Latest News

लातको भूत लिएर आएँ निखिल : हेर्नुस् किङ्गको नयाँ गीत

  • January 4, 2017 7:12 pm
  • News FIlmy

जसरी गुन्द्रुक  र भटमासको आफ्नै स्वाद हुन्छ हो त्यस्तै आफ्नो प्रकारको शैली बोकेर निखिल उप्रेती दर्शक माँझ आएका छन् । समय सापेक्षित क्यानभास उतार्ने प्रयाशका साथ खिचिएको किङ्गको गीतमा उनले एक्सनका स्टेपहरु आफ्नै स्टाईल देखाएका छन् जसले गर्दा उनका दर्शक खुसी हुन सक्ने संकेत देखेका छौ हामीले । सिधा भन्ने हो भने गुन गुनाउँनका लागि यो read more

आखिर को हुन यी ब्यक्ति जोसंग ठूला सेलिब्रेटी नजिक भईरहेका छन् !

  • January 3, 2017 4:56 am
  • News FIlmy

न त उनी सक्रिय कलाकारनै हुन न उनी कुनै फिल्ममेकरका आफन्तनै पर्दछन् तर पनि फिल्म ईन्डष्ट्रीमा उनको सम्बन्ध हु ईज हु संग जोडिन पुगेपछि हामीले यो स्टोरी सार्वजनिक गर्ने निर्णय गरेका हौँ । करिब ७ बर्ष अघि के यो माया हो फिल्मबाट निर्देशक सुर्दशन थापाले अभिनयमा डेब्यू गराएका कलाकार अनुराग मान सिंह कुवँर त्यस्ता ब्यक्तिका read more

माघ ११ गते हुने भयो चलचित्र संघको चुनावी साधारण सभा :

  • January 2, 2017 8:35 pm
  • News FIlmy

हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघको चुनावी साधारण सभा आउँदो माघ महिनाको दोश्रो साता हुने भएको छ । जानकारी अनुसार माघ ११ गते हेटौडा स्थित नारायणी मलमा रहेको सामना होटलमा संघको साधारण सभा हुनेछ । विगत ३ बर्षदेखि अध्यक्ष रहेका नकिम उद्दीनको कार्यकाल सकिन २ महिना अघिनै हुने  उक्त साधारण सभामा यस पटक प्रदीप कुमार उदयलाई read more

कस्तो बाठो ! कारबाही हुने डरले राजिनामा दिएँ नेफ्टा महासचिवले : भित्री कुरो यस्तो

  • December 26, 2016 9:31 pm
  • News FIlmy

एउटा उखान छ नि । जो… उसैको ठूलो स्वर ! हो यस्तै ठूलो स्वर निकाल्दै चलचित्र प्राविधिक संघ (नेफ्टा) का महासचिव सुरज आचार्यले महासचिवको पदबाट राजिनामा दिएका छन् । हालै यूएईको दुवई शहरमा भब्यता पूर्वक सम्पन्न भएको नेफ्टा अवार्डमा मनोमानी भएको बिषयलाई आफूले रोक्न नसकेको भन्दै  आचार्यले नाटकीय शैलीमा राजिनामा दिएपछि हामीले पनि लुकाईरहेको एक खबरलाई बाहिर ल्याउने read more

नेफ्टा अवार्डमा प्रेम गीतलाई धेरै अवार्ड :  दुवईमा भएको थियो कार्यक्रम

  • December 24, 2016 8:54 am
  • News FIlmy

शुक्रबार साँझ दुवईमा सम्पन्न भएको नवौं संस्करणको नेफ्टा फिल्म अवार्डमा प्रेम गीतले सर्वाधिक अवार्ड जित्न सफल भएको छ । भब्य शैलीमा आयोजित समारोहमा प्रेम गीतको चर्चित गीत म यस्तो गीत गाउँछुबाटै संगीतकार अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड उचाले भने सोही गीतबाट रेनाशा राईलाई उत्कृष्ट कोरियोग्राफ तथा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त उत्कृष्ट पाश्र्व read more

नेफ्टा अवार्डमा आएका धुर्मुस् लाई ४५ लाखको सहयोग प्राप्त ! अब मुसहर बस्ती निर्माण हुने

  • December 23, 2016 2:14 pm
  • News FIlmy

भूकम्प प्रभावितहरुका लागि दुई वटा नमुना बस्ती बनाएर निकै लोकप्रियता हासिल गरेका कलाकार जोडी धुर्मुस् सुन्तली फाउन्डेसनको नयाँ प्रोजेक्टका लागि अचानक ४५ लाख सहयोग प्राप्त भएको छ । विगत आठ बर्ष देखि कतारमा व्यवसाय गर्दै आएका व्यवसायी एवं समाजसेवी प्रकाश कोइरालले धुर्मुस सुन्तलीलाई खोज्दै दुवई स्थित नेफ्टा अवार्ड समारोह सम्म आईपुगेपछि उक्त फाउन्डेशनमा आधा करोड read more

एयरपोर्टमा पल शाहको यस्तो क्रेज : नेफ्टा अवार्डमा जाँदा त्यस्तो देखियो

  • December 22, 2016 1:42 pm
  • News FIlmy

समय बदलिएछ सायद । त्यहि भएर होला पूराना पपुलर फेस भन्दा नयाँ फेस प्रति दर्शकले चासो बढाउँन थालेको । हो यस्तै दृश्य आज त्रिभुवन अन्र्तराष्ट्रिय  विमानस्थलमा देखियो जहाँ चलेका स्टारहरुको भीडमा नयाँ स्टार पल शाहको क्रेज अलि भिन्नै देखिन्थ्यो । चकलेटी पलले जव नाईँ नभन्नू ल ४ बाट डेब्यू गर्ने मौका पाए त्यो बेलादेखि उनको read more

एकै पटक ५० बढी सेलिब्रेटी र्‍याम्पमा उत्रिदै : भुवन केसी देखि आयुषमान सम्म

  • December 19, 2016 7:10 pm
  • News FIlmy

सम्भवत : यस प्रकारको ईभेन्ट पहिलो पटक हुँदैछ नेपालमा । जहाँ ५० भन्दा बढी फिल्मी सेलेब्सले एकै साथ याम्प नाप्दैछन् । अभिनेत्री गौरी मल्ल र निर्माता पुनम गौतमको कम्पनी पुनम ईन्टरटेन्मेन्टले एक सामाजिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आयोजना गर्न गरिन लागिएको कार्यक्रम ‘De Celebrity Runway’  मा अभिनेता भुवन केसी देखि लिएर पछिल्लो पुष्ताका उदाउदा read more

फिल्म ‘डायरी’को आईटम नम्बरको गीत रिलिज : राम्रो बनाउँने प्रयाश देखियो

  • December 18, 2016 8:13 pm
  • News FIlmy

रेखा थापालाई पहिलो पटक भिलेनको रुपमा उतारिएको फिल्म डायरीको आईटम नम्बरको गीत रिलिज भएको छ । प्रोडक्सन भ्यालु रिच देखाउँदै तयार भएको गीत हेर्दा र सुन्दा दुवै दृष्टीकोणले राम्रो बनाउँने प्रयाश भएको हाम्रो सार समीक्षा छ । आउँदो चैत्र ११ देखि प्रर्दशनमा आउँने फिल्ममा रेखा थापालाई जर्वजस्त भिलेनको रुपमा देखाईएको छ भने मुख्य अभिनेत्रीमा छुल्ठिम read more

चित्रपटमा बान्द्रेलाई यस्तो सुझाव : ३६ जस्तो नबन्नू रे

  • December 18, 2016 7:31 pm
  • News FIlmy

हालैको साता विवाह बन्धनमा बाधिएका हाँस्य कलाकार सुरज चापागाई (बान्द्रे )को वैवाहिक प्रसंगलाई प्रकाश सुबेदीले आफ्नो कार्यक्रमको मुख्य हाईलाईट बनाएका छन् । बान्द्रेको विवाह समारोहलाई लिएर तयार भएको उक्त रिपोर्टमा सुबेदीले सफल दाम्पत्य जीवनको शुभकामना दिनुको साथै ३६ जस्तो झगडालु  नभई ६३ जस्तो मिलनसार सम्बन्ध बनाई राख्न भन्दै बान्द्रेलाई सुझाव पनि दिन भ्याएका छन् । साताको read more