NewsFilmy

Latest News

हेरौँ अधकट्टी ट्रेलर- २ :  यो फिल्ममा वील्सनले हसाउँछन् धेरै

  • September 19, 2015 7:06 am
  • News FIlmy

हास्ने फिल्मको जमाना छ । त्यसैले होला अर्को कमेडी फिल्मको प्रर्दशनलाई लिएर निर्माता प्रदीप उदय पनि उत्सुक छन् । वील्सन विक्रम राईले जर्वजस्त अभिनय गरेको फिल्म अधकट्टीलाई आउँदो दसैँमा प्रर्दशन गर्ने लक्ष्य बोक्दै फिल्मको दोश्रो ट्रेलर सार्वजनिक गरिएको  छ । तिम्रो फिगर कोकाकोला र हे नम्रता गीतले बजारमा चर्चा पाईरहेका बेला दोश्रो ट्रेलरले कस्तो प्रतिक्रिया […]

OMG भैरवको रेकर्ड तोड्दै वडा नम्बर ६ : पहिलो दिन २४ पर्दाबाट २७ लाख ब्यापार

  • September 19, 2015 6:36 am
  • News FIlmy

देशैभर वडा नम्बर ६ एक साथ प्रर्दशन हुन पाएको भए यसले ब्यापारिक ईतिहासमा नयाँ रेकर्ड बनाउँने निश्चित थियो । यध्यपी मोफसल रिलिज स्थिगित भएपनि राजधानीबाटै  वडा नम्बर ६ ले आक्रमक कलेक्सन गर्न सफल भएको छ । राजधानीका जम्मा २४ वटा पर्दाबाट  वडा नम्बर ६ ले पहिलो दिन ( हिजो शुक्रवार ) २७ लाख ३७ हजार […]

श्रीकृष्ण श्रेष्ठकी आमाको पनि निधन : भित्र हेर्नुस् खिचेका थियौँ एउटा एक्सक्लुसिभ तस्बिर

  • September 17, 2015 5:16 am
  • News FIlmy

छोरा श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पश्चात आमा जगत कुमारीको पनि निधन भएको छ । ८६ बर्षीया बायोबृद्ध श्रीकी आमा एक बर्ष यता अत्यन्त ठूलो पिडामा थिईन् । उनी पछिल्लो एक हप्ता यता विरामी भएपछि गत मंगलवार चावहिल स्थित ओम हस्पिटल भर्ना भएकी थिईन् र गए राति सोही हस्पिटलमा उनले देह त्यागेकी हुन । […]

तर दुःखको कुरो :  ‘वडा नम्बर ६’ काठमाण्डू बाहिर नलाग्ने भो

  • September 16, 2015 5:46 am
  • News FIlmy

निकै प्रतिक्षा  गरिएको फिल्म वडा नम्बर ६ को मोफसल प्रर्दशन स्थिगित भएको छ । वितरण कम्पनी FDका प्रमुख प्रदीप उदयका अनुसार मोफसलमा देखिएको बन्दै बन्दका कारण तत्काललाई वडा नम्बर ६ को मोफसल प्रर्दशन स्थिगित गरिएको हो । उनको भनाई अनुसार तराईको अवस्था साम्य नहुन्जेल सम्म वडा नम्बर ६ प्रर्दशन हुनेछैन् । यो फिल्म आउँने शुक्रवार […]

झरना थापालाई बोर्डमा ताने राईले : आज देखि कल्याणकारी कोषकी संयोजक

  • September 15, 2015 4:57 pm
  • News FIlmy

नेपाली फिल्म क्षेत्रकी निकै सफल अभिनेत्री झरना थापालाई चलचित्र बिकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषको संयोजकका रुपमा चयन गरिएको छ । आज बसेको चलचित्र बिकास बोर्डको बैठकले लामो समय देखि रिक्त रहेको उक्त  कोषको संयोजकको रुपमा झरनालाई चयन गरेको हो । झरनलाई उक्त जिम्मेवारी दिन बोर्डका अध्यक्ष राजकुमार राईले विशेष रुपमा पहल गर्दै जिम्मेवारी दिएको […]

यस्तो पो तयारी :   Six Pack निकाल्दै आकाश अधिकारीका हिरो सेटमा उत्रिए

  • September 15, 2015 8:55 am
  • News FIlmy

कोहिनूर निर्देशक आकाश अधिकारीका नयाँ हिरो आर्यन अधिकारीले ६ महिना लामो तयारी पश्चात हिरोको रुपमा डेब्यू प्रयाश गरेका छन् । काका अधिकारीले निर्माण गरेको नयाँ फिल्म के म तिम्रो होइनर खेल्नका लागि उनले Six Pack Abs  बनाउँदै आफ्नो तौललाई समेत निकै घटाएका छन् । फिल्म खेल्नकै लागि  ५ फिट १० ईन्च अग्ला अनम्यारिड आर्यनले अमेरिकामा […]

रोज राणाले बनाउँने भए नयाँ फिल्म : संगीतकारमा महेश खड्का अनुबन्ध

  • September 15, 2015 7:54 am
  • News FIlmy

चार बर्ष अघि रिलिज भएको फिल्म ‘म छु नि तिम्रो’  फ्ल्प  भएपछि फिल्म निर्माणमा सुस्ताएका निर्माता रोज राणाले नयाँ फिल्म निर्माण गर्ने तयारी गरेका छन् । पूर्णरुपमा लभस्टोरी जनरमा बन्ने नयाँ फिल्मका लागि संगीतकार महेश खड्कालाई अनुबन्ध समेत गरेका छन् उनले । पहिले महेश जि पनि हिट संगीतकार हुनुन्थयो अनि म पनि त्यस्तै प्रोड्यूसर त्यसैले […]

चंखे यूनिटले कलेज- कलेजमा चर्कायो राष्ट्रियताको मुद्धा : ललितपुरबाट ९ जना छानिए

  • September 13, 2015 6:07 pm
  • News FIlmy

देशका लागि कुशल नेतृत्व छान्ने अभियान ‘पब्लिक स्पिकर’ नेपालको ललितपुर अडिसन पनि सम्पन्न भएको छ । ललितपुरका विभन्न कलेजका विद्यार्थीहरु माँझ भएको अडिसनबाट ९ यूवाहरुलाई ग्रयान्ड फाईनलका लागि छनौट गरिएको हो । छनौट हुनेमा एक दृष्टीविहिन विद्यार्थी आश्मा अर्याल सहित कुसुम भट्ट, लता भट्टराई, सनाया जोशी, पवित्रा भट्टराई, प्राप्ती खड्का, जुजुना दाहाल, सुरेश नेपाल र […]

राजकुमार राई र माधव वाग्लेबीच हात हालाहाल : वाग्लेले भोलि प्रेस मिट गर्दै

  • September 13, 2015 12:54 pm
  • News FIlmy

चलचित्र बिकास बोर्डका अध्यक्ष  राजकुमार राई र निर्माता माधव वाग्ले बीच ठूलो हात हालाहाल भएको छ । आज मध्यान्न चलचित्र बिकास बोर्ड पुगेका माधव वाग्ले र राई बीच कुराकानी चल्दै गर्दा हानाहानको स्थिती आएको हो । विवादको मुख्य चुरो यहि हो भन्ने थाहाँ छैन तर स्थिती अत्यन्त तनावग्रस्त रहेको विकास बोर्ड सोर्सले जानकारी दिएको छ […]

अवार्ड पिच्छे रिजल्ट फरक ! एनएफडिसी रिजल्ट आयो यस्तो

  • September 13, 2015 6:13 am
  • News FIlmy

संसारका फिल्म उद्योगमा जस्तै नेपाली फिल्म उद्योगमा पनि अवार्ड पिच्छे रिजल्ट फरक आउँने गरेका छन् । महिना दिन अघि चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय  चलचित्र पुरस्कार होस वा केही हप्ता अघि समीक्षक  समाजले घोषणा गरेको क्रिटिक्स फिल्म अवार्डको नतिजा भन्दा केही भिन्न रहेर यस बर्षको एनएडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । पाँच तारे […]