NewsFilmy

Latest News

‘राधा’ले लगानी उठाउन २ करोड कारोबार गर्नु पर्ने : सुटिङ तस्बिरहरु सार्वजनिक

  • October 25, 2016 9:56 am
  • News FIlmy

जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म राधाले आफ्नो लगानी उठाउन २ करोड करोबार अनिवार्य रुपमा गर्नु पर्ने देखिएको छ । निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा राधाको निर्माण सहित पब्लिसिटी सम्पन्न भएकाले बक्स अफिशमा यो फिल्मले २ करोड अनिवार्य कारोबार गर्नु पर्ने अवस्था आएको हो । नेपाली बक्स अफिशमा कुनै पनि […]

केही विधाको रिजल्टले विवादमा पर्‍यो नेफ्टा अवार्ड ! राष्ट्रिय पुरस्कार पाउँने समेत मनोनयनमा परेनन्

  • October 25, 2016 7:15 am
  • News FIlmy

सर्सर्ती हेर्दा नेफ्टा अवार्डको टप फाईभ नोमिनेशनको रिजल्ट केही हद सम्म राम्रै निस्किएको छ । तर राम्रो रिजल्ट निकाल्ने प्रयास गर्दा गर्दै पनि केही विधाको मनोनयनमा भने नेफ्टाका जुरीहरु चुक्न पुग्दा यो अवार्ड पनि विवादबाट टाढा नरहने संकेत देखिएको छ । सार्वजनिक ३१ विद्याको उत्कृष्ट पाँच मनोनयन लिष्ट हेर्ने हो भने ड्रीम्स  फिल्मबाट राष्ट्रिय  पुरस्कार र अन्य […]

रिलिज भयो लुट-२ को आईटम गीत : सुन्दा हिट हेर्दा कस्तो ?

  • October 22, 2016 4:06 pm
  • News FIlmy

यो बर्ष सवै भन्दा प्रतिक्षित फिल्मको रुपमा हेरिएको फिल्म लुट -२ को आईटम गीत रिलिज भएको छ । निश्चल बस्नेत निर्देशित यस फिल्मको गीतले लुट फिल्मको उर्देको चोली … जस्तो कमाल मचाउन सक्ला वा नसक्ला त्यो भोलिको कुरा हो तर सार्वजनिक  गीत सुन्दा गीतले मार्केटमा राम्रै स्थान बनाउँने सामथ्र्य चाँहि देखाएको छ । गीतमा समावेश […]

उषा पौडेल र सुधांशु जोशीबीच विवाह हुने भयो

  • October 20, 2016 6:10 am
  • News FIlmy

पछिल्लो समय अमेरिकामा रहदै आएकी अभिनेत्री उषा पौडेल र अभिनेता सुधांशु जोशीबीच लगनगाँठो कसिने भएको छ । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार उनीहरुको तीन हप्ता अघि ईन्गेन्जमेन्ट सम्पन्न भएको हो भने विवाह चाँहि आउँदो नोभेम्बर २४ तारिख अर्थात मंसिर ९ गतेका दिन हुने पक्का भएको छ । सामान्य भेट घाट पश्चात उषा र सुधांशुले […]

झापामा उघ्रियो राधाको घुम्टो :  फष्टलुक पोष्टर यस्तो

  • October 16, 2016 11:42 am
  • News FIlmy

अधिकाँश छायाँकन झापामै भएको फिल्म राधाको फष्टलुक पोष्टर रिलिज भएको छ । तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत फष्टलुक पोष्टर रिलिज गरिएको हो । पोष्टरको घुम्टोलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए । कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका […]

नयाँ बर्षमा आउँने भयो लभ लभ लभ :  ७ महिने रिलिज क्यालेन्डर यस्तो

  • October 2, 2016 8:06 pm
  • News FIlmy

फिल्म लभ लभ लभ यूनिटले आउँदो नयाँ बर्षको दिनलाई रिलिज मिति तोकेको छ । आयोजित एक जमघटका बीच निर्देशक दीपेन्द्र  के. खनालले नयाँ बर्षकै दिन शुक्रबार परेका कारण आफूहरुले सो मितिमा फिल्म रिलिज गर्न लागेको खुलाए । नयाँ नयाँ बिषय बस्तुमा फिल्म बनाउँन रुचाउँने खनालले यस पटक लभस्टोरी जनरमा रहेर लभ लभ लभ नामक फिल्म बनाएका […]

राधा फिल्मको ट्रेलर बाहिरियो : कडा प्रश्नमा जीवन र संचिताको त्यस्तै जवाफ

  • October 2, 2016 4:21 pm
  • News FIlmy

आउँदो तिहारको छेको पारेर प्रर्दशनमा आउँन लागेको फिल्म राधाको ट्रेलर  रिलिज भएको छ । आईतबार राजधानीमा फिल्मको ट्रेलर रिलिज समारोह राखिएको थियो जहाँ मिडियाले कलाकार र निर्देशकलाई कडा प्रश्न गर्दा उनीहरुको जवाफले माहोल गर्माएको थियो । कार्यक्रम समारोहमा हिरोइन संचिता लुइँटेल र हिरो जीवन लुइँटेललाई मिडियाले विभिन्न प्रश्नहरुको गोलावरी गरे तर पढे लेखेका यी दुई […]

हरिबंशका कान्छा छोराले गरे ईन्गेजमेन्ट :  दुलही हुन मिराबेल होटल मालिककी छोरी

  • October 1, 2016 4:24 pm
  • News FIlmy

बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यका कान्छा छोरा मोहित बंशको पनि लगन गाँठो कसिने भएको छ । धुलिखेल स्थित मिराबेल होटलका तीन मालिक मध्ये एक मालिक तथा अरनिको टेलिभिजनका  मालिककी छोरीे विनु थापासंग मोहितको विवाह हुने पक्का भएको हो आज । प्राप्त जानकारी अनुसार  होटल मिराबेलमै  सानो पारिवारिक जमघटका बीच काभ्रे पनौतीकी विनु थापासंग मोहितको ईन्गेन्जमेन्ट सम्पन्न […]

सामराज्ञीको नाम सामराज्ञी थिएन ! उनलाई पनि मन परेको थिएन त्यो नाम

  • September 26, 2016 6:19 am
  • News FIlmy

ड्रिम्स  डेब्यू हिरोइन सामराज्ञी राज्य लक्ष्मी शाहको बिषयमा बाहिर नआएको दुई कथालाई आज हामी सार्वजनिक गर्दैछौ । पोखरामा छायाँकन रत फिल्म ए मेरो हजुरको सेटमा सामराज्ञीसंग न्युज फिल्मीको भेट भएपछि उनले आफ्ना विगतका दुई  स्टोरी सुनाईन जुन यस्तो थियो ‘खास भन्ने हो भने मेरो नाम प्रियंका थियो । म जन्मने वित्तिकै मामुले मेरो नाम सामराज्ञी राखिदिनुभएको […]

हैट ! ७ करोड क्लबमा पुग्यो छक्का पञ्जा : रिलिज भएका तीन फिल्मलाई फ्ल्प बनायो

  • September 25, 2016 10:22 am
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) फिल्म छक्का पञ्जाले सोह्र  दिनमा ७ करोड ४२ लाख २३ हजार ग्रस कारोबार गर्न सफल भएको छ । यो सोह्र दिनको कलेक्सन रिपोर्ट हेर्ने हो भने रिलिजको तेश्रो शनिबार हिजोसम्म मोफसलबाट ३ करोड ४० लाख १० हजार कलेक्सन र राधानीबाट ४ करोड २ लाख १३ हजार कलेक्सन छ । सुरुवाती दिनमा मोफसल […]