NewsFilmy

Latest News

यो बर्ष पनि विदेशमै हुने भयो नेफ्टा अवार्ड : दर्ता फारम खुल्यो

  • July 19, 2016 4:03 pm
  • News FIlmy

पछिल्लो तीन बर्षयता लगातर मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको चलचित्र प्राविधिक संघले यस बर्षको नेफ्टा अवार्ड पनि विदेशी भूमिमै गर्ने भएको छ । जारी प्रेस विज्ञप्ती अनुसार नेफ्टा अवार्डको नवौँ संस्करण आगामी नोभेम्बर १० अर्थात कात्तिक २५ गते कुनै एक देशमा गर्ने भनी उल्लेख गरिएको छ । जानकारी अनुसार उत्कृष्ट पाँच मनोनयन सार्वजनिक समारोहमाका […]

आयो है ‘छक्का पञ्जा’को अर्को गीत :  समीक्षा पढ्दै हेर्नुस्

  • July 19, 2016 9:29 am
  • News FIlmy

निकै प्रतिक्षीत मानिएको फिल्म छक्का पञ्जाको नयाँ गीत रिलिज भएको छ । केही बेर अघि युट्यूबाट सार्वजनिक भएको गीतको बनोट हेर्दा पश्चिमेली शैलीमा देउडा कलर भरेर अर्गानिक फ्लेवर दिईने प्रयाश गरिएको छ । 2/4 वीटमा तयार भएको उक्त गीत सुन्दा सरल लाग्छन् र मिठो पनि तर यसलाई गहिरेर समीक्षा गर्ने हो भने चाँहि गीतमा वजनदार पक्षहरु […]

यस कारण आमाको फिल्म खेल्न पाएनन् अनमोलले : आईसक्यो रिलिज

  • July 19, 2016 6:13 am
  • News FIlmy

अनमोल के.सी.को मम्मीले फिल्म बनाउँने तर स्वयम अनमोलले उक्त फिल्म खेल्न नपाउने बिषय माथि विभिन्न प्रश्नहरु उब्जिरहेका बेला यसको जवाफ बाहिरिएको छ । आउँने श्रावण सात देखि आमा सुस्मिताले बनाएको फिल्म म त तिम्रै हुँको प्रर्दशन हुँदैछ र सोही फिल्मको अन्तिम प्रेस मिटमा उपस्थित हुन पुगेका अनमोलले मिडियालाई सम्बोधन गर्दै भनेका छन् ‘मामुले मलाई यो […]

सिक्किममा हुने भयो ईनास अवार्ड : ईमोश्नल भएर उत्तमले यसो भने

  • July 18, 2016 7:19 pm
  • News FIlmy

गत बर्ष निकै भब्यताका साथ नेपालमा सम्पन्न भएको ईनास अवार्डको चौथो संस्करण चाँहि भारतको सिक्किममा हुने भएको छ । एक समारोह बीच सिक्किममा चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अभिनेता उत्तम प्रधानको उपस्थितीमा आयोजक ईनासले आगामी संस्करणको अवार्ड सिक्किममा गर्ने घोषणा गरेको हो । घोषणा बमोजिम आउँदो नोभेम्बरको पहिलो साता ईनास अवार्डलाई भब्यताका साथ सिक्किममा सम्पन्न गर्ने दुई […]

एक्लै हुनुहुन्छ ? त्यसो भए हेर्नुस् चपली हाईटको यो हट गीत (समीक्षा )

  • July 12, 2016 7:10 pm
  • News FIlmy

ट्रेलरका कारण निकै प्रतिक्षित बन्न सफल भएको फिल्म चपली हाईट -२ को एक हट गीत रिलिज भएको छ । रिलिज्ड उक्त गीतमा ग्ल्यामरका खुराकहरु प्रशस्तै देखिएको मात्र छैन् ग्ल्यामर सब्जेक्टलाई कसरी सभ्य शैलीमा आकर्षक ढंगले खिच्न सकिन्छ भन्ने उदाहरण पनि दिईन खोजिएको छ । सेलिब्रेटी बैकंर रविना देशराजका छोरा र तीनै छोराका रियल लाईफकी गर्लफ्रेण्ड परमिता […]

ठूली हुँदै सरिता लामिछानेकी छोरी :  बर्थडे गिफ्ट नलिएर यस्तो गरिन

  • July 10, 2016 6:18 am
  • News FIlmy

छोरी ठूली भएको महसुश तव भयो उनलाई जव छोरीले बर्थडे गिफ्ट नलिने तर उक्त गिफ्ट बराबरको बजेट अर्फानेज (अनाथालय) लाई दिने सर्त राखिन । यो कथा फिल्मी लागेपनि यस्तै भएको छ सरिता लामिछानेको हकमा । गत बैशाख ६ गते छोरी समृद्धीको बर्थडे परे पनि हालै अमेरिकाबाट आएका सरिताका धर्म भाई बिकास चौहानले सरिताकी छोरी समृद्धीलाई […]

जय पर्शुरामको टिजर आक्रमक : अपेक्षा बढ्यो ट्रेलरको

  • July 5, 2016 8:47 am
  • News FIlmy

बिराज भट्टको कमब्याक  भन्दै प्रचार प्रसार भईरहेको फिल्म जय पर्शुरामको टिजर रिलिज भएको छ । निर्माता रोज राणाको पहिलो निर्देशनमा बनेको फिल्मको टिजर हेर्दा निकै प्रमिसिङ देखिएको छ जसकारण विराजको पुनारागमन सुखद हुन सक्ने सम्भावना देख्छौ हामी । हुन त टिजर सवै थोक हैन तर यो फिल्मको टिजर हेर्दा निकै आक्रमक देखिएको छ जसकारण विराजको […]

छुट्टिएको चार बर्षपछि छवि रेखाको अफिशियल्ली डिभोर्स

  • July 5, 2016 5:35 am
  • News FIlmy

२०६९ साल जेठ महिना देखि सैदान्तिक रुपमा डिभोर्स भयो भन्दै छुट्टै बस्दै आएका निर्माता छवि ओझा र हिरोइन रेखा थापाको अफिशियल्ली डिभोर्स भएको छ । छुट्टिएको करिब चार बर्षपपछि  छवि-रेखाले गत आईतबार काठमाण्डौ जिल्ला अदालत पुगेर बाँकी रहेको कागजी सम्बन्धलाई  टुंग्याएका हुन ।  यो बिषयमा छवि ओझासंग हामीले प्रश्न गर्दा उनले सुरुमै हैन भने उत्तर […]

हरिबंशका जेठा छोराको अमेरिकी महिलासंग विहे : फोटो फिचर

  • July 4, 2016 8:05 pm
  • News FIlmy

हरिवंश आचार्यका जेठा छोरा त्रिलोकको विवाह एक अमेरिकी महिलासंग भएको छ । केही दिन अघि स -परिवार अमेरिका उडेका हरिबंशले  जेठा छोरा त्रिलोकको विहे भएको भन्दै  सोमबार राति विवाहका केही तस्बिरहरु फेसबुकमा पोष्ट गरेका  छन् । निकै लामो समय देखि जोए लेवस्किीसित प्रेम सम्बन्धमा रहेका त्रिलोकको नेपाली परम्परा अनुसारनै हरिबंशले विवाह गरिदिएको सार्वजनिक तस्बिरहरुबाट बुझ्न सकिन्छ […]

बोर्डको निर्णयमा सल्लाहकारकै असहमति : गाँजा बाजा टाइँटल रोक्न नहुने आबाज

  • July 4, 2016 7:16 pm
  • News FIlmy

गाँजा बाजा टाइँटलमा फिल्म बनाउँन नपाईने भन्दै चलचित्र बिकास बोर्डले चालेको कदमको विपक्षमा बोर्डकै सल्लाहकार उभिएका छन् । निर्माता समेत रहेका बोर्ड सल्लाहकार प्रदीप कुमार उदयले एक पत्रकार सम्मेलनमा बोल्दै बोर्डले गाँजा बाजा टाइँटल राख्न नदिनु तर्क संगत नरहेको टिप्पणी गरे । उनले अदालतमा समेत पुगेर विचाराधिन अवस्थामा रहेको यो मुद्धालाई निर्देशक गणेश देव पाण्डेको […]