Latest News

क्यू. एफ. एक्स.का मालिकको फिल्म खेल्न गुल्सन ग्रोबर काठमाण्डौमा

  • November 17, 2017 6:59 am
  • News FIlmy

नेपाली फिल्म उद्योगको सवै भन्दा प्रतिष्ठीत सनेमा कम्पनीका रुपमा स्थापित भएको क्यू. एफ. एक्स. सिनेमाज मालिक नकिम उद्दीनले निर्माण सुरु गरेको नयाँ फिल्म The Man From Kathmandu (द म्यान फ्रम काठमाण्डौ)  खेल्नका लागि बलिउडका चर्चित कलाकार गुल्सन ग्रोबर काठमाण्डौ आएका छन् । गत मंगलबार काठमाण्डौ आएका ग्रोबर आउँदो शनिबार सम्म काठमाण्डौ बस्ने र आईतबार मुम्बई प्रस्थान read more

Well Done : लण्डनमा मिलन चाम्सले बढाए नेपाली फिल्मको मार्केट

  • November 15, 2017 3:01 pm
  • News FIlmy

नेपाली फिल्म बजारका लागि मिलन चाम्स त्यति धेरै परिचित अनुहार अझै भईसकेका छैनन् तर निरन्तर रुपमा लण्डन लक्षित गर्दै फिल्महरुको छायाँकन र प्रिमियिर सो गर्न थालेपछि लण्डनमा रहेका नेपालीहरुमाँझ चाँहि उनी ठूलै सेलिब्रेटीका रुपमा चिनिन थालेका छन् । संसारका केही मंहगा देशहरु मध्येको एक देशका रुपमा चिनिने लण्डनमा निर्देशक चाम्सले निरन्तर रुपमा नेपाली फिल्मको छायाँकन र read more

क्रिटिक्स फिल्म अवार्डको रिजल्ट बाहिरियो : केकी,विपिन र माओत्से सर्वोत्कृष्ट कलाकार

  • November 14, 2017 1:37 pm
  • News FIlmy

विगत २ बर्षदेखि निकै  सुस्ताएको चलचित्र समीक्षक समाजले क्रिटिक्स फिल्म  अवार्डको रिजल्ट सार्वजनिक गरेको छ । जारी प्रेस रिलिज अनुसार २०७२ र ०७३ सालमा प्रर्दशन भएका फिल्महरुबाट मूल्याकंन गर्दै क्रिटिक्स अवार्डको २ बर्षे नतिजा एकै पटक सार्वजनिक गरेको हो । रिजल्ट हेर्ने हो भने मीन भाम निर्देशित कालो पोथी र दीपक रौनियार निर्देशित सेतो सूर्य फिल्मले read more

सावधान ! बढ्दैछ सेलिब्रेटीको फेसबुक ह्याक हुने क्रम : रोज राणाको पनि ह्याक भयो

  • November 12, 2017 12:50 pm
  • News FIlmy

पछिल्लो केही महिना यता फिल्मी सेलेब्सहरुको फेसबुक अकाउन्ट ह्याक हुने क्रम ह्वात्तै बढेको छ । र यहि मारमा परेका छन् निर्माता एवं निर्देशक रोज राणा पनि । आईतबार बिहान देखि फेसबुक अकाउन्ट ह्याक भएपछि राणाको पुरै दिन फेसबुक रिकभर गर्नमा वित्यो । उनका अनुसार प्राविधिमा अब्बल मानिएका प्राविधिकहरुलाई लगाउँदा समेत  फेसबुक रिकभर हुन सकेन । read more

चलचित्र संघको विवादित निर्णय ! रेखा थापालाई पर्‍यो ठूलो समस्या

  • October 10, 2017 5:42 am
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघले एक विवादित निर्णय गर्दा रेखा थापालाई ठूलो समस्या आईपरेको छ । संघको कार्यसमिति बैठकले गरेको निर्णय अनुसार नयाँ फिल्म रिलिज भएकै दिन डिस होम च्यानलबाट सेम डे उक्त फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको हो । प्रविधिको बिकास संगै पछिल्लो समय केही फिल्महरु फिल्म read more

हेर्नुस् : ‘कहि कतै’को डान्सिङ नम्बरको गीत : नयाँ हिरोइनको सम्भावना कति ?

  • September 25, 2017 5:56 pm
  • News FIlmy

डान्सिङ नम्बरको गीत रुचाउँने दर्शकका लागि बजारमा अर्को फिल्मको गीत आएको छ । यहि बर्ष प्रर्दशन लक्ष्य राखिएको फिल्म कहि कतैमा समावेश झ्वाईया झान…  बोलको गीतले दर्शकलाई नचाउँन सक्छ । केही फिल्महरुमा अभिनयको यात्रा बटुलिसकेकी अभिनेत्री उमा बेबीले  आफ्नै निर्माणमा छोरी शिवानीलाई यो फिल्म मार्फत फिल्मी डेब्यू गराएकी हुन । गीतमा शिवानीले दिएको स्टेप र एक्सप्रेशनले उनको read more

हेर्नुस् : फाटेको जुत्ताको पावरफूल ट्रेलर :  बक्स अफिसमा अब्बल हुने सम्भावना

  • September 25, 2017 4:41 pm
  • News FIlmy

फिल्म फाटेको जुत्ताले पनि बक्स अफिसमा राम्रै नतिजा ल्याउँने छनक देखाएको छ । आज सार्वजनिक भएको ट्रेलर  हेर्दा यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने सम्भावना देखाएको हो । सौगात मल्लको जर्वजस्त रोमान्टिक पर्फमेन्सले फिल्मको ब्यापार राम्रो हुने मात्र हैन स्वयम यो फिल्मले सौगातको अभिनयको यात्रालाई थप परिस्कृत गर्ने सम्भावना पनि देखाएको छ । निकेश खड्काको read more

हराए दीलिप रायमाझी तर हराएको छैन उनको फिल्म : गायिकासंग कम्मर मर्काउदै भेटिए

  • September 25, 2017 2:27 pm
  • News FIlmy

एक समयका सुपरस्टार दीलिप रायमाझी नेपाली फिल्म उद्योगबाट हराए जस्तै भएका छन् तर उनी हराएँ पनि बेला बेलामा उनका फिल्महरु रिलिज हुने क्रम भने पूर्ण रुपमा रोकिएको चाँहि छैन् । स -परिवार अमेरिका बसाई सरे पनि अभिनयको नशा लिन उनी बेला- बेला नेपाल झुल्की रहन्छन् र सुटुक्क फिल्म खेलेर फर्किहाल्छन् पनि र सोही क्रममा दीलिपले read more

रोज राणाको डर लाग्दो निर्णय !  छक्का पञ्जा -२ संगै रिलिज हुने भो ‘मेरो पैसा खोई ‘

  • September 24, 2017 6:53 pm
  • News FIlmy

निर्माता तथा निर्देशक रोज राणाले डर लाग्दो निर्णय गरेका छन् । केही दिन अघि सम्म अनिश्चित रहेको मेरो पैसा खोई  को रिलिजलाई उनले छक्का पञ्जा- २ संगै भिडाउँने निर्णय गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेपछि उनको हिम्मत लाई लिएर विभिन्न अडकल बाजी सुरु भएको हो । तर यो रिलिज चाँहि राजधानी भिडन्त मात्र हो कि किन कि read more

घर जान बसको टिकट पाईएला तर छक्का पञ्जा -२ को पाउँन गाह्रो : बुकिङ मै आक्रमक

  • September 24, 2017 5:10 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण ) गत बर्ष विभिन्न रेकर्ड कायम गरेको फिल्म छक्का पञ्जाको सिक्वेलले यस बर्षपनि आक्रमक ब्यापारको सम्भावना देखाएको छ । अघिल्लो बर्ष निकै प्रसंसा बटुलेको छक्का पञ्जाको सिक्वेल हेर्नका लागि देखिएको फ्रुटफल बुकिङ  लाई आधार मानेर हेर्ने हो भने यो फिल्मले गत बर्ष बक्स अफिशमा कायम गरेको आफ्नै रेकर्ड नतोड्ला भन्न पनि सकिन्न read more