Latest News

एक हप्तामै लगानी सुरक्षित गर्‍यो प्रेम गीत २ ले : ब्यापार ४ करोड १७ लाख

  • August 3, 2017 4:46 pm
  • News FIlmy

निकै सफलताका साथ चलिरहेको फिल्म प्रेम गीत -२ ले एक हप्तामा ४ करोड १७ लाख ८२ हजार ३ सय ७२ रुपैयाँ कारोबार गर्न सफल भएको छ । यो एक हप्तामा फिल्मले मोफसलबाट मात्रै १ करोड ८७ लाख ११ हजार २ सय ६७ रुपैयाँ कारोबार गर्‍यो  भने राजधानीबाट २ करोड ३० लाख ७१ हजार १ सय ५ रुपैयाँ करोबार गरेको read more

नाचु नाचु लाग्ने रुद्रप्रियाको गीत : तर विडम्बना अडियो मात्र बाहिरियो

  • July 30, 2017 8:55 am
  • News FIlmy

आफ्नो परम्परागत मेकिङ  शैलीलाई चटक्कै छाडेर ठूलो क्यानभासमा फिल्म बनाएकी अभिनेत्री रेखा थापाको नयाँ फिल्म रुद्रप्रियाको गीत बाहिरिएको छ । तर विडम्बना सार्वजनिक गीत अडियो भर्सनमा मात्र छ जुन गीत सुन्दा तपाईलाई नाचु नाचु चाँहि अवश्य बनाउने छ भन्ने हाम्रो विश्वास छ । लोक संगीतमा निकै पावरफूल गीत बनाउँने संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत read more

Excellent :  प्रेम गीत -२ ले दुई दिनमै २ करोड ५३ लाख कारोबार गर्‍यो

  • July 29, 2017 5:22 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण ) हिजो देखि प्रर्दशनमा आएको फिल्म प्रेम गीत -२ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले आज दोश्रो दिन १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्सन गर्दै कूल २ read more

कृ कि हिरोइन हिन्दी म्यूजिक भिडियोमा :  देखियो यस्तो लुक

  • July 27, 2017 7:07 pm
  • News FIlmy

अनमोल केसीको निर्माणाधिन फिल्म कृ कि हिरोइन अदिति बुढाथोकी भिडियोमा कस्ती देखिन्छिन् होला त ? सवैको कौतुहल्ताको बिषय एक भारतीय म्यूजिक भिडियोले मेटाईदिएको छ अब । फोटोमा निकै राम्री देखिने अदिति भिडियोमा पनि उस्तै ग्ल्यामर लुकमा देखिएपछि उनी भिडियोमा पनि पर्फेक्ट रहेछिन् भन्ने प्रमाणित भएको छ । हाल कास्की जिल्लाको धम्पुसमा छायाँकनरत कृमा अदिति अनमोलको read more

मल्टिप्लेक्समा प्रेम गीत -२ को बुकिङ आक्रमक : भोलिदेखि रिलिज

  • July 27, 2017 5:20 pm
  • News FIlmy

भोलि देखि रिलिज हुन लागेको फिल्म प्रेम गीत २ को अग्रिम बुकिङ मल्टिप्लेक्सका हलहरुका आक्रमक देखिएको छ । विशेष गरी ठूलो चेनका रुपमा चिनिएको क्यू.एफ.एक्स च्यानलको हलहरुमा प्रेम गीत २ हेर्न दर्शकले तिब्र चासो देखाएपछि उक्त च्यानलले भोलिका शोमा थप तीन शो बढाएर १५  शो पुर्याएको छ । यस अघि बुकिङ खुल्दा राजधानीका हलमा क्यू.एफ.एक्सले १२ वटा read more

गीत हिट भयो ट्रेलर के होला ? हेर्नुस् दुई रुपैयाँको ट्रेलर

  • July 27, 2017 2:13 pm
  • News FIlmy

कुटुमा कुटु सुपारी दाना…गीतका कारण निकै चर्चा बटुलेको फिल्म दुई रुपैयाँको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार आयोजित एक समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण यूनिटले दर्शकको मन जित्ने गरी फिल्म बनाएको बताईएको छ । अशिम शाह निर्देशित दुई रुपैयाँमा टाइँटल अनुसारकै शक्तिशाली कन्टेन बोकेको छनक देखिन्छ ।  निर्देशक अशिमका गायक एवं संगीतकार भाई आशिफ read more

साम्राज्ञीको अर्को दमदार डाईलग : हेर्नुस् ए मेरो हजुर २ को ट्रेलर

  • July 21, 2017 7:23 pm
  • News FIlmy

हिरोइन झरना थापाले निर्देशन गरेको पहिलो फिल्म ए मेरो हजुर २ को ट्रेलर  पनि बाहिरिएको छ । निकै उच्च कोटीका दुई गीत सार्वजनिक गरेर चर्चा कमाईसकेको ए मेरो हजुर २ मा साम्राज्ञी राज्य लक्ष्मी राणा मुख्य र एक मात्र हिरोइन हुन जसको चर्चा पुन : यो फिल्मले गराउँने संकेत देखाएको छ । सार्वजनिक ट्रेलरमा साम्राज्ञीको एक डाईलग read more

ब्रान्ड भ्यालुले गरायो यस्तो ! १५ घण्टामै साँढे ६ लाख दर्शक

  • July 21, 2017 6:08 pm
  • News FIlmy

यो बर्ष निकै प्रतिक्षित मानिएका माध्येको एक फिल्म ‘छक्का पञ्जा- २’ को गीतले यूट्युबमा आक्रमक भिजिट कमाएको छ । गत बर्ष बल्कबष्टर फिल्म बनाएर छुट्टै पहिचान कायम गर्न सफल छक्का पञ्जा टिमको नयाँ फिल्मको गीतले १५   घण्टामै ६ लाख ५०  हजार भन्दा माथिको भिजिट कमाउँनु सम्भवत नेपालको यूट्यूब रिलिज (फिल्म तर्फ) ईतिहासकै नयाँ रेकर्ड हो भन्दा read more

छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक ( भिडियो )

  • July 21, 2017 3:59 pm
  • News FIlmy

चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्रको पहिलो गीत टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत ‘ए दाजु’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर , प्रिन्स र अल्मोडाको संगीत तथा प्रिन्स र दीपकराज गिरीको शब्द छ । यस्तै read more

SAD NEWS : ‘हाउ फन्नी’ निर्देशक निलु डोमाको अचानक निधन :  तर शंकास्पद…

  • July 1, 2017 7:42 am
  • News FIlmy

हाउ फन्नी फिल्मकी निर्देशक निलु डोमा शेर्पाको अचानक निधन भएको छ । आज विहान साढें नौ बजे तिर उनको मुखबाट केही फिज निस्किएको र अनुहार निलो भएको अवस्थामा परिवारका सदस्यले भेटेपछि हस्पिटल लैजाने क्रममा उनको निधन भएको हो ।   उनीको मृत शरिरलाई महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा राखिएको छ । प्रारम्भिक हल्ला अनुसार हार्ट अट्याकले read more