । यस अघि असोज ११ मा ‘छक्का पन्जा २’ संगै रिलीजमा आउने भनि फस्ट लुक र एक गीत सार्बजनिक गरेको ‘मंगलम’ पछाडी सरेपछि त्यसको फाईदा सिधै ‘छक्का पन्जा २’ लाई पुग्ने […]

रिमोटले चल्दो रहेछ मदनकृष्णको जीन्दगी ! हेर्नु नभूल्नुस् मर्मस्पर्शी अन्र्तवार्ता

  • September 7, 2017 8:25 am
  • News FIlmy

नेपाली हाँस्य ब्यग्य क्षेत्रका एक महान हस्ती मदनकृष्ण श्रेष्ठको जीवनमा लुकेका कथाहरुलाई दिलभूषण पाठकले दर्शकमाँझ ल्याउँने प्रयाश गरेका छन् । हालै मात्र आफ्नो अटो बायोग्राफी सार्वजनिक गरेका मदनकृष्णको उक्त अटोवायोग्राफी (आत्म कथा) का आधारमा रहेर लिईएको अन्र्तवार्तामा ईन्टरभ्यूअर दिलभूषण पाठकको मात्र मन कमजोर भएन दर्शक दिर्घाबाट पनि उस्तै भावुक कमेन्टहरु यूट्यूबमा बर्षिएका छन् । सवैलाई […]

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज ( भिडियो )

  • September 6, 2017 2:21 pm
  • News FIlmy

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमामा कमेडीलाई स्थान दिइएको छ । दशैँको अवसर पारेर असोज ११ गतेबाट देशभर रिलीजमा आउने चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान लगाउन सकिन्छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् […]

पर्ख – पर्ख भन्दै शिल्पा र पुष्पको छमछम ( भिडियो )

  • September 6, 2017 1:43 pm
  • News FIlmy

फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । असोज ११ गतेलाई रिलिज मिती तोकिएको फिल्मको सार्बजनिक ‘पर्ख पर्ख माया’ गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । सरल र सुन्दा मिठो लाग्ने गीत दर्शक स्रोताको मुखमा झुण्डीन् सकिन्छ । यस्तै निर्माण पक्षले  भिडियो मेकिङ समेत निकै मेनहत गरेको देख्न […]