Latest News

Tv show ‘the 35 mm’ : प्रमोद खरलको तारिफ कसरी गरे सोनु निगमले ?

  • January 18, 2014 7:22 am
  • News FIlmy

बाबुले श्रीमतीको फोटो लुकाउनु कतिको जायज ? प्रमोद खरेल कपी क्याटमा पोख्त ? कुमार सानु देखि शम्भूजीत बास्कोटा अनि सोनु निगम दुरुष्त गाउछन उनी । जवाफमा बलिउडका चर्चित गायक सोनु निगमले प्रमोदलाई के भने ? सरोज केसीले तयार गरेका ईन्टरटेन्मेन्टका डोजहरु हेर्नुहोस । कार्यक्रम

दीपकका दुई सेक्सी पार्लरमा पनि

  • January 18, 2014 6:58 am
  • News FIlmy

दीपकराज गिरीलाई दीपाश्री निरौलाको ह्याङ त छदै थियो तर यो लिष्टमा नीता ढुङगाना पनि थपिएपछि सहर चर्चा अहिले यहि बिषयमा केन्द्रित छ भन्दा फरक नपर्ला । हलबाट ‘६ एकान ६’ पूर्ण रुपमा नउत्रुनजेलसम्म अन्य हिरोइनहरुलाई राम्रो भन्न मन लागेपनि त्यसो नभन्ने बताईरहेका बेला दीपकका यी दुई सेक्सी फिल्म हल देखि रेष्टुरा र ब्यूटी पार्लरमा पनि संगसंगै देखिन थालेका छन् ।

पावर शो गर्दै डि.सी.

  • January 18, 2014 6:43 am
  • News FIlmy

हरेक कुरामा स्तरियता खोज्नु दिनेश डि.सी.को बिशषतानै हो । किन कि जति सुकै सामान्य काम गर्दापनि उनको हाईफाई ज्यादा हुने गर्दछ र यस्तै एउटा बिशिष्ट शैलीमा उनले बिहान सञ्चार मन्त्री माधव पौडेलको हातबाट सिनेमा क्लबको उद्घाटन गराए ।

टेलिभिजन शो चलाउदै जीवन लुईटेल

  • January 16, 2014 1:50 pm
  • News FIlmy

हिरो मात्र हैन टेलिभिजन होष्टका रुपमा पनि जीवन लुईटेललाई पब्लिकले देख्न पाउनेछन् अब । कुनै समय रुपैयासंग सम्बन्धीत प्रश्नोत्तर कार्याक्रममा तुलसी घिमिरे , मदनकृष्ण श्रेष्ठ र दिनेश डि.सी.लाई देखिएझै अबको सिजनमा दर्शकले जीवनलाई काचको पर्दामा देख्न पाउने भएका हुन ।

सात लाखमा फिल्म बनाउने शोभितलाई दश करोडको प्रोजेक्ट !

  • January 16, 2014 7:50 am
  • News FIlmy

गुगल सर्च ईन्जिनले उनलाई ज्यादा देखाएपछि दश करोडको ईन्डियन प्रोजेक्ट उनको खल्तीमा आईपुगेको छ ।

समाज सेवाको बाटोमा सविन

  • January 15, 2014 6:02 pm
  • News FIlmy

सेलिब्रेटीको अर्को लाईफ समाज सेवा पनि हो त्यसैले त हिरो सबिन श्रेष्ठ समाज सेवीको लाईफ पनि जिउन चाहान्छन् । रेखाले ‘रेखा थापा फाउन्डेशन’ मार्फत राउटे परिवारका बाल बच्चा हुर्काउने जिम्मेवारी लिएर तारिफ बटुलेझै सविन श्रेष्ठ पनि समाज सेवामा अलग पहिचान बनाउन खोज्दैछन् ।

फिल्मकर्मी अनमोल शर्मा संविधानसभामा प्रवेश

  • January 15, 2014 4:29 pm
  • News FIlmy

संसद सचिवालयले फिल्मकर्मी अनमोल शर्मालाई संविधानसभा भवनमा प्रवेश गराएको हो ।

‘प्रभु ! झोले जीवन ब्यर्थ भयो’ : भिडियो रिलिज

  • January 15, 2014 9:10 am
  • News FIlmy

पक्कै नेपाली फिल्मलाई अब राहत मिल्ने संकेत देखिएको छ । ‘६ एकान ६’ रिलिज संगै देखियो यो संकेत यसरीनै कायम रहेमा ईन्डष्ट्रीमा खुशीको वातावरणले नयाँ पखेटा हाल्छ भन्ने कुरामा दुई मत छैन् अब ।

विश्वास गर्नु हुन्छ, कोमल वली भर्जिननै छिन् रे ?

  • January 15, 2014 8:28 am
  • News FIlmy

विगत देखि बर्तमान र ब्यक्तिगत देखि लिएर सार्वजनिक जीवनका जानकारी सहित मिरर न्यूजले उनको भित्री कुराहरु ल्याएको छ । प्रेमको बारेमा खुलेर कुरा गरेकी वलीले यति सम्मकी आफू अहिले सम्म भर्जिन नै रहेको तर्क गरेकी छिन् । तपाईलाई उनको तर्क कत्तिको सहि लाग्यो पढ्नुस अनि आफै रिभ्यू गर्नुस ।

साढे दुई बर्ष देखि लभ लाईफमा चुर्लुम्म सुमिना

  • January 14, 2014 6:45 pm
  • News FIlmy

सोचेको मान्छेसंग बिहे होला न होला यसै भन्न सकिन्न । किन कहिले काही यो ग्ल्यामर फिल्मडमा ह्वात्त बढ्ने ब्यस्तताले लाईफका अपकमिङ प्लानहरुलाई कहिले काही सोचे जसरी ड्राईभ गर्न दिन्न । तर पनि सुमिना विश्वस्त छिन् उनले लाईफको ड्राईभिङ स्टाईल बुझेको तर्क गर्छिन ।