Latest News

काले दाईले…. करोड छुन लाग्दा फिल्मको ट्रेलर रिलिज :  रेष्पोन्स आयो आक्रमक

  • April 24, 2017 1:03 pm
  • News FIlmy

काले दाई काले दाई…. बोलको गीतले यूट्बमा १ करोड पुर्याउन लाग्दा पर्व फिल्मको ट्रेलर रिलिज भएको छ । आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो जाहाँ निर्देशक दिनेश राउतले आक्रमक प्रतिक्रिया पाएका छन् । ट्रेलरबाट उनले सोसल साईटहरुमा पनि उत्तिकै राम्रो प्रतिक्रिया बटुल्न सफल भए जसले उनलाई हरर श्रेणीमा पनि सफलता दिलाउँने सक्ने छाटकाट देखाएको read more

प्रदीप उदयको आग्रहः ‘सरकारसंग बजेट माग्न एक्ला-एक्लै नजाऔँ’

  • April 21, 2017 10:17 am
  • News FIlmy

फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघका नव निर्वाचित अध्यक्ष प्रदीप कुमार उदयले आउँने बर्षको बजेट भाषण लाई मध्य नजर गर्दै फिल्म उद्योगका संघ संस्थाहरुले साँझा योजना बनाएर मात्र सरकारसंग बजेट माग्नु पर्ने तर्क राखेका छन् । निर्वाचित भएको दुई महिना पश्चात पदभार ग्रहण गर्ने क्रममा उदयले पोजिसनका रुपमा नभई एक्सनकोको रुपमा लिडरको भूमिकामा निर्वाह गर्ने read more

‘रातो घर’ ट्रेलर रिलिज्ड :  हुने भयो कालो दिनमा गुरु चेलाको भिडन्त !

  • April 18, 2017 4:04 pm
  • News FIlmy

जेठ १९ हरेक नेपालीलाई याद रहि रहने मिति हो । किन कि सो मितिमा नारायणहिटी दरबार हत्या काण्ड भएको थियो । त्यसकारण नेपाली ईतिहासमा कालो दिनका रुपमा चित्रित उक्त मितिमा कालो कथाले भरिएको फिल्म रातो घर पनि रिलिज हुने भएको छ । कमेडी स्टार वील्सन विक्रम राई तथा निर्देशक सुरज सुब्बा नाल्बो र उनका भाई read more

‘जालो’ को टिजर सार्वजनिक

  • April 17, 2017 6:58 am
  • News FIlmy

गिनिज बुकमा रेकर्ड कायम गर्ने उद्देश्यका साथ निर्माण गरिएको वान सट फिल्म  ‘जालो’ को टिजर सार्वजनिक भएको छ । नो कट, नो रिटेक , सिंगल वान कन्टिनियस सटमा  सम्पूर्ण दृश्य खिचिएको कारण जालोलाई वान सट फिल्म भिनिएको हो । बोल्ड भ्वाईसका धनी रविन शर्माको (भ्वाईस ओभर) रहेको टिजरमा फिल्मको फष्टलुक देखाईएको छ ।  विश्व फिल्म read more

६० दिनमा सकियो आना र आशिरमानको ‘ग्याङस्टार ब्लूज’

  • April 17, 2017 6:46 am
  • News FIlmy

लगातार ६० दिनको छायाँकनपछि फिल्म ‘ग्याङस्टार ब्लूज’को छायाँकनको काम सकिएको छ । नेपालगञ्जका बिभिन्न स्थानमा खिचिएको यो फिल्ममा नायिका आना शर्मा र नव–नायक आशिरमान देसारजले मूख्य भूमिकामा रहेर अभिनय गरेका छन् । हेमराज बीसीले निर्देशन गरेको फिल्ममा सरोज न्यौपानेले लगानी गरेका छन् । फिल्मको सम्पूर्ण छायाँकनको काम सकेर फिल्म यूनिट काठमाडौं फर्किएको छ । भदौ read more

सविन र रेखाको एक्सन : ‘हिरो रिटन्र्स’को टिजर रिलिज

  • April 15, 2017 1:42 pm
  • News FIlmy

नायक सविन श्रेष्ठको प्रस्तुती फिल्म ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । दर्शकलाई नयाँ बर्षको शुभकामना स्वरुप फिल्मको टिजर रिलिज गरिएको सविनले बताए । सार्वजनिक टिजरमा एक्सनलाई महत्व दिइएको छ । रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा सरोज खनालको खलनायकि भूमिका देख्न सकिन्छ । आशिष भेटवालले निर्देशन गरेको फिल्ममा read more

हर पहिलो चिजको स्वाद चखाउने

  • April 15, 2017 10:07 am
  • News FIlmy

नयाँ बर्षको अवसर पारेर फिल्म ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ । सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलले समेत अभिनय गरेको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । दुर्गिश फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । ईश्वर श्रेष्ठ read more

महानायकको मनकारी मन न्यू ईयरमा देखाए यस्तो काम

  • April 14, 2017 9:58 am
  • News FIlmy

राजेश हमाल त्यसै महानायक भएका हैनन् । उनलाई समय अनुसार कहाँ कसरी हिड्नु पर्छ सवै थाँहा छ भन्दा फरक न पर्ला । हो न्यू ईयरको समयमा उनीबाट यस्तै एउटा राम्रो काम भएको छ । अत्यन्त ब्यस्ताताका बाबजुत महानायक हमालले आफ्नो सेड्यूलमा रहेका सम्पूर्ण प्रोग्रामलाई क्यान्सिल गर्दै ५५ जना फरक क्षमता भएका ब्यक्तिहरुका लागि समय दिए read more

मेकिङले मन लोभ्याउँन सक्छ :  हेर्नुस् प्रेम गीत – २ को शीर्ष गीत

  • April 12, 2017 9:42 am
  • News FIlmy

प्रतिक्षित फिल्म प्रेम गीत -२ को शीर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीत हेर्दा खिचिएका दृश्यहरुले मन लोभ्याउँन सक्ने ठाउँ प्रशस्त देखिएका छन् । पुरुषोत्तम मान् प्रधानको छायाँकनमा कैद गरिएका दृश्यहरु थाईल्याण्डका हुन जहाँको लोकेशनले गीतको मेकिङ क्वालिटीलाई निकै उच्च बनाई दिएको छ । कोरियोग्राफी चाँहि उही ग्लशी मेकिङकी धनी रेनाशा बान्तवा राईले गरेकी read more

हिटलरको रोमान्टिक गीत सार्वजनिक

  • April 12, 2017 5:50 am
  • News FIlmy

२०७४ साल जेठ १२ गतेका लागि रिलिज डेट तोकिएको फिल्म ‘हिटलर’को  गीत सार्वजनिक भएको छ । फिल्मको ‘खुशीहरु बढ्दै जान्छ’ रोमान्टिक गीत सार्वजनिक भएको हो । रोमान्टिक उक्त गीतलाई रारा ताल आसपासमा रोमान्टिक तवरले खिचिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई देखाईएको छ । कमेडी तथा लभस्टोरी बिषयमा बनेको read more