NewsFilmy

Latest News

फिल्म नगरीमा के-के भयो यो बर्ष :  कुरा काट्ने देखि बढ्याई- चढ्याई सवै गरे सुबेदीले

  • April 12, 2016 12:19 pm
  • News FIlmy

आज न्यू ईयर ईभ । अर्थात भोलि देखि २०७३ मा सालमा औपचारिक रुपमा प्रवेश गर्दैछौ हामी । र यहि छेकोमा सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम चित्रपटले तयार गरेको बार्षिक भिडियो समीक्षालाई तपाईहरु समक्ष  राख्दैछौ हामी । बर्ष २०७२ सालमा फिल्म नगरीमा के- के भयो ?  कुन फिल्म चले ? कुन हिरो / हिरोइन चले ? कुन निर्देशक चले र कुन […]

Good News :  जंगे हेरेर सेन्सर बोर्ड भित्र यस्तो समीक्षा !  दिईयो लुट-२ को संज्ञा

  • April 12, 2016 10:17 am
  • News FIlmy

बैशाख १७ देखि प्रर्दशनको तयारीमा रहेको फिल्म जंगेलाई सेन्सर बोर्डका सस्यहरुले खुलेर तारिफ गरेको खबर न्यूज फिल्मीलाई एक्सक्लुसिभ रुपमा प्राप्त भएको छ । सोर्सका अनुसार सेन्सरका क्रममा जंगे हेरेपछि सेन्सर बोर्डका केही सदस्यले उक्त फिल्मलाई लुट पछिको पावर फूल स्टोरी र मेकिङमा बनेको  अर्को गतिलो फिल्म भनी समीक्षा  गरेका छन् । खबर अनुसार स्टोरीमा देखिएको […]

Congratulations : तुलसी घिमिरेको हिरो पुष्प खड्का : कन्फर्म बन्ने भयो दर्पण छाँया -२

  • April 11, 2016 4:56 pm
  • News FIlmy

अन्तत:   महिनौको खोजी पश्चात निर्देशक तुलसी घिमिरेले मोडल पुष्प खड्कालाई दर्पण छाँया- २ को सोलो हिरो बनाउँने निर्णय गरेका छन् । घिमिरेले न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार फिल्मको मुख्य अभिनेताका रुपमा पुष्पलाई आज मात्रै एग्रिमेन्ट पेपरमा साईन गराईएको हो । डेढ दशक अघिको बल्कबष्टर फिल्म दर्पण छाँयाको यो सिक्कवेलमा पहिलेका मुख्य अभिनेता उत्तम प्रधान […]

अनमोलको यो गीत चल्न गाह्रो छ ! गाजलुको गीतमा देखिएन दम

  • April 9, 2016 7:27 pm
  • News FIlmy

अनमोल केसी खेल्दैमा सवै चीज सधै  राम्रो हुन्छ भन्ने छैन् । किन कि भर्खरै मात्र ड्रिम्सको ह्याङ ओभरबाट निस्किएका  दर्शकलाई गाजलु टिमले  रिफ्रेशमेन्टका लागि नयाँ गीत दिए पनि दर्शकले यो गीत मन पराउँने आधारहरु कम देखिएका छन् । तीतो नै सही तर सार्वजनिक गाजलु फिल्मको गीत हेर्दा यो समीक्षकले केही पनि राम्रा पक्ष  देखेन भन्दा फरक […]

रामप्यारी लाई आच्छु -आच्छु बनायो नाईँ नभन्नू ल ४ ले :  मोफसल रिपोर्टमा धेरै अगाडी

  • April 9, 2016 5:12 pm
  • News FIlmy

पहिलो दिन देखिनै लिड गरेको नाईँ नभन्नू ल- ४ ले आज दोश्रो दिन पनि रामप्यारीलाई अगाडी बढ्न दिएन । न्यूज फिल्मीको बक्स अफिस रिपोर्ट अनुसार आज शनिबार नाईँ नभन्नू ल- ४ ले रामप्यारीलाई मोफसल कलेक्सनमा आच्छु -आच्छु नै बनाएको छ भने राजधानीमा पनि केही पछाडीनै पारेको छ । दोश्रो दिन मोफसलमा नाईँ नभन्नू लले २७ लाख […]

बक्स अफिस रिपोर्ट : रामप्यारी लाई ६ लाख ८० हजारले जित्यो नाईँ नभन्नू ल- ४ ले

  • April 9, 2016 7:29 am
  • News FIlmy

हिजो देखि रिलिज भएका दुई ठूला फिल्म नाईँ नभन्नू ल -४ र रामप्यारीले आक्रमक ओपनिङ गर्न सकेनन् । टाइँटल नाईँ नभन्नू ल ब्रान्डले धानेको चर्चा र रेखा थापाको नसुधारिएको स्टारडमले केही हद सम्म दर्शक ताने पनि यी दुवै फिल्मको ओपनिङलाई सन्तोषजनक मात्र लिन्छ न्यूज फिल्मको बक्स टिम । समग्रमा पहिलो दिनको ब्यापारिक रिपोर्ट लेख्ने हो […]

एक्सनका दृश्यले जित्नेछ दर्शकको मन !  ‘के म तिम्रो होइन र’ ट्रेलर सार्वजनिक

  • April 3, 2016 4:49 pm
  • News FIlmy

बैशाख महिनाको अन्तिम शुक्रबार रिलिज गर्ने लक्ष्य  बोकिएको फिल्म ‘के म तिम्रो होइन र’  को ट्रेलर सार्वजनिक भएको छ । कोहिनूर निर्देशक आकाश अधिकारीको यो चौधौ फिल्मको ट्रेलर हेर्दा निकै कमर्शियल बनेको हाम्रो समीक्षा छ । ट्रेलरको सम्पादन पक्ष  सशक्त भई दिदा यो फिल्मले आफ्नो बक्स अफिश रिपोर्टलाई कब्जामा राख्ने करिब निश्चित भएको यो समीक्षकको ठहर […]

पेलिने डरले रोल्पा रोग पछि हट्यो ! अब बैशाख १७ को भिडन्त जंगे भर्सेज बाजीगर र बागी

  • March 28, 2016 11:55 am
  • News FIlmy

बैशाख १७ को डेटमा दुई नेपाली र एक हिन्दी फिल्मसंग पेलिने अवस्था देखिए पछि फिल्म रोल्पा रोगको रिलिज मिति हेरफेर भएको छ । दिईएको जानकारी अनुसार अब यो फिल्म बैशाख २४ गते देखि प्रर्दशनमा आउँनेछ । हाल सम्मको सम्भावनालाई हेर्ने हो भने बैशाख २४ गते निर्देशक सुरज सुब्बाको प्रतिक्षित  फिल्म रातो घर पनि रिलिज हुनेछ […]

पूराना मेकरको पूरानै चाला  :  के यस्तो ट्रेलरले बिजनेश राम्रो होला ?

  • March 27, 2016 7:06 pm
  • News FIlmy

बिजनेशमा रेश हैन अक्कल चाहिन्छ अक्कल । हो फिल्म बाजीगरको ट्रेलरमा समावेश उक्त डाईलगलाई आधार मान्दै  केहि  शब्द टाइप गर्ने  हो भने पुराना एवं सफल मेकर शेखर कोइरालाले बैशाख १७ को रेश जित्नका लागि समय अनुसारको फिल्म मेकिङ गर्न अक्कल नपुर्याएको देखिएको छ । निकै सफल मेकरका रुपमा चिनिएका कोइराला ८ बर्षपछि फिल्म मेकिङमा फर्किए पनि […]

नाईँ नभन्नू ल- ४ को नयाँ गीत रिलिज  :  तर के छ नयाँ  ? (हेर्नुस् भिडियो)

  • March 25, 2016 12:19 pm
  • News FIlmy

यस बर्षको अन्तिम हप्ता प्रर्दशन हुने दुई ठूला फिल्म मध्येको एक फिल्म नाईँ नभन्नू ल ४ को नयाँ गीत रिलिज भएको छ । रिलिज भएको नयाँ गीत हेर्दा भिजुअलमा खासै नयाँ पन र क्वालिटी नदेखिए पनि अडियो भर्सन भने केही हद सम्म सुन्न लायक रहेको यो समीक्षकको ठहर छ । यो गीतलाई चितवन जस्तो भेराईटी […]