NewsFilmy

Latest News

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज ( भिडियो )

  • September 6, 2017 2:21 pm
  • News FIlmy

प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमामा कमेडीलाई स्थान दिइएको छ । दशैँको अवसर पारेर असोज ११ गतेबाट देशभर रिलीजमा आउने चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान लगाउन सकिन्छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् […]

पर्ख – पर्ख भन्दै शिल्पा र पुष्पको छमछम ( भिडियो )

  • September 6, 2017 1:43 pm
  • News FIlmy

फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । असोज ११ गतेलाई रिलिज मिती तोकिएको फिल्मको सार्बजनिक ‘पर्ख पर्ख माया’ गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । सरल र सुन्दा मिठो लाग्ने गीत दर्शक स्रोताको मुखमा झुण्डीन् सकिन्छ । यस्तै निर्माण पक्षले  भिडियो मेकिङ समेत निकै मेनहत गरेको देख्न […]

Explosive Hit: दई दिनमै ए मेरो हजुरद्धारा २ करोड ३२ लाख कारोबार

  • September 2, 2017 5:39 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  हिजो देखि प्रर्दशनमा आएको फिल्म ए मेरो हजुर २ ले विस्फोटक शैलीमा कारोबार गर्दै ईतिहास समेत रचेको छ । पहिलो दिन ६९ लाख ८९ हजार २ सय ७८ रुपैयाँ को ग्रस ओपनिङ गरेको फिल्मले आज दोश्रो दिन दोब्बर भन्दा माथि कारोबार गरेर ईतिहास रचेको हो । । फिल्मी ईतिहासको बक्स अफिश […]

Very Good Opening :  ए मेरो हजुरले पहिलो दिन ६९ लाख कारोबार गर्‍यो

  • September 1, 2017 7:46 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण)  हिरोइन झरना थापाको डेब्यू निर्देशन रहेको फिल्म ए मेरो हजुर २ ले निकै राम्रो ओपनिङ  गर्न सफल भएको छ । फिल्मले पहिलो दिन शुक्रबार देशभरिबाट ६९ लाख कलेक्सन गरेर आफूलाई हिट सावित मात्र गरिदिएन भोलि शनिबारको शो अझ आक्रमक हुने संकेत पनि देखाएको छ । तर यो कलेक्सन आफैमा राम्रो भएपनि […]

अमेरिकामा हुने नेम्पा अवार्डको उत्कृष्ट ३ यस्तो :  बजेट ३ करोड नाघ्ने

  • August 25, 2017 3:18 pm
  • News FIlmy

फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघले ठूलो हिम्मतका साथ अमेरिकाको टेक्सास स्थित डल्लासमा नेम्पा अवार्ड आयोजना गर्ने भएको छ । नेपालबाट करिब ६० जनाको संख्यामा सेलिब्रेटीहरु उपस्थित गराउँने तयारी सहित संघले अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक गर्दै अवार्ड आयोजना हुने मिति समेत खोलेको छ । जारी प्रेस रिलिज अनुसार सेप्टेम्बर १७ तारिख अर्थात नेपाली […]

‘फाटेको जुत्ता’को ‘सरी’ गीत सार्वजनिक ( गीत हेर्नुस् )

  • August 25, 2017 10:42 am
  • News FIlmy

फिल्म ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् ।  गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । कात्तिक १७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘फाटेको जुत्ता’ लाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।  फिल्ममा प्रियंका र सौगातका संगै वुद्धि तामाङ, […]

‘लिला’को ट्रेलर रिलिज ( भिडियो )

  • August 23, 2017 3:07 pm
  • News FIlmy

चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो । भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव […]

भाद्र ८ मा आउने भयो ‘स्काउट’

  • August 12, 2017 4:22 am
  • News FIlmy

चलचित्र ‘स्काउट’ को प्रदर्शनको तयार भएको छ । चलचित्र अब तिजको अवसर परेर भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा गरिमा पन्त,नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी  रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । भने आफु अभिनित चलचित्रले राम्रो ब्यापार […]

प्रेम गीत -२ पाँच करोड क्लबमा :  ११ दिनमा ५ करोड ३६ लाख कारोबार

  • August 7, 2017 2:28 pm
  • News FIlmy

रिलिजको पहिलो सातानै लगानी रिकभर गरेको फिल्म प्रेम गीत -२ ले दोश्रो सातामा पनि निकै राम्रो ब्यापार गर्न सफल भएको छ । गत शुक्रबार देखि दोश्रो सातामा प्रवेश गरेको फिल्मले रिलिजको ११ दिन अर्थात आज सोमबार सम्म आईपुग्दा ५ करोड ३६ लाख ९३ हजार ६ सय ६५ रुपैयाँ कारोबार गर्न सफल रह्यो । फिल्मले पहिलो […]

Oops ! फेरी सर्‍यो कृ को रिलिज डेट : नआउँने भयो तिहारमा

  • August 4, 2017 8:22 am
  • News FIlmy

बर्षकै सर्वाधिक प्रतिक्षित मध्येको एक फिल्म कृ को रिलिज डेट पुनः परिवर्तन भएको छ । यस अघि उक्त फिल्म भदौ ८ हुँदै असोज ११ र त्यस पश्चात कात्तिक ३  गते रिलिज हुने बताईएको थियो । तर तेश्रो पटक परिवर्तन गरिएकको डेटमा पनि कृ आउँन नसक्ने भएपछि कात्तिक २  का लागि  रिलिज घोषणा गरिएको  रेखा थापाको रुद्रप्रिया र […]